SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


राहदानी विभाग आइतबार पनि खुल्ने

१२ जेष्ठ काठमाडौँ । सरकारले आइतबार साप्ताहिक विदा घोषणा गरेपनि राहदानी विभागले भने सेवा दिने भएको छ। सेवाग्राहीको उच्च्च चापका कारण विभागले आइतबार पनि विभाग खुला राख्ने निर्णय गरेको जनाएको छ। जेठ १५ देखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार...


प्रतिनिधि सभाको बैठक आज बस्दै

जेठ १२, काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहीबार बिहान ११ बजे संसद भवन नयाँ वानेश्वरमा बस्नेछ । संघीय संसद सचिवालयका अनुसार बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९÷ ०८० को नीति तथा...


नेपाल–भारत कवि सम्मेलन सम्पन्न

जेठ १२, काठमाडौं । राष्ट्रिका साहित्य प्रतिष्ठान र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा नेपाल—भारत कवि सम्मेलन सम्पन्न भएको छ । सोही अवसरमा राष्ट्रिका साहित्य प्रतिष्ठानले भारतीय कवि नरेश शाण्डिल्यलाई सम्मानित गरेको छ । कार्यक्रममा साहित्यकार डा. तुलसीप्रसाद भट्टराईले कवि शाण्डिल्यलाई...


एक महिनाभित्र पाठ्यपुस्तक छापिसक्न संसदीय समितिको निर्देशन

जेठ ११, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विद्यालय तहको पाठ्यपुस्तक एक महिनाभित्र छापिसक्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको छ । बुधबार शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालय र जनक शिक्षा सामग्री...


खानीखोलाको पहिलो निर्णयः दलित र अल्पसंख्यक समुदायका विद्यार्थीलाई छात्रवृत्ति

जेठ ११, काभ्रे । खानीखोला गाउँपालिकाले एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने दलित र अल्पसंख्यक समुदायका छात्रा र छात्रलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नवनिर्वाचित अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले पदभार ग्रहण गर्ने क्रममा पहिलो निर्णय गर्दै स्नातक तहसम्मको अध्ययनका लागि...


रवीन्द्र मिश्रले दिए राजीनामा

जेठ ११, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका छन् । बुधबार सामाजाकि सञ्जालमार्फत निर्वाचनमा नतिजा अपेक्षित नआएका कारण नैतिकताका आधारमा राजीनामा दिएको उनले जानकारी दिएका छन् । प्रेस विज्ञप्ति विवेकशील साझाको अध्यक्ष पदबाट...


नेपालबाट हराएर अमेरिका पुगेका पाँच मूर्ति फिर्ता

जेठ ११, काठमाण्डौ । नेपालबाट हराएर अमेरिकाको विभिन्न ठाउँमा पुगेका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका पाँच प्राचीन मूर्ति फिर्ता गरिएको छ । पुरातत्व विभागले नेपाल फर्काइएका ती मूर्ति हिजो सार्वजनिक गरेको हो । फिर्ता भएका मूर्तिमा प्रस्तरको चतुर्मुखी शिवलिङ्ग, उमामहेश्वरको...


८ पालिकाको मत परिणाम घोषणा हुन बाँकी

जेठ ११, काठमाडौं । ७ सय ५८ मध्ये अब ८ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगका अनुसार बिहान १० बजेसम्म ७ सय ४५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मतगणना सकिएपनि घोषणा भएर...


शिक्षक र कर्मचारीलाई ७ दिनभित्र दलको आबद्धता त्याग्न मेयर थारुको निर्देशन

जेठ ११, बर्दिया । राजापुर नगरपालिकाको पहिलो बैठकले विभिन्न राजनैतिक दलमा आबद्ध रहेका शिक्षक र कर्मचारीलाई सात दिनभित्र राजीनामा दिन निर्देशन दिएको छ । विद्यालयको पठनपाठन प्रभावित हुने गरी आचरणविपरीत काम गर्ने शिक्षक र कर्मचारीले राजनैतिक दलको विभिन्न पद नछाडे...


डोरबहादुर खपाङ्गी बने विश्वकै होचा तन्नेरीको कीर्तिमानमा

११ जेष्ठ, काठमाडौँ । सिन्धुलीका डोरबहादुर खपाङ्गी उमेरले १८ वर्ष टेकेपनि उनको उचाइ हाल ७३.४३ सेमी (२ फिट ४.९ इन्च) छ। जसका कारण खपाङ्गीले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा संसारको सबैभन्दा होचा तन्नेरीको कीर्तिमान बनाएका छन्। तीन दिदी र चार...


मुख्यमन्त्री पोखरेलसंग भारतीय कार्यवाहक राजदूतको भेट

जेठ ११, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि कार्यवाहक भारतीय राजदूत नाम्गे सी खम्पाले मंगलबार मुख्यमन्त्री कार्यालयमा भेट गरेकी छन् । कास्की र मुस्ताङमा भारतीय दूतावासमार्फत् सञ्चालित योजना अनुगमन र उद्घाटनका क्रममा रादजूत खम्पा पोखरा आएकी...


पोखरा महानगरमा मेयरमा आचार्य र उपमेयरमा गुरुङ विजयी

जेठ ११, पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी हुनुभएको छ भने उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ । मेयरमा विजयी आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित...


गैरकानुनी रूपमा मोटरपार्टस फिटिङ गर्ने संचालक पक्राउ

जेठ ११, काठमाडौं । मोरङ, गैरकानुनी रूपमा मोटरपार्टसहरू फिटिङ गरी बिक्री गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका ६ स्थित अमन ईलेक्ट्रिक एण्ड रिपेयरिङ सेन्टरका संचालक ३० वर्षीय सेख अलतफलाई प्रहरीले पक्राउ गरेको हो । भारतबाट अवैध रुपमा...


२६६ पदका लागि आवेदन आह्वान

जेठ ११, काठमाडौं । लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले स्वास्थ्य सेवा अन्तरगत स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । चौथो तह प्राविधिकतर्फ आयोगले खुला तथा समावेशीतर्फ गरी कूल २६६ पदका लागि आवेदन आह्वान गरेको हो । ३०० रुपैयाँ दस्तुरसहित असार...


‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियान सञ्चालन गरिनेः राष्ट्रपति

१० जेष्ठ काठमाडौँ । सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नु हुँदै राष्ट्रपतिले ‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियान सञ्चालन गरिने छ भन्नुभयो । राष्ट्रिय निकुन्ज छेउछाउ र नदी किनाराका बासिन्दा लक्षित कार्यक्रम ल्याइनेछ । यस वर्षको ३२५ किमी...


मूल्यवृद्धिको विरोधमा खाली सिलिन्डर राखेर प्रदर्शन

१० जेष्ठ काठमाडौँ । खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन गरेका हुन् । यहि जेठ ८ गतेदेखि निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको...


यु–१७ एसियन कप छनोटको तालिका सार्वजनिक, नेपाल समूह ‘एफ’मा

जेठ १०, काठमाडौं । बहराइनमा हुने एएफसी यु–१७ एसियन कप छनोट खेलका लागि एएफसीले तालिका सार्वजनिक गरेको छ । एएफसीले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह ‘एफ’मा परेको छ । चार टोली रहेको समूहमा नेपालसहित थाइल्यान्ड, भियतनामा र चाइनिज...


पेट्रोलियम पदार्थको आयात निजी क्षेत्रलाई दिन अध्ययन समिति गठन

जेठ १०, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आयातमा निजी क्षेत्रलाई प्रवेश गराउने विषयमा अध्ययन गर्न कार्यदल बनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्वनाथ पौडेलको नेतृत्वमा अध्ययन समिति बनाउने...


धर्मगुरु खेन रिन्पोछे फुर्बादोर्जे पाख्रिनलाई ‘मेसेन्जर अफ पिस आर्वड’

जेठ १०, काठमाडौँ । फ्रान्समा भएको कान्स फिल्म महोत्सव–२०२२ बाट श्रद्धेय धर्मगुरु खेन रिन्पोछे फुर्बादोर्जे पाख्रिनलाई ‘मेसेन्जर अफ पिस आर्वड’ प्रदान गरिएको छ । २०२२ Cannes Film Festival मा Being peace Documentary features and Nepal based on spiritual land का...


एक चीन सिद्धान्तलाई धुमिल पार्ने दुष्प्रयास नगर्न बेइजिङको आग्रह

जेठ १०, बेइजिङ । चीनले आफ्नो एक चीन सिद्धान्तलाई धुमिल, अस्पष्ट र खोक्रो बनाउने दुष्प्रयास नगर्न संयुक्त राज्य अमेरिकासँग आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसको हालैको टिप्पणीको प्रतिक्रियामा बेइजिङले त्यस्तो आग्रह गरेको हो । प्रवक्ता प्राइसले...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…