SamwadKhabar logo

               

समाचार

१५८६ समाचार


हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियान वीरगन्जमा

वीरगञ्ज ५ साउन : ‘गाउँ गाउँ हामी जाऔं आफनो धर्म आफैं बचाऔं, धर्मरिपेक्षतालाई डाँडो कटाऔं हिन्दु राष्ट्र पुनः लेखाऔं’ भन्ने नाराका साथ हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानले वीरगन्जमा आयोजना गरेको एक भेलाले हिन्दुराष्ट्र कायम गराउँन संठगित भएर लाग्नुपर्नेमा जोड दिएका छन...


त्रिविद्वारा स्नातकोत्तर तहको नतिजा प्रकाशन

काठमाडौँ, ०५ साउन । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायद्वारा चौथो सेमेष्टारको नतिजा प्रकानश भएको छ । त्रिभुवन विश्वविद्यालयले २०७७ साल माघ महिनामा संचालित स्नातकोत्तर तह एम. एड. चौथो सेमेष्टारको आंशिक तथा नियमित परीक्षाको परिक्षाफल शिक्षाशास्त्र संकायले प्रकाशन गरेको हो । नतिजा...


आज हरिशयनी एकादशी तुलसीको बिरुवा रोपेर मनाइदैँ

काठमाण्डाै ०५ साउन - हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।...


कक्षा १२ को परीक्षा सञ्चालन गर्न सर्तसहित अनुमति, कहिले गर्ने भन्नेबारे आज निर्णय हुँदै

काठमाण्डाै ०५ साउन - कक्षा १२ को परीक्षा सञ्चालनका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सर्तसहित अनुमति दिएको छ । कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारले उदासीनता देखाएको भन्दै चर्को आलोचना भइरहेका बेला सीसीएमसीले सर्तसहित परीक्षा सञ्चालन गर्न अनुमति...


१८ दिनपछि खुल्यो कालीगण्डकी करिडोर

काठमाडौँ ४ असार । बागलुङको दक्षिण क्षेत्र १८ दिनपछि सडक सञ्जालसँग जोडिएको छ । गत असार १८ गतेदेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक र कालीगण्डकी करिडोरका कारण जिल्लाको दक्षिण क्षेत्र सडक सम्पर्कविहीन भएको थियो । आइतबार कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले बाढी–पहिराका...


नेपालमा पहिलोपटक क्यान्सर रोगको औषधी उत्पादन

काठमाडौँ ४ असार । नेपालमा पहिलो पटक क्यान्सर रोगको औषधी उत्पादन सुरु भएको छ । टिजिग फर्मा प्राइभेट लिमिटेडले यो औषधी उत्पादन सुरु गरेको हो । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी टिजिगले ‘एन्टी क्यान्सर’ सम्बन्धी औषधीहरूको अनावरण गरेको हो...


विश्वासको मत पाएलगत्तै मोदीले दिए देउवालाई बधाई

काठमाडौँ ४ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेसँगै मोदीले बधाई दिएका हुन् । सन्देशमा मोदीले देउवालाई सफल कार्यकालको बधाइ दिएका छन् । साथै सबै क्षेत्रमा सहकार्यका...


स्वास्थ्य सचिवको लागि ३ जनाको नाम सिफारिस

काठमाडौँ ४ असार । स्वास्थ्य सेवातर्फको सचिव नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । सोमबार सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम...


अर्कै पुरुषसँग बोलेको भन्दै श्रीमानले काटे श्रीमतीको कान

काठमाडौं, ४ असार । बझाङमा एक व्यक्तिले आफ्नै श्रीमतीको कान काटेका छन् । आफ्नै श्रीमतीको काम काट्ने जयपृथ्वी नगरपालिका १ भण्डारगाउँका २५ वर्षीय मनोज नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनले परपुरुषसँग बोलेको भन्दै श्रीमती २१ वर्षीय जानकी नेपालीको कान...


अलैँचीबाट एक अर्ब ३५ करोड आम्दानी

ताप्लेजुङ, ४ असार । ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले रु एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् । अलैँची जोनबाट दुई हजार छ मेट्रिक टन उत्पादन भएकोमा...


देउवाका ज्योतिषीको अर्को भविष्यवाणी –‘आज विशेष कार्य सिद्धिको योग परेको छ’

काठमाडौँ, साउन ०३ गते । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनु पूर्व देउवालाई ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेका ज्योतिषी सुरेश चन्द्र रिजालले अर्को भविष्यवाणी गरेका छन् । उनले...


पूजापाठ गरेर प्रधानमन्त्री देउवा बालुवाटार सर्दै

काठमाण्डाै,१ आउन । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्दै हुनुहुन्छ । गएको मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिएका उहाँ आज बालुवाटार सर्न लाग्नु भएको हो । धेरैजसो काम गर्दा शुभ साइत हेर्ने उहाँले आज पनि साइत पारेर बालुवाटार...


भरतपुरबाट हराएकी विना नारायणी किनारतर्फ गइरहेको सिसिटिभी फुटेज भेटियो

चितवन १ साउन । असार १४ गते भरतपुरबाट हराएकी युवती नारायणी नदी किनारतर्फ जाँदै गरेको सिसिटिभी भिडिओ भेटिएको छ। उक्त दिन नवलपुरको गैंडाकोटस्थित घरबाट प्रेमी प्रवेश कँडेलसँग भरतपुरतर्फ निस्किएकी विना सापकोटा सोही दिनदेखि हराइरहेकी थिइन्। बाबु जयश्वर सापकोटाले दिएको जाहेरीका...


कर्णाली करिडोरको खुलालु–सल्लीसल्ला खण्ड हस्तान्तरण

कालीकोट १ साउन । नेपाली सेनाले कर्णाली करिडोरअन्तर्गत खुलालु–लैफु–सल्लीसल्ला सडक खण्ड निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेको छ । सेनाले जिम्मा लिएको १ सय २२ किलोमिटर सडक बिहीबार हस्तान्तरण गरिएको हो । कर्णाली करिडोरअन्तर्गत कालीकोटको लालीघाट भीर छिचोलेर सेनाले...


साउन ३ गते दिउँसो ४ बजे संसद अधिवेशन डाक्न सिफारिस

काठमाडौं, १ साउन गते । मन्त्रिपरिषद्को आजको बैठकले यही साउन ३ गते दिउँसो ४ बजे संसदको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । साथै, बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजविन आयोगका पदाधिकारीको अवधि एक वर्षका लागि...


महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

काठमाडौँ, १ साउन गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिशमा बाजुरा जिल्ला निवासी अधिवक्तम खम्मबहादुर खातीलाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ...


उपत्यकाका सिडिओको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी

काठमाडौँ , ३१ असार । काठमाडौं उपत्यकाका जिल्ला प्रमुख अधिकारी (सिडिओ)को बैठक बस्दै छ । विहीबार दिउँसो १ बजे काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओबीच निषेधाज्ञाबारे निर्णय लिन बैठक बस्न लागेको हो । काठमाडौंका सिडिओ कालीप्रसाद पराजुली, ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला...


प्रदेश नम्बर १ मै पहिलो ‘कृषि होमस्टे’ बन्यो गौरादहमा

काठमाडौँ , ३१ असार । गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले ५० जना अट्ने क्षमताको वातानुकूलित नमूना घरबास (होमस्टे) बनाएको छ । प्रदेश नम्बर १ मै पहिलोपटक कृषि सहकारीले रु एक करोड २० लाखको लागतमा कृषि पर्यटन प्रवद्र्धनका...


सामाजिक सुरक्षा भत्ताको ३९ लाख सचिवको कोठाबाट चोरी

काठमाडौँ , ३१ असार । बुङ्गल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको रु ३९ लाख...


वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोन्सन एन्ड जोन्सनको खोप दिन आग्रह

काठमाडौँ , ३१ असार । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोन्सन एन्ड जोन्सनको खोप दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ । विदेश जाने श्रमिकलाई एक जोड मात्रा लगाए हुने जोन्सन एन्ड जोन्सनको खोप दिन कोभिड १९ संकट...


ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…