SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


नवनिर्वाचित जनप्रतिनिधिहरू ४१ देखि ५० वर्ष उमेर समूहका बढी

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा हालसम्म निर्वाचित जनप्रतिनिधिहरू सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन् । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा विश्लेषण गर्दा उक्त उमेर समूहमा विभिन्न पदमा निर्विरोधसहित महिला र पुरुष गरी...


काठमाडौंमा ५० हजार बढी मतका साथ बालेनको अग्रता कायमै

जेठ १०, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ९बालेन० ले ५० हजार मत मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएको छ। पछिल्लो मत परिणाम अनुसार बालेनले ५० हजार ३० मत प्राप्त गरेर अग्रता अग्र स्थानमा हुनुहुन्छ । दोस्रो...


नेपालमा औद्योगिक ग्राम बनाउन मलेसियालाई चेम्बरको आग्रह

जेठ १०, काठमाडौं । नेपालमा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल चेम्बर अफ कमर्सले मलेसियास“ग आग्रह गरेको छ । पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणा अन्र्तगत औद्योगिक ग्राम निर्माणका लागि मलेसियालाई चेम्बरले आग्रह गरेको हो । नेपालका लागि मलेसियाका...


आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक

१० जेष्ठ काठमाडौँ । आज अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्दै, उक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नुहुने भएको छ । सो संयुक्त बैठकलाई सम्बोधनमार्फत आगामी आर्थिक वर्ष २०७९।८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम...


कालीगण्डकी नदीको कटान नियन्त्रण गर्न थालिएको

१० जेष्ठ काठमाडौँ । म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी नदी किनारमा कटान नियन्त्रणका लागि अस्थायी संरचना निर्माण थालिएको छ । बेनी नगरपालिकाको पहलमा रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले विसं २०७८ असार १ गते कालीगण्डकीमा आएको बाढीले कटान गरेर ग्यावियन पर्खाल...


बारामा गुडिरहेको कारमा आगलागी

१० जेष्ठ काठमाडौँ । बारामा गुडिरहेको कारमा आगलागी भएका छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका–१६ सडकखण्डको बंगरी पुल नजिकै गुडिरहेको प्र२÷०२÷००१ च.०१६५ नम्बरको कारमा आगलागी भएको हो । लालबन्दीबाट हेटौंडा जाँदै गरेको कारमा आज बिहान ५ः३० बजे अचानक आगलागी...


आरम्भ भयो संघ शिक्षा वर्ग : प्रथम वर्ष

कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पशुपति शिक्षा मन्दिरको प्राङ्गण । प्राङ्गणमा निर्मित यज्ञवेदीमा प्रज्ज्वलित अग्नि । त्यसवरिपरि स्थानीय व्यक्तित्वका साथै देशभरिबाट आएका युवाहरूको उपस्थिति । वैदिक मन्त्रहरूको उच्चारणका साथ प्रखर अग्निमा आहुति अर्पण । यो दृश्य कुनै महायज्ञको होइन, तर उपस्थित हवनकर्ता,...


बलात्कारको आरोप लागेका पाण्डेलाई आज अदालत पेश गरिंदै

जेठ ९, काठमाडौं । सुन्दरी प्रतियोगिताका नाममा सहभागी युवतीमाथि यौन हिंसा‚ शोषण तथा बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेपछि (आज) सोमबार अदालतमा पेश गर्न लागेको छ । ८ वर्षअघि सौन्दर्य प्रतियोगितामा भाग लिएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा...


५ जना डिआइजी एआइजीमा बढुवाका लागि सिफारिस

जेठ ९, काठमाडौं। गृह मन्त्रालयले ५ जना डिआइजीलाई एआइजीमा बढुवा गर्नको लागि सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले सोमबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । समितिले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत उत्तमराज सुवेदी,...


लाटोकोसेरोसहित दुई भारतीय पक्राउ

जेठ ९, वीरगञ्ज । पर्सा प्रहरीको टोलीले लाटोकोसेरोसहित दुई भारतीयलाई पक्राउ गरेको छ । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरको गोरेटो बाटो हुँदै अवैधरूपमा लाटोकोसेरो नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण...


धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङले लिए शपथ

जेठ ९, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख हर्कराज साम्पाङ राईले सोमबार शपथ ग्रहण गरेका छन् । सामाजिक क्षेत्रमा बढ्दो बेथितिविरुद्ध सडकमा एक्लै संघर्ष र आन्दोलन गरेर सरोकारवालालाई प्रश्न गर्दै सुशासन र पारदर्शिता देखाउन दबाब दिँदै आएका साम्पाङको नगरपिता...


बजेटमा कृषिलाई प्राथमिकतामा राख्न माग

जेठ ९, काठमाडौ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले २०७९÷ ८० को बजेटमा कृषिलाई प्राथमिकतामा राख्न माग गरेको छ । कृषिको व्यावसायीकरण, यान्त्रीकरण, औद्योगीकरण र सहकारीकरण, वैज्ञानिक भूमिसुधारको कार्यान्वयन, भूमिहीनताको अन्त्य गरी सुकुम्बासीमुक्त देश बनाउन केन्द्रको माग छ...


चरा ठोक्किंएपछि जजिराकाे विमान लुम्बिनीमै राेकियाे

जेठ ९, काठमाडौं । लुम्बिनीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किंएकाले फर्कन सकेको छैन् । आइतबार राती २ बजे १ सय २१ यात्रु लिएर भैरहवा विमानस्थलमा अवतरण गर्ने क्रममा विमान चरासँग ठोक्किंएको जनाइएको छ। आइतबार...


पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग

जेठ ९, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गररेपछि (क्रान्तिकारी) ले फिर्ता लिन माग गरेको हो । आज मध्यरातिदेखि लागु हुनेगरी...


म्यादी प्रहरीलाई प्रमाण पत्र बितरण तथा बिदाई कार्यक्रम

जेष्ठ ९ काठमाडौँ । भक्तपुर जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीलाई प्रमाण पत्र वितरण तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तह निर्वाचन २०७९ को मिति २०७९।०१।३० गते सम्पन्न भएको निर्वाचन कार्यमा मिति २०७८।१२।२८ गते नियुक्ति लिई २०७९।०२।०६ गते सम्म...


बुद्धको दर्शन, संस्कार र संस्कृति सिक्न संसारका दार्शनिकलाई शिक्षामन्त्रीको आग्रह

जेठ ९, लण्डन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय भएको बताउनुभएको छ । शनिबार बेलायतको राजधानी लण्डनमा आयोजित बुद्धको २५६६ औं जन्मजयन्तीको अवसरमा मन्त्री पौडेलले गौतम बुद्ध नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो...


जीतपुरसिमराका मेयरको पहिलो निर्णयः विद्यार्थीलाई पोशाक उपलव्ध गराउने प्रतिवद्धता

जेष्ठ ९ काठमाडौँ । जीतपुर सिमरा उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख राजन पौडेलले सोमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि प्रमुख पौडेलले नगर क्षेत्रका सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्म नयाँ भर्ना हुने सवै विद्यार्थीहरुलाई पोशाक उपलव्ध गराउने प्रतिवद्धता जनाएका...


तनाव हटाउने ११ उपायहरु

तनावग्रस्त हुनुभयो भने यसले तपाईंको मन र शरीरलाई हानि पुर्‍याउँछ। तनाव निरन्तर लिने गर्नुभयो भने अनेक रोग लाग्ने जोखिम बढ्छ। त्यसैले तनाव घटाउन यस्तो उपाय अवलम्बन गर्नुस्ः विश्राम गर्नुस् काममा कहिलेकाहीँ हामी यति लिप्त भएका हुन्छौँ कि विश्राम गर्न पनि...


ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी

जेठ ८, गलकोट । पलम (आल्चा) र ऐँसेलु खाँदा बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका पाँच बालबालिका बिरामी परेका छन्। शनिबार घर नजिकैको बारीमा पलम र ऐँसेलु खाएका पाँच बालबालिका शनिबार राति बिरामी परेपछि धौलागिरि अस्पताल बागलुङमा उपचारका लागि भर्ना गरिएको छ।...


स्थानीय तहको जनप्रतिनिधिले पाउने तलबभत्ता यस्तो छ हेर्नुस्

जेठ ८, काठमाडौँ । स्थानीय तहका पदाधिकारीहरूको सेवा सुविधा प्रदेश सरकारहरूले तोक्ने गरेका छन्। नेपालको संविधानमै स्थानीय तहका पदाधिकारीको सेवा सुविधा प्रदेश सरकारले बनाएको कानुनअनुसार हुनेछ भनी व्यवस्था गरिएको छ। त्यसैले प्रत्येक प्रदेश सरकारले छुट्टाछुट्टै कानुन बनाएर स्थानीय तहका पदाधिकारीको...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…