SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


पशुपति क्षेत्रमा भगवानको चित्र ‘पेन्टिङ’ गर्न मन्त्री आलेको निर्देशन

फागुन ५, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिएका छन् । बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि त्यहाँ पुगेका मन्त्री आलेले शिवरात्रिको...


‘अपर अरुणले स्थानीयको जीवनस्तर उकास्छ’

फागुन ५, काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर २ र ४ मा अपर अरुण आयोजना निर्माणको प्रक्रियामा छ । १ हजार ६१ मेगावाट क्षमताको यो आयोजना २०३१ सम्म सम्पन्न गर्ने योजना बनाइएको छ । अपर अरुण निर्माणपछि स्थानीयको अर्थिक...


सत्ता गठबन्धनको बैठक ५ बजेका लागि सर्‍यो

फागुन ५, काठमाडौं । सत्तारुढ गठबन्धन दलको बैठक सारिएको छ । यसअघि दिउँसो ३ बजे डाकिएको बैठक ५ बजे सारिएको हो । बिहीबार (आज) बिहान नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेबहादुर देउवा र नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच...


एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

फागुन ५, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९५ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला ९६ हजार १०० रुपैयाँ कायम भएको छ भने...


जेब्रा झोलाभित्र भेटियो मानिसको टाउको र खुट्टा

फागुन ५, काठमाडौँ । विराटनगर । धरान– भेडेटार सडक खण्डको जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटिएको छ । दाउरा खोज्न गएका स्थानीयले आपगाछी क्षेत्रको जंगलमा जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए । पुरुषको...


काठमाडौँबाट ३ लाख नक्कली नोटसहित चार जना पक्राउ

फागुन ५, काठमाडौँ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंमा झण्डै ३ लाख रुपैयाँ नक्कली नेपाली नोटसहित चारजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटका पृथ्वीप्रसाद शाह, मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम छन् । अपराध अनुसन्धान महाशाखा...


डीडीसी र निजी क्षेत्रले निर्धारण गरे दूधको छुट्टाछ्ट्टै मूल्य

फागुन ५, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निर्धारण गरेको दूधको मूल्य निजी डेरीले अस्वीकार गरेपछि मन्त्रालयले सो समस्यालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयतिर पन्छाएको छ । मन्त्रिपरिषद्ले किसानका लागि प्रतिलिटर ६.५५ रुपियाँ वृद्धि गरी दूधको मूल्य ५६.४० रुपियाँ...


मिनीबसको ठक्करबाट बालाजुमा दुईजना पैदलयात्रुको मृत्यु

फागुन ५, काठमाडौं । बालाजुमा बसले ठक्कर दिँदा दुईजना पैदलयात्रुको मृत्यु भएको छ । मिनीबसको ठक्करबाट घाइते भएको दुईजना पैदलयात्रुलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बालाजु गंगा हल अगाडि दुर्घटना भएको महाशाखाका प्रवक्ता...


प्रयाङक् गरेको भिडियो बनाएर युटुवमा हाल्ने व्यक्ति पक्राउ

४ फागुन काठमाडौँ । प्रयाङक्को नाममा सर्वसाधरणलाई शारीरिक एवं मानसिक हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ । प्रयाङक्को नाममा जथाभवी उछिङकल गतिविधि गरी सर्वसाधरणलाई परिसान गरि भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्ने प्रवृति अहिले बढेको छ ।


मन्त्री आलेः निजगढ विमानस्थल निर्माणको काम रोकिँदैन

४ फागुन काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा पनि नरोकिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताउनुभएको छ । आज बाराको निजगढमा रिपोर्टस् क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेले निजगढमा निर्माण गर्ने अन्तर्राष्ट्रिय विमानस्थलको काम...


बानेश्वर क्षेत्रमा तनावपूर्ण अवस्था तस्बीरमा हेर्नुस्

फागुन ४, काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध बुधबार प्रदर्शन गरिएको छ । विभिन्न संघ–संगठनमा आबद्ध व्यक्तिहरूले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । ठूलो संख्यामा रहेका प्रदर्शनकारीले एमसीसीविरुद्ध नाराबाजी गरिरहेका छन् । विरोधमा उत्रिएका केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा...


प्य्राङ्कस्टर सेढाइँ पक्राउ

फागुन ४, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले प्य्राङ्कस्टर आकाश सेढाइँलाई पक्राउ गरेको छ । प्य्राङ्कको नाममा सार्वजनिक स्थलमा नागरिकलाई सास्ती र हैरानी दिएको अभियोगमा उनलाई ब्युरोले पक्राउ गरेको एसएसपी नविन्द अर्यालले बताए । झापा विर्तामोडका सेढाइँले ८ वर्षअघिदेखि प्य्राङ्क...


गृहको उच्च सुरक्षा अर्लटः नयाँ बानेश्वरमा बाक्लो सुरक्षा उपस्थिति

फागुन ४, काठमाडौं । आज काठमाडौंस्थित नयाँ बानेश्वरमा बाक्लो सुरक्षा उपस्थिति छ । प्रतिनिधिसभाको बैठक आज बस्ने बैठकमा अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी अनुमोदनका लागि टेबल हुन सक्ने भन्दै सुरक्षा उपस्थिति बढाइएको हो । एमसीसीको विरोधमा आन्दोलन चर्किनसक्ने भन्दै अप्रिय घटना...


नेकपा एस एमसीसीको विपक्षमाः टेबल गरे विपक्षमा मतदान गर्ने

फागुन ४, काठमाडौा । नेकपा एकीकृत समाजवादीले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी को विपक्षमा उभिने भएको छ । सरकारले आज प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरिरहेको छ । सरकारले एमसीसी टेवल गरे विक्षमा उभिने निर्णय...


स्वस्थ जीवनशैलीका ९ सुत्रहरु

स्वस्थ जीवनशैलीले प्राकृतिक रुपमा नै उच्च तहको उर्जा प्रदान गर्छ र फूर्तिलो बनाउँछ। यसैले स्वास्थ्यका लागि आफ्नो दैनिक जीवनशैली परिवर्तन गर्न कहिल्यै पनि ढिलाई गर्नु हुँदैन। स्वस्थ जीवनशैलीका केही आधारहरु यी हुन्ः १. निन्द्राः निन्द्रा स्वस्थ जीवनशैलीको एउटा अभिन्न पाटो...


राष्ट्र उत्थान लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला

फागुन ४, काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । लघुवित्तले प्रतिशेयर रु। १०० रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । लघुवित्तले...


सहमति नभइ एमसीसी टेबल भए सरकारबाट बाहिरिने माओवादीको निर्णय

फागुन ४, काठमाडौं । नेकपा माओवादी केन्द्रले अहिलेकै अवस्थामा एमसीसी संसदमा लगिए सरकारबाट बाहिरिने निर्णय गरेको छ । संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । प्रतिनिधिसभाको बैठक अघि माओवादीले संसदीय दलको बैठक राखेको हो...


एकमहिने स्वस्थानी व्रत समापन गरिँदै

फागुन ४, काठमाडौं। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन...


शिक्षामन्त्री पौडेल र स्वीस राजदूत क्यापलरसँग शिष्टाचार भेटवार्ता

फागुन ४, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग शिष्टाचार भेटवार्ता भएको छ । नेपालको शिक्षा, गरिबी न्युनीकरण र ग्रामीण विकासका बारेमा मंगलबार सिंहदरबारमा कुराकानी भएको हो । भेटवार्तामा मन्त्री पौडेलले...


अनियमितता तथा ठगी नियन्त्रणका लागि प्रहरी टोली परिचालन

३ फागुन, काठमाडौँ वैदेशिक रोजगार विभागमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि प्रहरी टोली परिचालन भएको छ । ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टाली पचिालन गरिएको जानकारी...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…