SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


नेपालद्वारा मलेसिया २५ रनले पराजित

२६ जेष्ठ, काठमाडौं । मलेसियामा जारी आईसीसी यू(१९ महिला टी(२० विश्वकप छनोटको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गर्दै प्रतियोगिताको सुखद् अन्त्य गरेको छ । क्वालालम्पुरमा नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर...


विपद्जन्य घटना र क्षति न्यूनीकरण तथा राहतको व्यवस्थापन गर्न ध्यानाकर्षण

२६ जेष्ठ, काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले मनसुन सुरु भइसकेकाले विपद्जन्य घटना तथा त्यसबाट उत्पन्न हुने असर न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विगतमा विपद् प्रभावितले अझै पनि राहत नपाएको स्मरण गराउँदै अहिले...


एमाले निकट विद्यार्थीद्वारा अस्कलका उपप्राध्यापक कुटिए

जेठ २६, काठमाडौं । काठमाडौंको लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) का उपप्राध्यापक दिवाकर पाण्डे विद्यार्थीबाट कुटिएका छन् । पाण्डेलाई गत आइतबार (२२ गते) एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको इकाइ कमिटी सहसचिव पंकज पाण्डेले कुटपिट गरेको क्याम्पस प्रमुख लोकबहादुर बरालले बताए...


आयोजकबाटै यौन दुर्व्यवहार चलचित्र पत्रकारले गरिन् पुरस्कार नलिने घोषणा

जेठ २६, काठमाडौं । चलचित्र पत्रकार रिना मोक्तानले आफूलाई चलचित्र पत्रकार संघले दिने भनेको पुरस्कार बहिष्कार गर्ने घोषणा गरेकी छन् । उक्त पुरस्कारको आयोजक कमिटीका एक पदाधिकारीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै उनले पुरस्कार नलिने बताएकी हुन् । सामाजिक...


मल आपूर्ति र फोहर व्यवस्थापन गर्न सांसदद्वारा ध्यानाकर्षण

जेठ २६, काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको बैठकमा विशेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाउनुभयो । उहाँले...


पहिरोले नौविसे, मुग्लिङ र नारायणगढ सडक अवरूद्ध

२६ जेष्ठ, काठमाडौं । पहिरोले मुग्लिङ(नौविसे र मुग्लिङ(नारायणगढ सडक अवरूद्ध भएको छ। मुग्लिङ(नौविसे सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध भएको हो। यस्तै मुग्लिङ(नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तोपेखोला नाम्सी पुलमा सडक अवरूद्ध...


चितवनमा दुइ महिनादेखि वन्धक बनाएर सामुहिक बलात्कार

२६ जेष्ठ, काठमाडौं । दुई महिनादेखि एउटा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोगमा चितवनमा एक जना पक्राउ परेका छन् । काठमाडौँ बसेर ज्याला मजदुरी गर्दै आइरहेकी युवती गत चैत १० गते आफ्नो भाउजुको घर पिप्ले आउनु भएको थियो ।...


यू–१९ महिला टी–ट्वान्टी विश्वकपः अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो

जेठ २६, काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । युकेएम ओभलमा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको हो । जितको लागि ८७ रनको विजयी...


आईसीसी विश्वकप लिग टूमा नेपालले ओमानसँग खेल्दै

२६ जेष्ठ, काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू सिरिजकाअन्तर्गत आज (बिहीबार) नेपालले ओमानसँग खेल्दै त्रिकोणात्मक सिरिजको सुरुआत गर्दैछ ।​ मोसा क्रिकेट मैदानमा नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल...


छायाँ सेन्टरले निःशुल्क शौचालय उपलब्ध गराउने

जेठ २६, काठमाडौं। राजधानीको प्रमुख पर्यटकी क्षेत्र ठमेलस्थित छायाँ सेन्टरले सर्वसाधरणलाई निःशुल्क शौचालय उपलब्ध गराउने भएको छ। काठमाडौँ महानगरपालिकाको ‘निःशुल्क शौचालय’ अभियानमा ऐक्यबद्धता जनाउँदै सेन्टरले व्यापारिक भवनभित्र रहेका १२ वटै शौचालय सबैका लागि निःशुल्क उपलब्ध गराएको छ। छायाँ सेन्टरका सञ्चालक...


वर्षाका कारण मेलम्ची नदी आसपासका भौतिक संरचनामा क्षति

२६ जेष्ठ, काठमाडौं । सिन्धुपाल्चोकमा अत्यधिक वर्षाका कारण मेलम्ची नदी आसपास क्षेत्र प्रभावित बनेको छ। गए रातिको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुगेको छ। मेलम्ची नगरपालिका ७ र ११ जोड्ने फट्टेमा अस्थाई कल्भर्टमा क्षति पुगेसँगै यातायात...


आज यी प्रदेशमा पानी पर्ने

जेठ २६, काठमाडौं । नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । बिहीबार बिहान प्रदेश १, मधेश प्रदेशका थोरै...


फाप्लाका नवनियुक्त पदाधिकारीलाई नियुक्ती पत्र हस्तान्तरण

जेठ २५, काठमाण्डौं । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष तथा सदस्यलाई नियुक्ती पत्र प्रदान गरीएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष सुवास शाही र...


Nepal And Switzerland Sign An Agreement

Today, the Government of Nepal (GON), through the Ministry of Finance (MOF), and the Government of Switzerland, through the Embassy of Switzerland in Kathmandu, signed an agreement for the implementation of the project “Reintegration of Returnee Migrant Workers (Remi) utilizing...


बीउ र मल अभावले धानको ब्याड राख्नै पाएनन् किसानले

२५ जेष्ठ, काठमाडौं । बीउ र मल अभावका कारण महोत्तरीका किसानलाई चिन्तित बनाएको छ । जेठ अन्तिम साता बित्नै लाग्दासमेत किसानले धानको ब्याड राख्न पाएका छैनन् । उनीहरुलाई समयमै बाली लाउन नपाइने हो की भन्ने चिन्ताले पिरोलेको छ । “असार...


नीति तथा कार्यक्रममा समेटिएका बागलुङका योजना

२५ जेष्ठ, काठमाडौं । गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत बागलुङमा महत्वपूर्ण योजना अगाडि बढाउने घोषणा गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मङ्गलबार प्रदेशसभाको बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा जडीबुटी प्रशोधन केन्द्र स्थापनादेखि ढोरपाटनको पर्यटकीय...


छोरी हत्याको आरोपमा १५ वर्षीया आमा पक्राउ

जेठ २५, काठमाडौं । दाङमा छोरी हत्या गरेको आरोपमा १५ वर्षीया आमा पक्राउ परेका छन्। उनलाई हत्या आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षकले जानकारी दिए। राप्ती गाउँपालिका(३ की १५ वर्षीया आमाले जेठ ९ गते छोरीलाई जन्म दिएकी थिइन्।...


आगो लगाएर एक महिलाको हत्या

२५ जेष्ठ, काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलमा आगो लगाएर एकजना एकल महिलाको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बारिलका ४५ वर्षीया अनिभा खडायतको हत्या गरिएको जानकारी दिनुभयो । प्रहरी निरीक्षक...


पब्जी खेल्न नदिएको रीसमा गोली ठोकेर आमाको हत्या

एजेन्सी । मोबाइल तथा कम्युटरमा अनलाइनमा खेलिने खेल पब्जी खेल्न नदिएको रिसमा भारतमा एक किशोरले आफ्नै आमाको हत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशस्थित लखनाउको पीजीआई क्षेत्रको यमुनापुरम कोलोनीका १६ वर्षीय किशोरले ४० वर्षीया आमालाई गोली प्रहार गरी...


ल्यान्डफिल साइटमा मिथेन ग्यास विस्फोट हुन सक्ने

जेठ २५, काठमाडौं । ल्यान्डफिल साइटमा मिथेन ग्यासको व्यवस्थापन गर्न नसके जुनसुकै बेला विस्फोट हुनसक्ने सम्भावना रहेको छ । चार दिनअघि सिसडोल ल्यान्डफिल साइटको दुर्गन्ध मापन गर्न पुगेको नास्टका वैज्ञानिकहरूको टोलीले काठमाडौं महानगरपालिकालाई दिएको रिपोर्टमा सो सम्भावना रहेको उल्लेख छ...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…