SamwadKhabar logo

               

समाचार

१५८६ समाचार


गैंडाकोटमा पूर्व-पश्चिम राजमार्ग सञ्चालनमा नआउँदा यात्रुलाई असहज

भदौ १३, काठमाडौं । अविरल वर्षाका कारण पूर्वी नवलपरासीको गैंडाकोटमा डाइभर्सन बगाएर अवरुद्ध भएको पूर्व पश्चिम राजमार्ग अझै सहज रुपमा सञ्चालनमा आउन सकेको छैन । गैंडाकोटको थुम्सि जङ्गलमा पर्ने २३ स्मृति नजिक बिहीबार राति ९ बजेबाट डाइभर्सन बगाएर अवरुद्ध भएको...


मध्यपश्चिम विश्वविद्यालय परीक्षाको माध्यम विद्यार्थीलाई नै रोज्न दिने सहमति

भदौ १३, काठमाडौं । अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ । दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक माध्यममध्ये कुनै एक रोज्न स्वयं विद्यार्थीलाई नै दिने सहमति...


सप्तकोशीमा पानीको बहाब यो वर्षकै उच्च

भदौ १३, काठमाडौं । सप्तकोशी नदीमा आइतबार पानीको वहाव यस वर्षकै सबैभन्दा बढी देखिएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आइतबार यस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो...


विद्यार्थी परिषद्द्वारा धादिङका बाढी पीडित परिवारलाई राहत वितरण

भदौ १३, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी पहिरो प्रभावित धादिङ जिल्लाका विभिन्न स्थानका १०० परिवारलाई राहत सामाग्री वितरण गरेको छ । शनिबार परिषद्ले एक विशेष कार्यक्रम आयोजना गरी राहत सामग्रीहरू खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ, रुविभ्याली गाउँपालिकाका प्रतिनिधि...


बुटवलको ज्योतिनगरमा २३ वर्षपछि फेरि पहिरो, घरमा क्षति

भदौ १३, काठमाडौं । अबिरल आएको वर्षाका कारण बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योति नगरमा पहिरोले दर्जन घरमा क्षति पुर्‍याएको छ। २०५५ सालमा पहिरो गएको स्थानमा पुनः पहिरो खसेको हो। आज बिहान ६ बजे चुरेबाट खसेको पहिरोले मनमाया भाट क्षेत्री...


हेलम्बु राजमार्ग अवरुद्ध

भदौ १३, काठमाडौं । लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन...


मंगलबारबाट नेपाल-श्रीलंकाबीच सिधा उडान हुने

भदौ १३, काठमाडौं । आगामी मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं-कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिएकी छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका...


इन्टरनेट सेवा प्रदायकको समाचार लेखेपछि अनलाइन नै ब्लक

भदौ १३, काठमाडौं । इन्टरनेट सेवा प्रदायक निजी संस्थाले समाचार प्रकाशन गरेको विषयमा विराटनगरबाट सञ्चालित एक अनलाइन समाचार पोर्टलको सेवा अवरुद्ध गरी ब्लक गरेको छ। नेपाल पत्रकार महासङ्घ मोरङका सचिव नेत्रप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विराटनगरको सञ्चारगृह...


काम छोडेर सडकमा उत्रिए तुलसीपुरका डाक्टर, नर्स र स्वास्थ्यकर्मी

भदौ १३, काठमाडौं । राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहमाथि अभद्र व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै डाक्टर, नर्स र स्वास्थ्यकर्मी सडकमा उत्रिएका छन्। तुलसीपुर क्षेत्रमा कार्यरत झन्डै तीन सय बढी डाक्टर, नर्स र स्वास्थ्यकर्मी काम छोडेर न्यायको माग...


थप २,०६५ जनामा कोरोना संक्रमण, २,३३७ जना संक्रमणमुक्त

भदौ ११, काठमाडौं । पछिल्लो २४ घण्टाभित्रमा देशभर थप २,०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८,७५२ जनाको पीसीआर परीक्षण गर्दा १,५७७ र ४,३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २,०६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या...


शनिबारबाट मौसममा सुधार हुने

भदौ ११, काठमाडौं । विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो । शनिबारदेखि नेपालको पूर्वी भागबाट...


गौरा पर्व सुरु, पहिलो दिन आज बिरुडा भिजाइँदै

भदौ ११, काठमाडौं । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा आज...


राप्ती नदीमा बगेर एक जना वेपत्ता

भदौ ११, काठमाडौं । दाङमा भैंसी चराउन राप्ती नदी किनारमा गएका एक व्यक्ति नदीमा बगेर वेपत्ता भएका छन् । बेपत्ता हुने व्यक्ति लमही नगरपालिका ७ निवासी ४५ बर्षिय सुन्दरराम चौधरी हुन् । उनी भैंसी चराउन गएको तर , घर नफर्किएपछी...


काबुल विमानस्थलमा आत्मघाती बम विष्फोट हुँदा १३ अमेरिकी सहित ९० जनाको मृत्यु

भदौ ११, काठमाडौं । अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर आत्मघाती बम विष्फोट गराइँदा १३ अमेरिकी सहित ९० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ जना तालिवान सदस्य रहेको र घटनामा १ सय ५० जनाभन्दा बढी घाइते भएको समाचार छ...


आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

भदौ ११, काठमाडौं । आजदेखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा ३ दिनसम्म काठमाडौँ उपत्यकामा लगाउने भएको छ । भेरोसेलको पहिलो मात्रा लगाएकालाई तीन दिन दोस्रो मात्राको खोप दिन थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिएका छन्। उनका...


झरही खोलाको बाढीले परासी बजार डुबानमा, एकजना बेपत्ता

भदौ ११, काठमाडौं । बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। परासी हुँदै बगेको झरही नदीमा पानी अत्यधिक बहाव हुँदा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा डुबान भएको हो । सुनवल नगरपालिका...


बाग्लुङमा सडकमै एन्टिजिन विधिबाट कोरोना जाँच

भदौ १०, काठमाडौं । बाग्लुङमा निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजिन विधिबाट कोरोना जाँच गर्न थालिएको छ । सोमबारदेखि सदरमुकामका चोकचोकमा एन्टिजिन जाँच भइरहेको हो । बुधबार लोकतान्त्रिक चोकमा ९३ जनामा एन्टिजिनबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बागलुङ...


चैतसम्म पुनः मेलम्चीको पानी काठमाडौँ ल्याउने तयारी

भदौ १०, काठमाडौं । आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याउने गरी आयोजना स्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका पालिकासँगको समन्वयमा सडक...


आदिकवि भानुभक्त माध्यमिक विद्यालयका शिक्षकलाई ल्यापटप वितरण

भदौ १०, काठमाडौं । भरतपुर महानगरपालिका वडा नं १ पोखराबसपार्कमा रहेको आदिकवि भानुभक्त माध्यमिक विद्यालयका शिक्षकलाई ल्यापटप वितरण गरिएको छ । विद्यालयमा जारी एक शिक्षक एक ल्यापटप वितरण अभियानका अन्तरगत वितरण गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा रहेका १८ कक्षा...


कोभिड–१९ नक्कली रिपोर्ट बनाइदिने कर्मचारीमाथि छानबिन

भदौ १०, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ परीक्षणको नक्कली रिपोर्ट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्रका कर्मचारीमाथि छानबिन सुरु गरेको छ । मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड–१९ को नक्कली रिर्पोट बनाएको आरोपमा...


ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…