SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


सुन्तला खेतीमा कृषक

पर्वतको मोदी गाउँपालिकास्थित देउपुरमा फलेका सुन्तला र पृष्ठभूमिमा देखिएको माछापुच्छ्रे हिमाल । राम्रो आम्दानी हुने भएपछि यहाँका किसानले कोदो र मकै लगाउन छाडेर सुन्तला खेती सुरु गरेका हुन् । तस्बिरः रासस


पाँच जलविद्युत् कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति

मङ्सिर ९, काठमाडौँ। ५ जलविद्युत् कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन्। आईपीओ निष्कासन गर्न अनुमति पाउनेमा एसियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, माया खोला हाइड्रोपावर र शुभम पावर रहेका छन्। बोर्डले बिहीबार नै...


काभ्रेका चार प्रदेशसभामा गठबन्धन विजयी

मङसिर ९, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाका चार वटै प्रदेशसभामा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रत्नप्रसाद ढकाल विजयी भएका छन् । ढकालले २० हजार ७२० मत...


जगदम्बा इन्टप्राइजेजलाई ४८ मेगावाट विजुली, विद्युत् प्राधिकरणको सबैभन्दा ठूलो ग्राहक

मङ्सिर ९, काठमाडौं । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेज ४८ मेगावाटसम्म विद्युत् लिन नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिएको छ । फलाम र स्टील उत्पादन गर्दै आएको उद्योगले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप ४४ मेगावाट विद्युत् लिन लागेको हो ।...


महिला हिंसाविरुद्ध र्‍याली (फोटोफिचर)

मङ्सिर ९, भैरहवा। महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत भैरहवामा लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले सडक नाटक र र्‍याली गरेको छ। बुद्धचोकबाट निस्केको र्‍याली भैरहवा नगरको परिक्रमा र ठाउँठाउँमा सडक नाटक गरेको थियो।


आजदेखि नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) सुरु हुँदै

मङ्सिर ९, काठमाडौँ । आजदेखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सुरु हुँदैछ । सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ ९ दिनसम्म चल्ने महोत्सवको आज शुक्रबार दिउँसो २ बजे थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा भव्य उदघाटन...


४४ क्षेत्रमा मतगणना जारी, अहिलेसम्म कांग्रेस अगाडि (सूचीसहित)

मङ्रि ९, काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । शुक्रबार बिहान १० बजेसम्मको मत विवरणअनुसार ११८ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ, जसमा नेपाली कांग्रेस ४० सीटसहित अगाडि छ । नेकपा एमालेले २९ सीटमा...


फिफा विश्वकप : आज चार खेल हुँदै

मङ्सिर ९, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शुक्रबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा शुक्रबार समूह चरण अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई दुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह ‘बी’ मा रहेको...


हराएको बुद्धको मूर्ति ४८ वर्षपछि भेटियो

मङ्सिर ९, धुलिखेल । काभ्रेपलान्चोकको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको छ । हराएको उक्त मूर्ति अष्ठधातुबाट निर्मित भएको बही ज्ञानमाला भजन खलका अध्यक्ष नरेन्द्रनाथ श्रेष्ठले बताउनुभएको छ । बहिटोलबाट हराएको उक्त...


बाजुरामा भोलि मतदान हुने, दोलखा र स्याङ्जा घटनाको अनुसन्धान हुँदै

मङ्सिर ९, काठमाडौँ । मङ्सिर ४ गते सम्पन्न भएको आमनिर्वाचनमा विवाद भएका क्षेत्रमा अनुसन्धान भइरहेको निर्वाचन आयोगले जनाएको छ । बाजुरा, दोलखा र स्याङ्जा क्षेत्र न २ मा भएको विवादको छानबिन भइरहेको आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले जानकारी दिनुभयो...


मुम्बईमा दादुराबाट १२ बालबालिकाको मृत्यु

मङ्सिर ८, काठमाडौँ । पश्चिमी भारतीय सहर मुम्बई र वरपरका क्षेत्रमा दादुराका कारण १२ बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । पहिलो मृत्यु अक्टोबर महिनाको अन्तिम साता रिपोर्ट गरिएको थियो । तीन बालबालिको ४८ घन्टाको अन्तरालमा मृत्यु भएका थियो ।...


चितवन-२ मा मतगणना सकियो, ३४ हजार मतान्तरले रवि विजयी

मङ्सिर ८, काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने विजय भएका छन्। उनलाई पछ्याएका नेपाली कांग्रेसका पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ दोस्रो नम्बरमा छन्। लामीछाने श्रेष्ठ भन्दा ३४ हजार १७० मत बढी ल्याउँदै विजयी...


एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विजयी

मङ्सिर ८, काठमाडौं । रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधिसभातर्फ नेकापा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन् । नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा...


हालसम्म पाँच दलले मात्रै ‘थ्रेसहोल्ड’ कटायो

मङ्सिर ८, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको अहिलेसम्म १९ लाख १२ मत गणना भएको छ । प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत ‘थ्रेसहोल्ड’ को व्यवस्था छ । हालसम्म ‘थ्रेसहोल्ड’ पार गर्ने दल पाँचवटा मात्रै भए । थ्रेसहोल्ड...


चार महिनामा १० अर्बभन्दा बढीको मोबाइल आयात

मङ्सिर ८, काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन–कात्तिक) मा १० अर्ब १० करोड रुपैयाँ बराबरका स्मार्टफोन आयात भएको छ। ७ लाख २९ हजार ३ सय ९५ सेट स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। सरकारले ३ सय...


दाङ–२ बाट रेखा शर्मा निर्वाचित, एमाले महासचिव पोखरेल पराजित

मङ्सिर ८, दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा (माओवादी केन्द्र) की उमेदवार रेखा शर्मा विजयी भएकी छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएकी हुन् । शर्माले नेकपा (एमाले) का महासचिव एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेललाई १९६...


प्रतिनिधिसभा : कुन दलबाट को-को भए विजयी ? (सूचीसहित)

मङ्सिर ८, काठमाडौँ । मंसिर ४ गते सम्पन्न आम निर्वाचन–२०७९ को मत परिणाम आउने क्रम जारी छ । हालसम्म प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये ६८ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेसले २६ स्थानमा जित निकाल्दै पहिलो स्थानमा...


मकवानपुर–२ मा एमालेका महेश बर्तौला विजयी

मङ्सिर ८, हेटौंडा । मकवानपुर जिल्लाको क्षेत्र नं २ मा नेकपा (एमाले) को उम्मेदवार महेश बर्तौला विजयी भएका छन् । सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडालाई ४ हजार ५ सय २० मतान्तरले पराजित गर्दै बर्तौला विजयी भएका...


तनहुँ-१ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेल विजयी

मङ्सिर ८, काठमाडौं। तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन्। पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याए। स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार...


डोटीबाट एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

मङ्सिर ८, काठमाडौं । डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का प्रेमबहादुर आले निर्वाचित हुनुभएको छ । बिहीबार बिहान मतगणना सम्पन्न हुँदा आलेले नेकपा (एमाले) की उम्मेदवार गौरीकुमारी ओलीलाई ४ हजार २ सय ६ मतान्तरले हराउँदै आले निर्वाचित...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…