SamwadKhabar logo

               

समाचार

१५८६ समाचार


गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले काम नगर्ने ठेकेदारलाई कारबाही

भदौ १०, काठमाडौं । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन दिएको छ। समितिले बुधबार प्रदेशका भौतिक पूर्वाधार सहरी तथा यातायात व्यवस्था मन्त्रालयका सचिवसमेतको उपस्थितिमा गरेको छलफलपछि समितिका सभापति दीपक कोइरालाले उक्त निर्देशन...


भेरोसेल खोपको दोस्रो मात्रा शुक्रबारदेखि

भदौ १०, काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा भदौ ११ गते शुक्रबारदेखि १३ गतेसम्म काठमाडौँ जिल्लामा सञ्चालन गर्ने भएको छ । तीन दिन भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिन थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर...


भारत सरकारद्धारा वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट

भदौ १०, काठमाडौं । भारत सरकारले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपहार स्वरुप अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । बिहीवार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रम बीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई...


१ हजार आइपिओ पर्नेले दुई महिनामै ५० हजार नाफा कमाए

भदौ १०, काठमाडौं । लघुवित्त कम्पनीहरुको आइपिओ पर्नेले धेरै नै लाभ पाइरहेका छन् । पछिल्लो समय प्राथमिक सेयर (आइपिओ) भर्नेको संख्या २४ लाख पुग्ने गरेको छ। यति धेरैले आइपिओ भर्दा हात पर्नेको संख्या भने ज्यादै न्यून हुने गरेको अझ लघुवित्त...


भीम आचार्यलाई मुख्यमन्त्री बनाउन शेरधनद्वारा राजीनामा, आज दिउँसो शपथ ग्रहण गर्ने

भदौ १०, काठमाडौं । नेकपा एमाले विभाजनसँगै सत्ता संकट निम्तिएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । आज बसेको संसदीय दलको बैठकबाट एमाले सचिव भीम आचार्यलाई दलको नेता चयन गर्दै मुख्यमन्त्री बनाउने निर्णय गरेपछि राईले राजीनामा...


महोत्तरीमा आधा दर्जनभन्दा बढी नदीमा बाढी

भदौ १०, काठमाडौं । विगत दुई दिनदेखि महोत्तरीमा मुसलेधार पानी परेपछि जिल्लाका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ । बुधबार बिहानदेखि लगातारको भीषण वर्षासँगै जिल्लाका रातो, विग्ही, जंघा, अंकुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायतका नदीमा बाढी आएको...


सन्दीपले होबार्टबाटै नयाँ सिजनको बिग बास लिग खेल्ने

भदौ १०, काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग (बीबीएल)खेल्ने पक्का भएको छ । होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपलाई पुनः अनुबन्ध गरिएको बताएको छ । होबार्टले सन्दीपलाई पहिलो विदेशी खेलाडीको रुपमा...


पतञ्जली आयुर्वेद मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित

भदौ ९, काठमाडौँ । काभ्रेको धुलिखेलस्थित पतञ्जली आयुर्वेद मेडिकल कलेजले विगत ४० दिनदेखि पठनपाठन ठप्प पारेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । कलेजको पठनपाठन ठप्प भएपछि विद्यार्थीहरु पठनपाठन सञ्चालन गर्न कलेज प्रशासन र व्यवस्थापन समितिसमक्ष माग गरेका हुन् । भौतिक पूर्वाधार...


हात्तीले मच्चाए आतङ्क

भदौ ९, काठमाडौँ । तराई क्षेत्रमा सातवटा हात्तीले बढी आतङ्क मच्चाइरहेका छन् । झापादेखि कञ्चनपुरसम्मको जङ्गलमा २२७ वटा रैथाने हात्ती पाइने आँकडा छ । त्यसमध्ये सातवटा वयस्क हात्ती टाउको दुखाईको विषय बनेका छन् । गत केही वर्षयता उद्दण्ड स्वभावका यी...


प्रदीप नेपाल नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा

भदौ ९, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० सनाखतका लागि प्रदिप नेपाल पनि निर्वाचन आयोग पुगेका छन् । पार्टी सनाखतका लागि नेपाल पनि निर्वाचन आयोग आएको प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चौधरीले...


नेकपा एकीकृत समाजवादी दर्ता गर्न एमालेका ३० सांसद र ५४ केन्द्रीय सदस्यले गरे सनाखत

भदौ ९, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेकपा एमालेका ३० सांसद र ५४ जना केन्द्रीय सदस्यहरुले सनाखत गरेका छन्। नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेर ५४ जनाले सनाखत गरेका आयोग स्रोतले जनाएको छ । सरकारले...


अरिङ्गालको टोकाइबाट ११ वर्षीय बालकको मृत्यु

भदौ ९, काठमाडौं । रोल्पा नगरपालिका–८ जङ्कोट बामरुक निवासी कुशल पुनमगर र रेजिना पुनमगरका छोरा ११ वर्षीय प्रवीण पुनमगरको अरिङ्गालको टोकाइबाट मृत्यु भएको मृतकका ठूलाबुवा धुव्रचन्द्र पुन मगरले जानकारी दिनुभयो । घरदेखि केही टाढा बाख्रा ग्वालाबाट घर फर्किने क्रममा मंगलबार...


अफगानिस्तानबाट एक साताभित्र ७७० जना नेपाली नागरिक स्वदेश फर्किए

भदौ ९, काठमाडौँ । मन्त्रालयका अनुसार अफगानिस्तानबाट एक साताको अवधिमा जम्मा ७७० जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । मङ्गलबार जोर्डन एभिएसनको उडानबाट १०३ जना र कतार एयरको उडानबाट नौ जना गरी थप ११२ जना स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयले जनाएको...


ऐतिहासिक नृसिंह जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै शुक्रबार सञ्चालन गरिने

भदौ ९, काठमाण्डौ । यसवर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिम कायम भएकोले ललितपुरमा ऐतिहासिक मल्लकालीन नृसिंह जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर साधारण किसिमले सञ्चालन गरिने भएको छ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन सञ्चालन गरिने नृसिंह जात्रा पर्सि...


मेक्सिकोमा शक्तिशाली आँधीबाट ८ जनाको मृत्यु

भदौ ९, काठमाडौं । पूर्वी मेक्सिकोमा आएको शक्तिशाली ग्रेस नामक आँधीमा परी ८ जनाको मृत्यु भएको छ । आँधीका कारण भारी वर्षा, हावाहुरी र भीषण बाढी आउँदा विद्युत सेवा अवरुद्ध भएको छ । आँधीबाट मेक्सिकोको भेरक्रिज राज्य सबैभन्दा प्रभावित भएको...


पौडी खेलाडी गौरिकालाई कोरोना संक्रमण

भदौ ९, काठमाडौं । ओलम्पियन गौरिका सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी आफैंले सामाजिक सञ्जालमार्फत कोरोनाविरुद्ध दुई डोज खोप लिइसकेको अवस्थामा पनि उनलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएकी छिन् । गौरिकाले संक्रमण भएको व्यक्तिको सम्पर्कमा आएपछि परिक्षण...


चितवनमा कोरोना संक्रमितको संख्या २४ हजार ९६

भदौ ९, काठमाडौं । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार चितवनमा कोरोना संक्रमितको संख्या २४ हजार ९६ पुगेको छ । यससँगै सक्रिय संक्रमितको संख्या एक हजार ८७६ जना रहेका छन् । जसमध्ये घरमा आइसोलेसनमा एक हजार ७६० जना, अस्पतालको...


माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता आज

भदौ ९, काठमाडौं। निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज दर्ता गर्ने तयारी गरेको छ। नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पुर्‍याएर आयोगले बुधबार नै...


कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्न निर्देशन

भदौ ८, काठमाडौं । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्न मंगलबार सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले परीक्षा रोकिँदा बालबालिकामा मानसिक असर परेकाले...


माधव नेपालको नयाँ पार्टीको घोषणापत्र सार्वजनिक

भदौ ८, काठमाडौं । चन्द्रागिरी रिसोर्टमा नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो घोषणापत्र जारी भेलापछि घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा बुँदा ६ मा ‘नेपाल कम्युनिष्ट पार्टीले आफ्ना लक्ष्य, उद्देश्य प्राप्त गर्ने ध्येयमा अगाडि बढ्ने क्रममा संघर्षका शान्तिपूर्ण र सशस्त्र दुवै...


ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…