SamwadKhabar logo

               

समाचार

१५८६ समाचार


विभिन्‍न माग राख्‍दै प्रदर्शनमा उत्रिएका शिक्षकहरु प्रहरी नियन्त्रण्मा

साउन २९, काठमाडौं । वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने लगायत माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अघि प्रदर्शन गर्न पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अघि शान्तिपूर्ण धर्ना कार्यक्रममा...


नेपालमा पहिलोपटक स्नातक तहमा खेलकुदको अध्यापन

साउन २९, काठमाडौँ । खेलकुद पर्यटनको शहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ। गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’९बिएसएम०...


सुरुङभित्र ढुङ्गा खस्यो : एक गम्भीर घाइते

साउन २८, काठमाडौँ । सङ्खुवासभाको मकालु गाउँपालिका–५ ड्याम साइड फ्याक्सिन्दामा निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको सुरुङभित्र ढुङ्गा खस्दा एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भारतको अरुणअञ्चल प्रदेशका ३५ वर्षीय इञ्जीनियर ताबु ताजी रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त...


लुम्बिनी प्रदेश : केसीलाई मुख्यमन्त्री बनाउन गठबन्धनले बुझायो ४२ जनाको हस्ताक्षर

साउन २८, काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको छ । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी लाई ४२ जना सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय...


लुम्बिनीमा विपक्षी गठबन्धनले सरकारमा दावी पेस गर्दै

साउन २८, काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा आज विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि दावी पेस गर्दै छन् । मुख्यमन्त्री शंकर पोखरेलले हिजो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आज दिउँसो तीन बजेभित्रमा सरकार गठनका लागि दावी पेश...


चेल्सीले जित्यो युइएफए सुपर कपको उपाधि

साउन २८, काठमाडौं । इंगलिस क्लब चेल्सीले युइएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार बिहान सम्पन्न भएको खेलमा स्पानिस क्लब भियारियललाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै लण्डन क्लब चेल्सी च्याम्पियन बनेको हो । विन्डोरस पार्कमा भएको खेलको निर्धारित...


आजदेखि राति ८ बजेपछि सवारी साधन सञ्चालन गर्न नपाइने

साउन २८, काठमाडौं । आज बिहीबारदेखि काठमाडौं उपत्यकामा रातिको समयमा सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । नोवेल कोरोना भाइरस ९कोभिड(१९०को जोखिम बढेपछि निषेधाज्ञालाई केही कडा बनाएर राति ८ बजेपछि सार्वजनिक र निजी दुवै सवारी साधन सञ्चालनमा रोक लगाइएको...


थप ३४८१ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

साउन २७, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८१ जनामा संक्रमण पुष्टि भएको...


प्रवेशपत्रका आधारमा परीक्षार्थी विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने सरकारको निर्णय

साउन २७, काठमाडौं । सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । संयुक्त विद्यार्थी संगठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न दवाव दिँदै आएकोमा सरकारले यस्तो निर्णय गरेको हो । स्वास्थ्य...


लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

साउन २७, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आज राजीनामा दिएका छन् । मुुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेशसभामा नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिएका छन् । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता...


कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

साउन २७, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः...


उपत्यकामा बिहीबारदेखि राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक

साउन २६, काठमाडौं । उपत्यकामा बिहीवारदेखि राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय भएको छ । सोही निर्णय बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक र निजी दुवै सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको...


२१औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित

साउन २६, काठमाडौं । यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म फिलिपिन्समा आयोजना हुने भनिएको २१औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ । पछिल्लो समय बढ्दै गएको नोभेल कोरोना भाइरस महामारीको कारण फिलिपिन्स नेशनल भलिबल फेडेरेसनले च्याम्पियनसिप...


बिहीबारदेखि मनसुन सक्रिय

साउन २६, काठमाडौँ । आगामी बिहीबारदेखि मनसुन सक्रिय हुने भएको जानकारी मौसम विभागले बताएको छ । बिहीबारदेखि विस्तारै मनसुन न्यूनचापीय रेखा नेपालको तराई–भूभाग नजिक आउने र सो प्रणालीका कारण देशभरि मनसुन सक्रिय भई सोही दिनदेखि केही दिन धेरै स्थानमा हल्कादेखि...


विद्यार्थीहरुद्धारा परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय अगाडि प्रदर्शन

साउन २५, काठमाडौं । विद्यार्थीहरुले परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्व विद्यालय कीर्तिपुर अगाडि प्रदर्शन गरेका छन् । सोमबार विश्व विद्यालय अगाडि भेला भएका विद्यार्थीहरुले भौतिक रुपमा लिइने परीक्षा स्थगित गरेर अनलाइन माध्यमबाट परीक्षा लिन माग गरेका हुन् ।...


'तपाईंको मास्क खोइ ?' अभियानमा फेरी प्रहरी

साउन २५, काठमाडौँ । कोभिड–१९ सङ्क्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ रु’ अभियानमा तीव्रताका साथ लागेको छ । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो । सरकारको ‘नेपाल मास्क अभियान’...


टोकियो ओलम्पिक सम्पन्न, ३३औँ ग्रीष्मकालीन ओलम्पिक पेरिसमा हुने

साउन २५, काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । जापानले कोरोना महामारीकै बीच ३२औँ गृष्मकालीन टोकियो ओलम्पिक सफलतापूवर्क सम्पन्न गरेको...


वीरगञ्ज भन्सार कार्यालयबाट बार्षिक १७० अर्ब राजस्व संकलन,#भन्सार अधिकृत दिलिप के.सी

वीरगञ्ज, २४ साउन । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत श्री दिलिप के.सी ज्यूसँग हाम्रो सम्वाददाता कृष्ण हुमागाईज्यूले महामारिमा वीरगञ्ज भन्सार नाकाबाट राजस्व संकलनको वर्तमान अवस्थाको बारेमा गर्नु भएको विशेष संवादको अंश । देश कोरोना महामारीको संकटमा परिरहेको बेला समग्र...


बेलायतको टोटनम फुटबल क्लबमा आबद्ध भूपू गोर्खाकी छोरी अस्मिता

साउन २४, काठमाडौँ । भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै हुनुहुन्छ । उहाँले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गर्नुभएको हो । वुमन सुपर लिगमा भिल्लाबाट सहभागी हुनुभएकी १९...


भूमि आयोग खारेजविरुद्ध सर्वोच्चमा रिट दायर

साउन २२, काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । आयोग खारेज गर्ने सरकारको निर्णय बदर गर्न माग गर्दै अधिवक्ता प्रवेश केसीले शुक्रबार सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो ।...


ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…