SamwadKhabar logo

               

समाचार

१५८६ समाचार


विश्वका दुई तिहाई हिमनदी लोप हुँदै

पुस २२, न्यूयोर्क । विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा नयाँ अध्ययनले देखाएको छ । यदि विश्वले भविष्यको तापक्रमलाई एक डिग्रीको सेरोफेरोमा...


अमलाका ७ फाइदा

अमला भिटामिनले युक्त फल हो। जसको नियमित सेवनले विभिन्न रोगहरु हटाउन सकिन्छ। एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ। भिटामिन सीका अन्य स्रोत जस्तै कागती वा सुन्तला हावा वा घामको सम्पर्कमा आएपछि यसमा पाइने भिटामिन सी कम हुन्छ...


कोरोना महामारीपछि आयुर्वेद उपचारतर्फ बिरामीको आकर्षण बढ्यो

पुस २२, काठमाडौं । कोभिड–१९ महामारीपछि आयुर्वेदिकतर्फ उपचारको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७÷७८ मा ५६ हजार १२३ जनाले सेवा लिएका छन् । सेवा लिनेमध्ये बहिरङ्ग सेवा नौ हजार...


प्राज्ञिक विद्यार्थी परिषद परिषदद्वारा बालबालिकालाई न्यायो कपडा वितरण

पुस २२, ओखलढुंगा । विद्यार्थी परिषद् ओखलढुंगा नगर र सोलुखुम्बु जिल्लाले साना बालबालिकाहरूलाई न्यायो कपडा वितरण गरेको छ । ओखलढुंगा मोलुङको कुन्ता दर्शन आ. विका बालबालिकाहरू र सोलुखुम्बु जिल्लाको रमाइलो ज्योति र सरस्वती विद्यालयमा न्यानो कपडा वितरण गरेको हो ।...


आजबाट एक महिने स्वस्थानी व्रत आरम्भ

पुस २२, काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ...


जग्गाको कित्ताकाट खुल्यो

पुस २२, डुम्रे । तनहुँको म्याग्दे गाउँपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । गाउँपालिकाले जग्गाको वर्गीकरण सकाएसँगै जग्गाको कित्ताकाट खुेलको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले मालपोत कार्यालय तनहुँका प्रमुख चिरञ्जीवी पौडेल,...


यस्तो छ आज विदेशी विनिमयदर (सूचीसहित)

पुस २२, काठमाडौं । आज अमेरिकी एक डलरको खरिद दर १३१.८० रुपैयाँ रहेको छ । बिक्री दर भने १३२.४० रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४० रुपैयाँ रहेको छ । बिक्री दर भने...


संसदको पहिलो बैठकका एजेण्डा तय गर्न सर्बदलीय बैठक बस्दै

पुस २२, काठमाडौँ । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक पुस २५ मा बस्दैछ । त्यसअघि आज दिउँसो १ बजे सर्बदलीय बैठक डाकिएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सदनको पहिलो बैठकका लागि एजेण्डा तय गर्न सर्वदलीय बैठक बोलाएका...


सार्वजनिक यातायात सुरक्षित बनाउन प्रधानमन्त्रीको अपिल

पुस २२, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक यातायात सुरक्षित बनाउन अपिल गरेका छन् । गएराति पाल्पामा भएको बस दुर्घटनामा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले सार्वजनिक यातायातलाई सुरक्षित र मर्यादित बनाउन सम्बन्धित पक्षसँग आग्रह गरेका हुन् । उनले...


गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल

पुस २२, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको जलवायु सम्मेलनपछि एकाएक चर्चा चुलिएको गुफाडाँडामा पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन थालेपछि गुफाडाँडा जलवायु उद्यान पर्यटकको आकर्षक गन्तव्यस्थल बन्न...


गृहमन्त्रीको नागरिकता विवादबारे आज सर्वोच्चमा छलफल हुने

पुस २२, काठमाडौं। गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल हुने भएको छ। लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि अदालतले ६ पुस प्रारम्भिक सुनुवाई गर्दै आजका लागि दुवै पक्षलाई छलफलमा झिकाउन आदेश दिएको थियो।...


अर्थतन्त्र सुधारको प्रमुख आधार कृषि क्षेत्र हुनुपर्छ – अध्यक्ष तिमल्सिना

पुस २२, काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले अहिलेको आर्थिक अवस्था सुधारका लागि कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को १५ औं वार्षिक साधारण सभामा बोल्नुहुँदै अध्यक्ष तिमल्सिनाले कृषि र पशुपालनलाई...


अर्थ मन्त्रालयका दुई सचिवको हेरफेर

पुस २१, काठमाडौं। सरकारले दुई सचिवको हेरफेर गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अर्थसचिवमा तोयम राय र राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। हाल वाणिज्य सचिव रहेका रायसँग आन्तरिक राजस्व विभाग, भन्सार कार्यालय तथा अर्थमन्त्रालयमा...


कर्णालीमा ७ दिनभित्र सरकार गठन गर्न आह्वान

पुस २१, सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले ७ दिनभित्र सरकार गठनको दाबी पेश गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते सोमबार अपराह्न ५ बजेभित्र...


राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते

पुस २१, काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने भएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका...


इन्सेक अध्यक्षमा प्राध्यापक डा. अर्याल

पुस २१, काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को कार्यकारी अध्यक्षमा प्राध्यापक तथा अधिकारकर्मी डा. कुन्दन अर्याल निर्वाचित हुनुभएको छ । बुधबार भएको इन्सेकको २६ औं साधारणसभाले डा. अर्याललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । वरिष्ठ पत्रकार अर्याल त्रिभुवन...


बागमती प्रदेशमा सरकार गठनका लागि आह्वान

पुस २१, हेटौंडा। बागमती प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस २५ गते अपराह्न ४ बजेभित्र सरकार गठनका लागि आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २...


सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी

पुस २१, काठमाडौं । सत्ता साझेदार दलहरूले बिहीबार सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । यसअघि बुधबार बसेको गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम बिहीबार टुंगो लगाउने निर्णय गरेको थियो । सत्ता साझेदार सात दलबाट एक–एक जना...


छात्रालाई साइकल वितरण

पुस २१, भालुवङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ र ६ का विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई नयाँ साइकल वितरण गरिएको छ । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक संस्थाले गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा गाउँपालिका–३ नयाँगाउँमा रहेको जनज्योति...


नाटक ‘महाभारा’ इलाममा प्रदर्शन

पुस २१, इलाम । चेतना नाट्य समूह इलामले पत्रकार तथा लेखक बसन्त बस्नेतद्धारा लिखित ‘महाभारा’ पुस्तकलाई नाटकमा रुपान्तरण गरि प्रदर्शनमा ल्याएको छ । इलाममा ‘इलाम कला घर’ निर्माण गर्ने मूल उद्देश्यसहित हिजो बुधबारदेखि नाटक प्रदर्शन गरिएको हो । नारी विकास...


ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…