SamwadKhabar logo

               

समाचार

१५८६ समाचार


मनोज डंगोललाई सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्रदान

पुस २७, काठमाडौँ । मनोज डंगोललाई मनास्लु इन्टरनेशनल आइकन अवार्ड अन्तर्गत सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्रदान गरिएको छ । देशको संघिय राजधानी काठमाडौँको राष्ट्रिय नाचघर जमलमा मनास्लु पोष्टको आयोजनामा छैठौ मनास्लु राष्ट्रिय अर्वाड २०७९ र दोस्रो मनास्लु इन्टरनेशनल आइकन अवार्ड...


खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

पुस २७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना...


कर्मचारीतन्त्र प्रक्रियामुखी होइन कार्यमुखी बनाऔं– अशोक राई

पुस २७, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अशोक राईले प्रदेश सरकारहरुलाई काम गर्न सक्ने वातावरण दिनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले देश संघीयतामा गइसकेको भए पनि प्रदेश सरकारहरुलाई काम गर्न सक्ने...


शीतलहरले कष्टकर बन्दै जनजीवन

पुस २७, बर्दिया । शीतलहरले बढेको चिसोका कारण बर्दिया जिल्लालगायत पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर परेका कारण बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र पशुचौपाया प्रभावित बनेका छन् । अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक मानिस...


पृथ्वी जयन्तीको अवसरमा आज सार्वजनिक बिदा

पुस २७, काठमाडौं । सरकारले पृथ्वी जयन्तीको अवसरमा २७ पुस (आज) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सत्ता साझेदार दल राप्रपाले पुस २७ मा सार्वजनिक...


सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन

पुस २७, काठमाडौं । कर्णाली प्रदेशसभामा सरकारमा दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ । आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ । प्रदेश प्रमुख तिलक परियारले बुधबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आग्रह गरेका...


प्रधानमन्त्रीलाई किन विश्वासको मत दिने ? (पूर्णपाठ)

पुस २६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको अवस्था बदल्नका लागि आफूलाई एकपटक विश्वासको मत दिन प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले जनताको अवस्था बदल्नका लागि...


खानेपानी संस्थानको विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित

पुस २६, काठमाडौं । नेपाल खानेपानी संस्थानको एक विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित भएको छ । २०६७ सालको विज्ञापनको नतिजा आज सार्वजनिक भएको हो । सर्वोच्च अदालतको स्टेअर्डर भएर रोकिएको नतिजा दुई वर्ष अघि फुकुवा भएको थियो । त्यसको अन्तिम...


मस्कोबाट गोवा आएको विमान आकस्मिक रूपमा गुजरातमा अवतरण

पुस २६, एजेन्सी । रुसको मस्कोबाट भारतको गोवा आइरहेको विमानमा बम राखिएको जानकारी आएपछि सोमबार राति विमानलाई गुजरातको जामनगरमा आकस्मिक अवतरण गराइएको छ । गोवा विमानस्थलको एयर ट्राफिक कन्ट्रोलमा कसैले मस्कोबाट गोवा आइरहेको विमानमा बम रहेको जानकारी गराए लगत्तै विमानलाई...


आमाले जाडोमा नुहाउन भनेपछि रिसाएका बालकले बोलाए प्रहरी

काठमाडौं । आमाले नुहाउन भनेपछि रिसाएका छोराले प्रहरी बोलाएका छन् । इमर्जेन्सी कल आएपछि बालकको घर पुगेको प्रहरीले पनि सबै घटना थाहा पाएपछि आफ्नो हाँसो रोक्न सकेनन् । भारतको उत्तर प्रदेशको हापुड जिल्लाको एउटा गाउँमा नौ वर्षीय बालकले ११२ मा...


एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भुसाल

पुस २६, काठमाडौँ । नेकपा (एमाले) छोडेर स्वतन्त्र रूपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने भएका छन्। भुसाल एक÷ दुईभित्र एकीकृत समाजवादीमा आबद्ध हुन लागेको उच्च स्रोतले सेतोपाटीलाई बतायो। उहाँ १÷ २ दिनमा एकीकृत समाजवादीमा आबद्ध हुनुहुन्छ।...


किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

पुस २६, त्रिवेणी । माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्रीका लागि उनीलाई भ्याइनभ्याइ भएको हो । माघेसङ्क्रान्तिमा तरुलको माघ धेरै...


बागमतीका मुख्यमन्त्री जम्कट्टेल र दुई मन्त्रीले लिए शपथ

पुस २६, काठमाडौं। बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेललाई शपथ ग्रहण गराएका हुन्। मुख्यमन्त्री जम्कट्टेलले शपथसँगै पहिलो चरणमा तीन सदस्यीय मन्त्रिमण्डल...


प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा दुई घण्टा पछाडि सर्‍यो

पुस २६, काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा दुई घण्टा पछाडि सरेको छ । आज (मंगलबार) बिहान ११ बजेका लागि निर्धारित बैठक दुई घण्टा पछि दिउँसो १ बजेलाई सारिएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन्...


यमन माझि सर्वोत्कृष्ट गायक (माझी किङ) अवार्डबाट सम्मानित

पुस २६, काठमाडौँ । बहुप्रतिभाका धनी गायक एंव नायकको रुपमा परिचित यमन माझि सर्वोत्कृष्ट गायक (माझी किङ) अवार्डबाट सम्मानित भएका छन । मनास्लु मिडिया प्रा.लि.द्वारा सञ्चालित मनास्लु पोष्ट न्युज पोर्टलको अयोजनामा छैठौँ मनास्लु राष्ट्रिय अवार्ड २०७९ मा उनलाई सांगीतिक क्षेत्र...


कर्णाली प्रदेशमा रोजगारीको अवसर (सूचनासहित)

पुस २६, काठमाडौं । प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका चौथो तहका विभिन्न सेवा समूहका अप्राविधिकरप्राविधिक पदहरूका लागि आवेदन माग गरिएको हो । खुला तथा समावेशी...


मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सुरु

पुस २६, काठमाडौं । निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली सङ्कलन र अद्यावधिको काम बन्द गरेको...


चितवन र पर्साका क्रसर उद्योग बन्द

पुस २६, काठमाडौं । गृह मन्त्रालयले अवैध क्रसरहरु बन्द गर्न निर्देशन दिएपछि देशका विभिन्न स्थानमा रहेका अवैध क्रसरहरु बन्द गर्न थालिएको छ । चितवन जिल्ला प्रशासनल कार्यालयले जिल्लामा रहेका १८ वटा क्रसर उद्योगलाई बन्द गराएको छ । प्रमुख जिल्ला अधिकारी...


एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई शर्तसहित विश्वासको मत दिने

पुस २६, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्रीलाई शर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ । समाजवादीका प्रचार विभाग प्रमुख एवम् प्रवक्ता जगन्नाथ खतिवडाले मंगलबार बिहान केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको जानकारी दिनुभएको हो । बैठकपछि...


प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

पुस २६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका हुन् । नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री...


ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …