SamwadKhabar logo

               

समाचार

१५८६ समाचार


थप १४८६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

भदौ २८, काठमाडौं । पछिल्लो २४ घण्टामा १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १४८६ जनामा संक्रमण पुष्टि भएको जानकारी...


जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

भदौ २८, काठमाडौं । पिजी रियल स्टेट एण्ड जब लिंक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिव्यक्ति रु दुई हजार ५०० का दरले रकम उठाइ काममा नलगाइ ठगी गरेको भन्ने...


दशैंका लागि नयाँ नोट असोज ४ गतेदेखि वितरण हुने

भदौ २८, काठमाडौं । दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले ४ असोजदेखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जानकारी दिएका छन् । ‘क’...


पर्सामा प्रहरीद्वारा तीन राउण्ड हवाई फायर

भदौ २८, काठमाडौं । पर्सामा प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ । पटेर्वासुगौली गाउँपालिकाको फरहदवा नजिक पर्ने जंगलमा प्रहरीले हवाई फायर गरेको हो । अवैध रुपमा रुख कटान गरी सालको गोलिया मोटरसाइकलमा राखेर ल्याउँदै गरेका तस्कर समूहलाई नियन्त्रणमा लिन...


दाउराको अभावले शवको लाइन पशुपतिमा

भदौ २८, काठमाडौं । पशुपतिको आर्यघाटमा दाउरा अभावका कारण शवको लाइन लागेको छ । आर्यघाटमा दाउरा अभावका कारण शव जलाउन नपाएपछि शवको लाइन लागेको हो । एक मलामीका अनुसार बिहान ४ बजे ल्याएको शव अझै जलाउन पाएको छैन् । यहाँ...


इजरायल जानेको भाषा परीक्षा आजबाट

भदौ २८, काठमाडौं । इजरायल रोजगारीमा जान चाहनेको अंग्रेजी भाषा परीक्षा आज (सोमबार)बाट सुरु हुने भएको छ । इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि नेपाली श्रमिक लाने तयारी गरेको हो। इजरायल जान ९ हजारभन्दा बढीले आवेदन दिएकोमा करिब २ हजारको...


पहिरोले अवरुद्ध मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा

भदौ २८, काठमाडौं । मेलम्ची नगरपालिकाले पहिरोका कारण अवरुद्ध मेलम्ची–पाँचपोखरी सडक सञ्चालनमा ल्याएको छ । जिल्लाका माथिल्लो भेग भोताङ, गुन्सा, मानेखर्क र थाङ्पालकोटलगायत पुग्नको लागि सहजता भएको छ । सडक खुलाइदिन नगरपालिकालाई थाङ्पालवासीले सामाजिक सञ्जालमार्फत सार्वजनिकरुपमा अपिलसमेत गरेका थिए ।...


तालिवानद्वारा पुरुष र महिलाको सहशिक्षामा प्रतिबन्ध

भदौ २८, काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले सहशिक्षामा प्रतिबन्ध लगाएको छ । अबदेखि बिश्वबिद्यालयहरुमा छात्र र छात्राले सहशिक्षा लिन नपाउने भएका छन् । तालीवानका उच्च शिक्षा मन्त्रीमा अब्दुल बाकी हक्कानी नियुक्त भएपछी शिक्षा नीतिमा ब्यापक परिवर्तन गरिएको हो । शुरुमा...


चट्याङ लागेर पाकिस्तानमा १४ जनाको मृत्यु, तीन जना घाइते

भदौ २८, काठमाडौं । पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु र तीन जना घाइते यो घटनाभएका छन् । यो घटना खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा भएको हो । प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले...


मलेसिया गएका युवा १६ वर्षदेखि बेपत्ता

भदौ २८, काठमाडौं । रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि वेपत्ता भएका छन् । विसं २०६२ मा मलेसिया गएका महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका छोरा सर्वजित विक हालसम्म परिवारका सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन...


३ करोड का लागि आँखा अस्पतालमा नक्कली बम, तीनै जना पक्राउ

भदौ २७, काठमाडौं । पुरानो बानेश्वरमा रहेको मातृका आँखा अस्पताल अगाडि बम राख्ने तीन जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसरको टोलीले नक्कली बम राखी तीन करोड माग्ने तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादिङ घर भई फुटुङ बस्ने...


उदयपुरमा विमानस्थलको काम प्रारम्भ गर्न पर्यटन मन्त्रालयले माग्यो बजेट

भदौ २७, काठमाडौं । उदयपुरमा निर्माण हुने भनिएको प्रस्तावित सगरमाथा विमानस्थलमा रहेको वन क्षेत्र व्यवस्थापनको काम प्रारम्भ गर्न भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बजेट माग गरेको छ । नेपाल सरकार (सचिवस्तर)बाट गत २२ गते निर्णय भएको भन्दै पर्यटन...


भन्सार विन्दुमा भेइकल स्क्यानर जडान गर्न अर्थमन्त्रीको निर्देशन

भदौ २७, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुमा यथाशीघ्र सवारीसाधनको परीक्षण गर्ने ‘भेइकल स्क्यानर’ जडान गर्न निर्देशन दिएका छन् । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई आज सम्बोधन गर्दै उनले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल...


असोजमा मात्रै बजारमा आइपुग्ने मुस्ताङको स्याउ

भदौ २७, काठमाडौँ । भदौ लागेपछि मुस्ताङमा व्यापारीको चहलपहल बढेको छ । किसान र व्यापारीको भेट भइरहेको भएपनि मुस्ताङको स्याउ बजारमा आउन अझै केही दिन लाग्ने स्थानीवासीको भनाइ छ । कोही स्याउका बगान हेरेर फर्किएका छन् भने कोही बैंदो लगाएर...


संखुवासभा हत्याकाण्डका आरोपी सार्वजनिक

भदौ २७, काठमाडौं । संखुवासभाको मादी–१ उम्लिङ खोलागाउँका लोकबहादुर कार्कीलाई चैनपुर इलाका प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । उनलाई तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्याको आरोपमा पक्राउ परेकाले प्रहरीले सार्वजनिक गरेको हो । २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको...


कांग्रेस नेता महतो रहेनन्

भदौ २७, काठमाडौँ । नेपाली कांग्रेस कैलाली जिल्लाका नेता मानबहादुर महतोको ७४ वर्षका उमेरमा निधन भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ वनवर्सा गाउँ निवासी महासमिति सदस्य उहाँको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । रक्तचापका कारण...


आगलागी हुँदा तीन घाइते

भदौ २७, काठमाडौँ । खाना पकाउने ग्याँसको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा अर्जुनधारा नगरपालिका–७ मा एका घरका तीन घाइते भएका छन् । रोमनाथ खनालका घरमा नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्याँस चुहावट भई शनिबार साँझ ६ बजेतिर आगलागी भएको इलाका...


थारु समुदायले अटवारी पर्व मनाउँदै

भदौ २७, काठमाडौं । थारु समुदायले आज अटवारी पर्व मनाउदैँ छन् । यो पर्व थारु समुदायले भदौ महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्षको पहिलो आइतबारका दिन मनाउने गर्दछन् । स्थानीय सरकारहरुले अटवारी पर्वको अवसरमा थारु समुदायलाई सार्वजनिक विदा दिने गर्दछन् । यो...


८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

भदौ २५, काठमाडौं । प्रहरीले ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पोखराबाट पक्राउ गरेको छ । पोखरा महानगरपालिका-३२ खुदीखोलास्थित सुकुम्बासी बस्तीमा बस्ने धनकुटा घर भएका ५७ वर्षीय सोवित मान लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । लिम्बुले ती...


संसद बैठकमा एमालेको नाराबाजी र अवरोध

२५ भदौँ । काठमाडौँ – प्रतिनिधिसभाको बैठकमा शुक्रबार पनि प्रमुख विपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । संसदको बैठक सुरु हुनासाथ एमालेले अवरोध गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका हुन् ।...


ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …