SamwadKhabar logo

               

समाचार

१५८६ समाचार


प्रधानमन्त्री देउवा, एमसिसी उपाध्यक्ष सुमारसहितको पुत्ला दह

२५ भदौँ , काठमाडौँ । – अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा प्रदर्शन गरेका युवाहरुले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमसिसी उपाध्यक्ष फातिमा सुमारसहितको पुत्ला जलाएका छन् । एमसिसी उपाध्यक्ष सुमारसहितको टोली अहिले नेपालमा छ र...


भक्तजनका लागि खुल्यो पशुपतिनाथ मन्दिर आजबाट

भदौ २५, काठमाडौं । पशुपतिनाथको मूल मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ । कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर आज बिहान ६ बजेदेखि खुल्ला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नयाँ भेरियन्टसहितको...


कुलमानविरुद्ध परेको रिटको सुनुवाइ स्थगित

भदौ २५, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैले सुनुवाई गर्नेगरी सो रिटको पेसी तोकिए पनि रिट निवेदकका कानुन व्यवसायीका तर्फबाट सुनुवाई स्थगितको माग भएपछि...


एमसीसीविरुद्ध २२ दलीय गठबन्धनको काठमाडौंमा प्रदर्शन

भदौ २३, काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध २२ दलीय गठबन्धनले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेको छ । गठबन्धनले आज काठमाडौंको माइतीघरदेखि नयाँबानेश्‍वरसम्‍म एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो । उनीहरुले राष्ट्रघाती एमसीसी सम्झौता...


वागमतीमा मन्त्रिपरिषद् विस्तार, ७ मन्त्री र ४ राज्यमन्त्री नियुक्त

भदौ २३, काठमाडौं । बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गरेकी छन् । उनले बुधबार ७ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन् । नवनियुक्त मन्त्रीहरूमा अजय क्रान्ति शाक्य (आन्तरिक मामिला तथा कानुन मन्त्रालय), रचना खड्का ( आर्थिक...


काठमाडौं जिल्लामा ‘पेपरलेस’ जनगणना, ट्याबलेट प्रयोग गरिने

भदौ २३, काठमाडौं । काठमाडौं जिल्लामा राष्ट्रिय जनगणनाको काम ‘पेपरलेस’ हुने भएको छ । केन्द्रिय तथ्यांक विभागका अनुसार अन्य जिल्लामा म्यानुअल्ली रुपमै जनगणना हुने छ । काठमाडौं जिल्लामा भने ट्याबलेट प्रयोग गरिने विभागले जनाएको छ । भदौ ३० देखि असोज...


आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै, तेइस जिल्ला साक्षर हुन बाँकी

भदौ २३, काठमाडौं । नेपालमा पनि भर्चुअल र अन्य माध्यमबाट आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ ।‘मानवकेन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ मनाइने दिवसमा कोभिड–१९ का कारण भौतिक उपस्थितिका कार्यक्रम राखिएको छैन । मुलुकका ५४ जिल्ला...


आज दर खाने दिन

भदौ २३, काठमाडौं । आज नेपाली हिन्दु महिलाहरूले तीज पर्वको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि दर खाने चलन रहेको छ । आजको दिनमा विभिन्न मिठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने परम्परासमेत रहिआएको छ ।...


नक्कली प्रमाणपत्र बनाउने पक्राउ

भदौ २३, काठमाडौं । नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कुपण्डोलस्थित यूएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई हालै पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । उनले...


म्याग्दीका चार जलविद्युत् आयोजना बन्द

भदौ २२, काठमाडौं । प्रशारण लाइनको टावर ढलेपछि म्याग्दी, मुस्ताङ र पर्वतमा सञ्चालित चार जलविद्युत् आयोजनाका उत्पादन बन्द भएका छन् । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा प्रसारण लाइनको टावर ढालेर म्याग्दीका दुई, पर्वत र मुस्ताङका एक-एक आयोजनाको ७०.६ मेगावाट विद्युत् प्रसारण...


वीरगञ्जबाट दुईवटा मालबाहक ट्रक नियन्त्रणमा

भदौ २२, काठमाडौं । प्रहरीले विभिन्न सामानसहित दुईवटा ट्रक वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । प्रहरीले सोमबार राति साढे ११ बजे वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक सडकखण्डको बाटोबाट ना ३ ख ५१६५ र ना ३ ख ५५२५ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको...


बैतडी : पाटन–पञ्चेश्वर सडक अवरुद्ध

भदौ २२, काठमाडौं । लगातारको वर्षाका कारण पहिरो खस्दा पाटन–पञ्चेश्वर सडकखण्ड अवरुद्ध भएको छ । गए राति पहिरोले पाटन नगरपालिका–६ स्थित चानपुरमा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा अस्पताल जान लागेका बिरामीसमेत बीच बाटोमै अलपत्र परेका छन् ।...


पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

भदौ २२, काठमाडौँ । पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको हो । पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको छ । अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ...


मनसुनी गतिविधि अझै बढ्ने

भदौ २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी विशेष बुलेटिनका अनुसार उत्तर–पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना रहेको बताइएको छ । अझै...


संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

भदौ २१, काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिएका छन् । हत्या हुनेहरुमा तेजबहादुर कार्की, उनकी आमा,...


निरन्तर सेवाकार्यमा अगाडि बढ्दै प्राज्ञिक

भदौ २१, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी पहिरो प्रभावित दोलखा जिल्लाका कालिन्चोक गाउँपालिका वडा नं. ५ का का ९५ परिवारलाई राहत सामाग्री वितरण गरेको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपाल र विपद व्यवस्थापन समिति दोलखाको समन्वयमा भाद्र २०...


काठमाडौंमा ३८२ घर डुबानमा, १ ३८ जना उद्धार

भदौ २१, काठमाडौं । गएराति परेको वर्षाले काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र,...


नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक

भदौ २१, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले बग्गी सार्वजनिक गरेका हुन्। २०३१ सालमा यो बग्गी बेलायतकी महारानी एलिजाबेथले दिएकी थिइन् । सो बग्गी वीरेन्द्रको...


मानव बेचबिखनमुक्त समाज निर्माण गर्न प्रधानमन्त्रीको आग्रह

भदौ २०, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मानव सभ्यताकै कलङ्कको रुपमा विकास भएको मानव बेचबिखन रोकथाम गर्न तीन तहकै सरकारले प्रयास गरिरहेको बताएका छन् । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औँ राष्ट्रिय दिवसको उपलक्ष्यमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक...


नख्खु कारागारमा नाइके र कैदीबन्दीबीच झगडा

भदौ २०, काठमाडौं । ललितपुरको नख्खु कारागारका नाइके र कैदीबन्दीबीच झगडा भएको छ । कारागारभित्र होटलको मूल्य बढाएको विषयमा सुरु भएको वादविवाद कुटाकुटमा परिणत भएको प्रहरी स्रोतले बताएको छ । जेलभित्रको पसलहरूमा महँगी अत्यधिक बढाइएको, सेवा सुविधा पारदर्शी नभएको विषयमा...


ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …