SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


'उत्कृष्ट' नारा लेख्नेलाई गृह मन्त्रालयले पुरस्कार दिने

जेठ २३, काठमाडौँ । गृह मन्त्रालयले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६)का अवसरमा उपयुक्त नारा संकलन गर्ने भएको छ । 'उत्कृष्ट' नारालाई पुरस्कृत समेत गर्नेछ । एक सूचनामार्फत मन्त्रालयले मौलिक तथा सन्देशमूलक नारा सिर्जना गरी पठाउन आग्रह...


टेक्नोलोजि र विज्ञहरु आइसकेकोले ब्लड क्यान्सरको उपचार सहज भइसक्योः डा. मदनकुमार पिया

२२ जेष्ठ, काठमाडौँ । ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुने भन्दै विज्ञहरुले निराश हुनुनपर्ने बताएका छन्। आइतबार वीर अस्तालमा क्यान्सर सर्वाइभर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले ब्लड क्यान्सरको उपचार सर्वसुलव हुने भएकाले ब्लड क्यान्सर हुँदैमा आत्तिनु नपर्ने बताएका हुन्। कार्यक्रममा...


दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार

२२ जेष्ठ, काठमाडौँ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७८ र ७९ को पहिलो दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका...


रासायनिक मलको कालोबजारी

२२ जेष्ठ, काठमाडौँ । रासायनिक मल अभावको मौका छोपेर गोरखामा ब्यापारीले किसानहरुलाई ठगेका छन्। साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडले अनुदानको मल जिल्लामा पठाउन नसकेको बेला केही ब्यापारीले महँगो पैसा लिएर किसानलाई मल बिक्री गरिरहेका छन्। मल कहाँबाट ल्याएर...


यसरी मनाइयो विश्व वातावरण दिवस

जेठ २२, काठमाडौं । विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी आइतबार मनाइएको छ । हरेक वर्षको जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । यस वर्षको दिवसको नारा ‘केवल एउटा पृथ्वी’ रहेको छ । वातावरणप्रति विश्वमा सचेतना जगाउने उद्देश्यअनुसार...


एकीकृत समाजवादीले सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने, नयाँ पठाउने तयारी

जेठ २२, काठमाडौं । एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ । सो पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । उनका अनुसार आजको बैठक यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री...


फोहोरलाई व्यवस्थापन गरेर आम्दानी गर्दै नगरपालिका

२२ जेष्ठ, काठमाडौँ । धनकुटा नगरपालिकाले बजारछेवैमा बनाएको फोहोर विसर्जनस्थल पुग्दा जोकोही पत्याउँदैनन् । धनकुटा–६ सल्लेरी वनभित्र फोहोर फाल्ने ठाउँमा ४५ प्रजातिका फूल रोपिएका छन् । नजिकै धनकुटा बजार र कचिडे, आत्मारालगायतमा बाक्लो बस्ती पनि छन् तर उनीहरूलाई यो डम्पिङ...


तामाङ कोपरेसन सोसाईटी अफ क्यालिफोर्नियाद्वारा समर पिकनिक तथा सम्मान कार्यक्रम सम्पन्न

जेठ २२, क्यालिफोर्निया । अमेरिकामा बसोबास गर्ने तामाङ समुदायको संस्था “तामाङ कोपरेसन सोसाईटी अफ क्यालिफोर्निया यु एस ए” को आयोजनमा समर पिकनिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार ब्रक्लीको मेरिना पार्कमा सम्पन्न भएको सो कार्यक्रममा संस्थाले सामुहिक पिकनिकको...


सार्वजनिक शौचालय व्यवस्थापनको प्रक्रिया सुरु

जेठ २२, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका होटल, रेष्टुरेन्ट, बैंक, शपिङमल र व्यापारिक प्रतिष्ठानका शोरुम लगायतमा रहेका शौचालय सर्वसाधारणका लागि प्रयोग खुला गर्ने प्रक्रिया अघि बढाएको छ । महानगरले आज (आइतबार) एक सूचना जारी गर्दै होटल, रेष्टुरेन्ट, बैंक, शपिङमल र...


होटलमा प्लाष्टिकजन्य सामाग्रीको प्रयोगमा रोक

जेठ २२, काठमाडौं । होटल एशोसिएशन अफ नेपाल ९हान० का वरिष्ठ उपाध्यक्ष विनायक शाहले जलवायु परिवर्तनको असरलाई कम गर्न होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग रोकेको बताउनुभएको छ । शनिबार पत्रकारसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो। हानले यही जेठ १८ गतेबाट...


हराइरहेका अछामका किशोर भिरमा मृत भेटिए, हत्या आशंकामा प्रदर्शन

२२ जेष्ठ, काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ मा करिब १७ वर्षका किशोर मृत भेटिएका छन्। जेठ १७ गतेदेखि हराइरहेका करिब १७ वर्षीय विनोद शाही नजिकैको भिरमा शनिबार मृत फेला परेका थिए। शाहीको हत्या भएको भन्दै स्थानीयले...


स्वतन्त्र पत्रकार संघ नेपालको अध्यक्षमा पुनः बास्तोला निर्वाचित

२२ जेष्ठ, काठमाडौँ । स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय अध्यक्षमा पुनः कृष्णप्रसाद बास्तोला निर्वाचित भएका छन् । संघको नवलपरासीमा शनिबार सम्पन्न १०औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले बास्तोलाको अध्यक्षतामा नयाँ कार्य समितिको सर्वसम्मत चयन गरेको हो । संघको संस्थापक...


रुपन्देही बस दुर्घटना परि ९ जनाको मृत्यु भएकोमा ५ जनाको सनाखत

२२ जेष्ठ, काठमाडौँ । रुपन्देहीको रोहिणी खोलाको पुलबाट बस खस्दा मृत्यु भएका ९ जना मध्ये ५ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अन्य चार जनाको परिचय खुल्न बाँकी रहेको छ । रुपन्देहीका प्रहरी प्रमुख उपरीक्षक रेग्मीका...


मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका समस्या समाधान

जेठ २०, काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण अर्यालसहित स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार...


महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात

जेठ २०, काठमाडौं । नेपालले आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा विजयी सुरुवात गरेको छ । मलेसियाको यूकेएम ओभलमा शुक्रबार कतारलाई ७९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । जितको लागि ११८ रनको विजयी लक्ष्य पछ्याएको कतारले १५...


अर्काको नामको परीक्षा दिने दुई जना पक्राउ

जेठ २०, काठमाडौं । अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा कास्की पोखरा महानगरपालिका–२ बस्ने ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटी बिहीबार बिहान पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका१ स्थित स्कुलमा संचालन भइरहेको लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा उनले...


नेपालबाट बिजुली भारतमा निर्यात

जेठ २०, काठमाडौँ । पर्याप्त विद्युत् उत्पादन हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले बिहीबारदेखि भारतमा विद्युत् निर्यात गर्न सुरु गरेको छ । प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आईआईएक्स) मा ३९ मेगावाट विद्युत् बिक्री सुरु गरेको हो ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार...


मुग्लिङ–पोखरा सडक बनाउन दैनिक पाँच घण्टा बन्द गरिने

जेठ २०, काठमाडौं । मुग्लिङ–पोखरा सडक योजना (पूर्वी खण्ड) तनहुँले एक सूचना जारी गर्दै आइतबारदेखि मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द गरिने जनाएको छ । याम्पा फाँट र घाँसीकुवा खण्डमा जेठ २२ गते आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११...


डिजेल, पेट्राेल र मट्टीतेलकाे मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

जेठ १९, काठमाडौँ । नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०÷१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । अब...


प्रहरीको सरुवा बढुवा उत्कृष्टलाई प्राथमिकताः आईजीपी सिंह

जेठ १९, काठमाडौँ । नेपाल प्रहरीको सरुवा बढुवालाई पारदर्शी बनाइने भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा बिहीबार सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले सरुवा बढुवामा राजनीनिक प्रभाव रोकिने बताउनुभयो । महानिरीक्षक सिंहले विगतको प्रहरी नेतृत्वले कतिपय जिल्लामा...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…