SamwadKhabar logo

               

समाचार

१५८६ समाचार


महामन्त्री डा कोइराला : भदौमा महाधिवेशन सम्भव छैन

साउन २२, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको जानउनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताउनुभएको हो ।...


मन्त्री बराल — शहीद र बेपत्ताले देखेको सपना पूरा गर्नुपर्दछ

साउन २१, काठमाडौँ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले शहीद र बेपत्ताले देखेको सपना पूरा गर्नु सबैको दायित्व भएको बताउनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र वडा कमिटी पोखरा–१० को आयोजनामा बुधबार पोखरामा आयोजना भएको राज्यद्वारा बेपत्ता पारिएका मजदुर...


करेन्ट लागेर सहोदर दाजुभाइको मृत्यु

साउन २१, काठमाडौँ । जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृतकमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् । बुधबार राति पौने ११ बजे घर...


सिद्धबाबामा ढुङ्गा खसेर सहचालकको मृत्यु

साउन १९, काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा मन्दिर नजिकै माथिबाट ढुङ्गा खसेर जिप सहचालकको मृत्यु भएको छ । सोमबार राती ८ बजे अचानक माथिबाट ढुंगा खसेर च्याप्दा स्याङजा वालिङ नगरपालिका–११ का २३ वर्षीय आशिष खाँण(सहचालक)को मृत्यु भएको प्रहरीले जनाएको...


‘सिजनल फ्लु’बाट सचेत हुनुपर्ने

साउन १९, काठमाडौँ । जिल्लाका अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने वा दुखे जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको चाप बढ्दै गएको स्वास्थ्य कार्यालय...


यात्रुबाहक बस दुर्घटना : ११ घाइते

साउन १८, काठमाडौँ । बागलुङमा आज बिहान एक यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नंको रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खादा ११ जना घाइते भएका छन्...


मेलम्ची बाढी ः चनौटेको रातो पुल बगायो, मेलम्चीको रेडियो भवन पनि ढल्यो

साउन १७, काठमाडौं । सिन्धुपाल्चोकमा शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । यो पुल मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा रहेको थियो । स्थानीयवासी हस्त पण्डितले आज...


पत्रकारलाई धम्की दिनेलाई कारवाहीको माग

साउन १७, काठमाडौँ । गण्डक न्यूज डटकमका सम्पादक रञ्जन अधिकारीलाई धम्की दिएकोप्रति पत्रकारिता क्षेत्रसँग सम्बद्ध विभिन्न सङ्घसंस्थाले आपत्ति जनाउँदै धम्की दिनेलाई कारवाहीको माग गरेका छन् । पोखराका क्रियाशील पत्रकार अधिकारीले गण्डक न्यूज डटकमका लागि यही साउन ६ गते पोखरा–११ काहुँको...


झापामा फेरि निषेधाज्ञा जारी गरियो

साउन १७, काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्न आग्रह गर्नुभएको छ । प्रदेश नं १ का १४ जिल्लामध्ये झापामा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दो...


गृहमन्त्रीको निर्देशन : बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउने

साउन १५, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिनुभएको छ । बिहीबार साँझ गृह मन्त्रालयमा आयोजित छलफलमा गृहमन्त्री खाँणले सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङलगायतका क्षेत्रमा बाढी पहिराले ठूलो क्षति पु¥याएको भन्दै उक्त स्थानमा तत्काल...


इन्द्रावती तेस्रो जलविद्युत् आयोजना पुनः सञ्चालन गरिँदै

साउन १४, काठमाडौँ । गत असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले क्षति पुगेको सात दशमलव पाँच मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । मेलम्ची खोलाको बाढीले राति ढालेको प्रसारण लाइनको चारवटा टावर र इन्द्रावती...


नौ दिनको शिशुसमेत तीन जनाको पोखरीमा डुबेर मृत्यु

साउन १३, काठमाडौँ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको हो । मृतकमा स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोरा...


बैतडीको एक मन्दिरमा सुन चोरी : प्रहरी नियन्त्रणमा सात जाना

साउन १२, काठमाडौँ । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका कुरा खुलेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–१...


कोरोना सङ्क्रमण बढेपछि पुनः कडाइ

साउन १२, काठमाडौं । खुकुलो निषेधाज्ञाबीच कोरोना सङ्क्रमण बढेपछि यहाँका स्थानीय तहले पुनः कडाइ गर्न थालेका छन् । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजार र बागलुङ नगरपालिका–१० भकुण्डेलाई आजदेखि एक साताका लागि बन्द गरिएको छ । कोरोना सङ्क्रमणको बढ्दो असर र...


काठमाडौँ मेडिकल कलेज तनावग्रस्त अवस्थामा

साउन ११, काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा सेवारत कर्मचारी मदन लाल श्रेष्ठलाई निष्कासित गरेपछि मेडिकल कलेज तनावग्रस्त अवस्थामा पुगेको छ । कर्मचारीहरुलाई पूर्वजानकारी बिना नै निष्कासन गर्ने गरेको विरोधमा उत्रिएको कर्मचारीले बताएका छन् । सो विरोधमा कर्मचारीहरुले अस्पताल परिसरमा नाराबाजी...


२४ वटा नेपालीको शव मलेशियाबाट नेपाल ल्याइयो

साउन १० गते, काठमाडौँ । नेपाल एय’रलाइन्सको जहाजलमा मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याइएको छ । निगमको वाइडबडी ए३३० नामक जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो । वैदेशिक रोजगारीको सिलसिलामा...


तामाकोसीको तेस्रो युनिटबाट पनि विद्युत् उत्पादन हुँदै

साउन १० गते, काठमाडौँ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट पनि विद्युत् उत्पादन गर्न थालिएको छ । असार २१ मा पहिलो युनिट सञ्चालन गर्दै उद्घाटन गरिएको, शुक्रबार रातिदेखि तेस्रो युनिट सञ्चालन गरिएको आयोजनाले जनाएको छ । माथिल्लो तामाकोसी जलविद्युत्...


सावनको डोलामा पिङ खेल्दै राना थारु गाउँका दिदीबहिनी

१० साउन, कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका राना थारु समुदायका व्यक्तिहरुले गाउँको बीच भागमा दिदीबहिनीहरुका लागि डोला (पिङ) राखेका छन् । साउनको पहिलो सातामै राना समुदायले डोला राखेका हुन् । यो राना थारु समुदायको परम्परागत चलन हो । राना...


एमालेले सर्वोच्चको आदेशको विरोधमा देशभर भण्डाफोर अभियान सञ्‍चालन गर्ने

काठमाडौँ ५ साउन । नेकपा (एमाले)ले सर्वोच्च अदालतको आदेशको विरोधमा देशभर भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार संघीय संसद्‌ भवनस्थित ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले सर्वोच्च अदालतले मुलुकलाई निर्दलीय व्यवस्थातर्फ लैजानेगरी फैसला गरेको भन्दै त्यसविरुद्ध भण्डाफोर...


त्रिविद्वारा स्नातक तह विविएको नतिजा प्रकाशन

काठमाडौँ, ०५ साउन । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायद्वारा विविए पाँचौँ सेमेष्टारको नतिजा प्रकानश भएको छ । त्रिभुवन विश्वविद्यालयले २०७७ सालमा संचालन गरेको स्नातक तह विविए पाँचौँ सेमेष्टारको आंशिक तथा नियमित परीक्षाको परिक्षाफल त्रिवि व्यवस्थापन संकायले प्रकाशन गरेको हो । नतिजा...


ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…