SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


नेपालमा आवतजावत गर्ने यात्रुहरुको लागि अध्यागमन विभागको नयाँ नियम

११ फागुन, काठमाडौं । अध्यागमन विभागले विदेशबाट नेपाल आवगमन गर्ने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको लागि नयाँ नियम जारी गरेको छ । पछिल्लो समय मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिरहेको बेला विभागले नेपाल आउजाउ गर्ने यात्रुहरुको लागि शुक्रबार...


नेपाल टी-२० वरीयतामा दुई स्थान खस्कियो

फाल्गुन ११, काठमाडौँ । नेपाल आईसीसी टी– २० वरीयतामा दुई स्थान खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल दुई स्थान खस्किएर १५औँ स्थानमा छ । यसअघि नेपाल १३औँ स्थानमा थियो । ओमानमा जारी...


स्थानीय तह निर्वाचनका लागि ८ अर्ब १४ करोड रुपैयाँ बजेट माग

फागुन १०, काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ८ अर्ब १४ करोड रुपैयाँ बजेट मागेको छ । ३० बैशाख २०७९ मा हुने निर्वाचनका लागि आयोगले बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो । आयोगका अनुसार २०७४ सालको...


आजदेखि नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठक

फागुन ११, काठमाडौं । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि सुरु हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार कोरोनाका कारण प्रत्यक्षरुपमा हुन नसकेको...


वरिष्ट कलाकार जयनन्द लामाको निधन

११ फागुन, काठमाडौं । लोक गायक तथा वरिष्ट कलाकार जयनन्द लामाको निधन भएको छ। लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो। सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन्। उनले गाएका र...


दुर्गम क्षेत्रबाट अध्ययनका लागि काठमाडौं आई बसेका विद्यार्थीका लागि विद्युतीय चुल्हो वितरण गरिने

फागुन १०, काठमाडौँ । दुर्गम तथा पिछडिएको क्षेत्रबाट अध्ययनका लागि काठमाडौं आई बसेका विद्यार्थीका लागि विद्युतीय (इन्डक्सन) चुल्हो वितरण गरिने भएको छ । वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले एलपिजि ग्याँसको मूल्य बढेसँगै स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई चुल्हो वितरण...


विमानस्थलबाट दुई जना विदेशी पक्राउ

फागुन १०, काठमाडौं । नेपाल हुँदै सुन तस्करी गर्न खोज्दा दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । दुबईबाट नेपाल हुँदै झण्डै एक किलो सुन तस्करी गर्न लाग्दा भारतीय नागरिक पारसनाथ साह र बङ्गलादेशी नागरिक मोहम्मद उल्लाह पक्राउ...


शिवरात्रिमा पशुपति क्षेत्रमा १० हजार सुरक्षाकर्मी परिचालन हुने

फागुन १०, काठमाडौं । आउँदो महाशिवरात्रि पर्वमा पशुपतिनाथ क्षेत्रमा करिब १० हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । महाशिवरात्रि पर्व–२०७८ मूल समारोह समितिका अनुसार उल्लेखित संख्यामा सुरक्षाकर्मी परिचालित हुने भएका हुन् । समितिले विभिन्न १० उपसमिति गठन गरेको जानकारी दिएको...


हिन्दू राष्ट्रको माग गर्दै सर्वोच्चमा रिट दर्ता

फागुन १०, काठमाडौँ । अधिवक्ता तुलसीराम पोखरेलले नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । अधिवक्ता पोखरेलले सोमबार पत्रकार सम्मेलन गरी सनातन व्यवस्थाका बारेमा संविधान आफैमा बाझिएको र अस्पष्टता भएकाले स्पष्ट व्याख्या गरी पाऊँ...


शिक्षक महासंघका ५१ बुँदे माग कार्यान्वयन गर्न शिक्षामन्त्रालय तयार

फागुन १०, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघका ५१ बुँदे मागलाई कार्यान्वयन गर्ने भएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र शिक्षक महासंघका प्रतिनिधिबीच माग कार्यान्वयन गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमति...


चैतमा म्यादी प्रहरीको भर्ना खोल्ने तयारी

फागुन १०, काठमाडौं । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा भएसँगै प्रहरी र अरू सुरक्षा निकायले पनि आवश्यक गृहकार्य सुरु गरेका छन् । नेपाल प्रहरीले पनि सुरक्षा रणनीतिको गृहकार्य सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन...


मतदाता परिचयपत्र हराएकाहरुलाई फागुन २० गतेभित्र निवेदन दिन अह्वान

फागुन १०, काठमाडौँ । मतदाता नामावली परिचयपत्र हराएकाहरुलाई निर्वाचन आयोगले पुनः परिचय पत्र प्रदान गर्ने भएको छ। आयोगले सोमबार एक सूचना जारी गरी यसअघि मतदाता परिचय पत्र पाइ हराएका वा नाशिएकालाई परिचयपत्र प्रदान गर्ने जनाएको हो। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद...


नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गर्न माग गर्दै सर्वोच्चमा रिट

फागुन १०, काठमाडौं । अधिवक्ता तुलसीराम पोखरेलले नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । अधिवक्ता पोखरेलले पत्रकार सम्मेलन गरी सनातन व्यवस्थाका बारेमा संविधान आफैँमा बाझिएको र अस्पष्टता भएकाले स्पष्ट व्याख्या गरी पाऊँ भन्दै...


नेपाल बारको निर्वाचन कार्यतालिका सार्वजनिक

फागुन १०, काठमाडौं । नेपाल बार एसोसिएसनले आगामी चैत १९ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोछ । तालिका अनुसार बारले आज मंगलबार मतदाता नामावली सार्वजनिक गार्ने जनाएको हो । तालिका अनुसार, २३ फागुन २०७८ मा उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्नेछ ।...


कल बाइपासमा संलग्न ३६ जना चिनियाँ नागरिक पक्राउ

फागुन १०, काठमाडौँ ।नयाँ बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले कल बाइपासमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ। सोमबार राति नयाँ बानेश्वरको एक ठाउँबाट प्रहरीले चिनियाँ नागरिक पक्राउ गरेको हो। केही समयएता कल बाइपास भइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर...


छालाको सुन्दरता बिगार्ने ४ बानी

तातो पानीले धेरै बेर नुहाउनु तातो पानीले धेरै बेर नुहायो भने छालामा हुने फ्याट्टी एसिड, सेरामाइड्सजस्ता तत्व नष्ट हुन्छ र यसले छालालाई रुखो, सुका र फुस्रो बनाउँछ। त्यसैले तातो पानीले १० अथवा १५ मिनेटभन्दा बढी नुहाउनु हुँदैन। सुगन्धित साबुनले नुहाउनु...


मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्दै

फागुन १०, काठमाडौं । मधेस प्रदेशको प्रदेशसभा बैठक आज मंगलबार बस्ने भएकोछ । प्रदेशसभा सचिवालयका अनुसा मंगलबार दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ । गत माघ २६...


एमसीसी विरुद्ध सर्वोच्च अदालतमा रीट निवेदन

फागुन १०, काठमाडौं । प्रतिनिधिसभामा टेबल भएको अमेरिकी सहयोग परियोजना ९एमसीसी०सम्झौता अघि नबढाउन माग गर्दै सर्वोच्च अदालतमा रिटका लागि निवेदन परेकोछ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सोमबार निवेदन दिनुभएको हो । भण्डारीको रीट निवेदन दर्ता गर्ने नगर्ने विषयमा आज...


लोकसेवा आयोगको परीक्षा स्थगित

फागुन १०, कर्णाली । कर्णाली प्रदेश लोकसेवा आयोगले खोलेका पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदको लिखित परीक्षा स्थगन भएको छ । सर्वोच्च अदालतद्वारा आयोगका नाममा जारी गरेको उत्प्रेषण आदेशानुसार यही फागुन १४ देखि चैत २६ गतेसम्म सञ्चालन हुने पूर्वनिर्धारित प्रदेश...


ल्याब इन्चार्ज यादवविरुद्ध मुद्दा दायर

९ फागुन, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज बिनोद कुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । लामो समयदेखि अनुचित लेनदेन गरेको उजुरीका आधारमा यादवविरुद्ध सोमबार विषेश अदालतमा मुद्दा दायर गरिएको...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…