SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


भौतिक उपस्थितिमै त्रिविमा फागुन १ गते देखि पठनपाठन हुने

माघ २७, २०७८ काठमाडौं । भौतिक उपस्थितिमै त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि पठनपाठन गर्ने निर्णय गरेको छ । बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ । कोरोनाको तेस्रो लहर...


३० जना उपसचिवमा बढुवा सिफारिस सूचीसहित

काठमाडौं माघ २७, २०७८ बढुवा सिफारिस समितिको बुधबारको बैठकले सामान्य प्रशासन समूहका ३० जनालाई बढुवा सिफारिस गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिसमा पर्नेमा ओमप्रसाद भट्टराई,...


एसइई परीक्षा वैशाख ९ देखि २० गतेसम्म हुने

माघ २७, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा एसइई वैशाख ९ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम...


प्रचण्ड–कोइराला खुमालटारमा भेट, समसामयिक ,राजनीतिक, एमसीसी, स्थानीय तहको चुनावलगायत विषयमा छलफल

माघ २७, काठमाडौं। नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा भेट वार्ता भएको छ । माओवादी अध्यक्ष प्रचण्डको निजी निवास खुमालटारमा आगामी निर्वाचन, संसद सुचारुलगायतका विषयमा छलफल भएको काँग्रेस नेता कोइरालाका स्वकीय सचिव दिनेश...


प्राङ्गरिक मलको गुणस्तर बढाउन किसानहरू गड्यौंलाको प्रयोग बढाउदैं

२७ माघ, काठमाडौँ । गँड्यौला मल प्राङ्गरिक अर्गानिक खेतीको लागि अति उत्तम मल हो । अहिले विभिन्न नामबाट प्राङ्गरिक र जैविक मल उत्पादन भएता पनि यस मलको प्रयोग कृषि क्षेत्रमा व्यापकरूपमा विस्तारै बढ्दै गएको देखिन्छ । कृषकहरूले धेरै पहिलेदेखि नै...


‘एमसीसी’ विरुद्धमा आठ राजनैतिक संगठनहरुको संयुक्त रुपमा प्रदर्शन

अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ विरुद्ध काठमाडौंको माइतीघर मण्डला र बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन भएको छ । एमसीसी राष्ट्रघाती रहेको र जनताको हितमा नहुने भन्दै ८ वटा राजनैतिक संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक...


रेल सञ्चालनको तयारी, अव्यवस्थित हाटबजार हटाउन सुरु

२६ माघ, २०७८ । जनकपुरधाम। धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिकमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ । अगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले...


फागुन ८ देखि इलामबाट काठमाडौं व्यावसायिक हवाई उडान हुने

व्यावसायिक हवाई उडान इलामबाट काठमाडौं हुने २६ माघ २०७८ । बुधबार दिउँसो नेपाल वायु सेवा निगमको ट्विनअटर विमानले उडान परीक्षण गरेको हो । व्यावसायिक उडानको तयारी भइरहेको इलामको फाल्गुननन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । विमानस्थलको धावनमार्ग कालोपत्रे...


एकैचोटि ७ हजार ३४४ प्रहरी जवानहरुको सरुवा

२६ माघ, काठमाडौं । नेपाल प्रहरीले एकैचोटि ७ हजार ३४४ प्रहरी जवानहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले स्थानीय तह निर्वाचन नजिकिंदै गएका बेला ठूलो संख्यामा जवानहरुको सरुवा गरेको हो । को को कुन कुन ठाँउ सरुवा भए हेर्नको...


नेपालकै पहिलो स्काई क्याफे बन्यो पर्वतमा

२६ माघ २०७८ । कुश्मा र बलेवाको विचमा रहेको कालीगण्डकीको गहिरो खोंच र डरलाग्दो पहरामा सहासिक खेल तथा पर्यटकीय संरचनाहरू थपिने क्रममा नेपालकै पहिलो स्काई क्याफे सञ्चालनमा आएको छ । ‘द क्लिफ’ कम्पनीले नेपालमै पहिलोपटक ‘स्काई क्याफे’ कालीगण्डकी नदीको बाँदर...


विद्युतीय मतदान (ई–भोटिङ) कहाँ कहाँ गर्न सकिने, क्षेत्र अध्ययन गर्दै निर्वाच आयोग

माघ २६, काठमाडौं । विद्युतीय भोटिङ मेसिनको प्रयोग आगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा गरिने भएको छ । आयोगले २०७१ सालमा भएको उपनिर्वाचनमा पनि विद्युतीय मतदान गराएको थियो । त्यस्तै २०६४ साल काठमाडौं क्षेत्र नम्बर १ मा भएको चुनावमा...


चितवन राष्ट्रिय निकुञ्जभित्र नमूना घाँसे मैदान बनाउने

चितवन राष्ट्रिय निकुञ्जभित्र नमूना घाँसे मैदान बनाउने तयारी गरिएको छ। निकुञ्जले पाँच स्थानमा १० देखि १५ हेक्टरको मैदान बनाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रस्ताव पेश गरेको छ। वर्षैभरी व्यवस्थित गर्ने गरी घाँसे क्षेत्र बनाउन लागिएको हो। निकुञ्जका प्रमुख...


कमल थापाद्वारा आफू राप्रपाबाट अलग भएको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पार्टी छाडेको घोषणा गरेका छन् । गृहजिल्ला मकवानपुर पुगेर पत्रकार सम्मेलनमार्फत् थापाले राप्रपाबाट आफू अलग भएको घोषणा गरेका हुन् । थापाले प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् । उनले...


द्रुत मार्गको सुरुङ, मोटर र आकाशे पुलको डिजाइन स्वीकृत भएको छ

२५ माघ, काठमाडौँ । तराई र मधेस द्रुत मार्गको सुरुङ मार्ग र मोटर गुड्ने निर्माणाधीन आकाशे पुल हाई ब्रिजको डिजाइन स्वीकृत भएको छ । नेपाली सेनाका अनुुसार द्रुत मार्गको प्याकेज १ र २ को पुलको डिजाइन तथा सुरुङ मार्ग कार्य...


३० वैशाखमा स्थानीय तह निर्वाचन गर्ने सरकारको निर्णय

२४ माघ, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए...


गृह मन्त्रालयले २०६ बुदे गृह प्रशासन कार्ययोजना, २०७८ सार्वजनिक गरेको छ।

२४ माघ, काठमाडौँ । सोमबार सिंहदरबारमा माननीय गृहमन्त्री बालकृष्ण खाणले गृहसचिव, मन्त्रालय र विभागका उच्चपदस्थ कर्मचारीहरू, नीति अध्ययन प्रतिष्ठानका प्रतिनिधि तथा पत्रकारहरूबीच २०६ बुदे गृह प्रशासन कार्ययोजना सार्वजनिक गर्नुभएको हो। गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार समालेको ६ महिनापछि गृह प्रशासन सुधार...


संघ कार्यालय निर्माणका लागि भूमिपूजन । केशव धामबाट विविध प्रकल्प सञ्चालन गरिने

बिराटनगर । हिन्दू स्वयंसेवक संघ नेपाल, बिराटनगर सम्भागको सम्भाग कार्यलय भवन निर्माणका लागि भूमिपूजन एवं शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । वसन्त पञ्चमीको पावन अवसरमा भूमिपूजन गरिएको हो । बिराटनगर उपमहानगरपालिकाको मोतिराम टोलमा निर्माण गरिने संघकार्यालय केशव धामको भूमिपूजन कार्यक्रममा...


घडियाल गोही राप्ती नदीमा पन्ध्र वर्ष पछि छाडियो

अतिसङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर कुमरोजस्थित राप्ती नदीमा आइतबार छाडिएको छ । २० वटा घडियाल गोही गोही प्रजनन केन्द्र कसराबाट ल्याइएको कुमरोज सामुदायिक वनको ढुङ्गाघाटमा छाडिएको हो । एउटा भाले र १९ वटा पोथी गोही...


वसन्त पञ्चमीको धार्मिक महत्व

आईतवार, २३ माघ २०७८ । ॐ भद्रकाल्यै नमो नित्यं सरस्वत्यै नमो नमः । वेदवेदङ्घवेदान्त विद्यास्थानेभ्य एव चं ।। ॐ सरस्वति महाभागे विद्ये कमलालोचने । विश्र्वरुपे विशालाक्षि विद्यां देहि नमोस्तु ते ।। आज माघ शुक्ल पञ्चमी अर्थात वसन्त पञ्चमी पर्वमा सरस्वती...


साढे छ हजारले घट्यो बैतडीको जनसंख्या

बैतडी । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार बैतडीको जनसंख्या साढे छ हजारले घटेको पाइएको हो । बैतडी जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तका अनुसार वि सं २०६८ सालको जनगणना अनुसार बैतडीको जनसंख्या २ लाख ५० हजार ८...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…