SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


हैजा भेटिएपछि ललितपुरमा पानीपुरी बिक्री गर्न प्रतिबन्ध

असार १२, काठमाडौं । ललितपुर महानगरपालिकाले आइतबारदेखि पानीपुरी र चटपट बिक्री गर्न रोक लगाएको छ । पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको हो । पानीपुरी नबेच्न आग्रह गर्दै नगर प्रहरीले आइतबार माइकिङ गरेर...


मृत अवस्थामा भेटिएका दोहोरी गायिका दिलमाया सुनारको घटना शंकास्पद

असार १२, काठमाडौं । काठमाडौंको नेपालटारस्थित डेरामा मृत भेटिएकी दोहोरी गायिका दिलमाया सुनारको मोबाइल फेला परेको छैन । प्रहरीका अनुसार शनिबार बिहान पौने ११ बजे उनी कोठामै मृतावस्थामा फेलापरेकी थिइन् । सुर्खेत घर भएकी उनले शुक्रबार राति ‘काठमाडौंमा आफूलाई बाँच्न...


गायक स्याडोको नयाँ हिपहप गीत ‘सानी नानी’ सार्वजनिक

असार १२, काठमाडौं । पछिल्लो समय हिपहप गायनमा मानव थापा अर्थात ‘स्याडो चर्चा बटुल्नेक्रममा छन् । उनै गायक स्याडोको नयाँ हिपहप गीत ‘सानी नानी’ सार्वजनिक भएको छ । र्यापर एवं हिपहप गायक स्याडोको यस सानी नानीलाई एमएमएस इन्टरटेनमेन्टले दर्शक तथा...


कोही महिलामाथि हिंसा हुँदा विरोध गर्नुस्– अध्यक्ष नेपाल

असार १२, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले महिला हिंसाका चर्चित मुद्दामा सक्रियता देखाउन महिलाहरुलाई सुझाव दिएका छन् । एकीकृत समाजवादी निटक अखिल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्ना पार्टीको महिला संगठनले महिला हिंसाका मुद्धामा सक्रियता...


महोत्तरीमा १९ तोला सुन चोरी

असार १२, काठमाडौँ । महोत्तरीको जलेश्वर नगरपालिका–६ मा एक समूहले १९ तोला सुन चोरी गरेका छन्। स्थानीय दिलीपकुमार मिश्रको घरबाट सुन, १५ तोला चाँदीका गहनासहित करिब २० लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। मिश्रको परिवार असार ६ गते...


नवनियुक्त भारतीय राजदूत काठमाडौंमा

असार १२, काठमाडौ । नेपालका लागि नव–नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । शनिबार अपरान्ह भिस्तरा एयरको जहाजबाट कार्यभार सम्हाल्न काठमाडौं आएका हुन् । भारतीय विदेश मन्त्रालयले श्रीवास्तवलाई जेठ ३ गते राजदूत नेपालका लागि राजदूतमा नियुक्त गरेको थियो...


नागरिकता विधेयक अहिल्यै पारित गर्नुपर्छ : सभामुख

असार १२, काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नागरिकता विधेयक अड्किएका कारण आफूकहाँ दर्जनौँ ‘डेलिगसन’ आएको समेत बताए । “दर्जनौँ युवाको भविष्यमा...


नेपाली क्रिकेटको विकासका विषयमा छलफल

असार १२, काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र अन्तराष्ट्रिय क्रिकेट काउन्सील (ICC) का पदाधिकारीहरु बिच भेटवार्ता भएको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) मा मन्त्री अथक र आईसीसीका पदाधिकारीहरु बिच भेटवार्ता भएको हो ।...


राष्ट्रिय एथलेटिक्स सुरु, मन्त्री अथकद्धारा उद्घाटन

असार १०, काठमाडौं । नेपाल एथलेटिक्स संघको आयोजनामा ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखी सुरु भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले शुक्रबार काठमाण्डौंस्थित दशरथ रंगशालामा राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । तिन दिनसम्म हुने...


शिक्षा नै विकासको मेरुदण्डः शिक्षामन्त्री पौडेल

असार १०, भैरहवा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा नै विकाशको मेरुदण्ड भएको बताउनुभएको छ । शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा बोल्दै उहाँले राष्ट्र निर्माणमा शिक्षा महत्वपूर्ण पाटो भएको बताउँदै शिक्षा नै विकाशको मेरुदण्ड भएको बताउनुभयो...


एमालेले बजेट पुस्तिका च्यातेपछि पोखरा महानगरको नगरसभा अवरुद्ध

असार १०, काठमाडौँ । पोखरा महानगरपालिकामा नेकपा एमालेका जनप्रतिनिधिहरुले नगरसभा बहिस्कार गरेका छन् । उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्नुअघि नै रातो किताब आएको भन्दै बैठक बहिस्कार गरेका हुन् । उनीहरुले रातो किताब समेत च्यातेका छन् । ‘नगरप्रमुखले बजेट भाषण...


चिनीको तस्करी बढ्यो, बाँकेमा ५२० बोरा अबैध चिनी बरामत

असार १०, काठमाडौँ । पछिल्लो समय भारतले चिनी निर्यातमा रोक लगाएपछि दैनिक राजश्व छली गरेर सयौं क्विन्टल अबैध चिनी नेपालगञ्ज भित्रिनेगरेको पाइएको छ । पछिल्लो पटक वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले विहीबार राती भारतबाट भित्र्याइएको...


१३ अंकले वृद्धि हुँदा १८६२ अंकमा नेप्से

असार १०, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । बिहीबार अघिल्लो ९२०७३ साउन १२० ‘बुल’को उच्च बिन्दुबाट तल झरेको नेप्से शुक्रबार भने सामान्य वृद्धि भएको थियो । नेप्सेले असारदेखि सातामा ६ दिन...


प्रदेश र संघीय संसदको निर्वाचन १० मंसिरभित्रै : प्रमुख निर्वाचन आयुक्त थपलिया

असार १०, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी १० मंसिरभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्नेगरी तयारी भइरहेको बताएका छन् । शुक्रबार महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै उनले आयोगले निर्वाचनको तयारी बताउँदै सांसदहरुलाई कम्तीमा ३३ प्रतिशत महिला...


बहुविवाह गर्न खोज्ने युवक प्रहरी नियन्त्रणमा

असार १०, सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका ५ बाट बहुविवाह गर्न खोजेको आरोपमा ३१ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय राजेन्द्र मण्डलका छोरा फुलदेव कुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो । भारतको मधुवनी आराहा भन्ने स्थानमा दोस्रो विवाहका...


हजयात्रीलाई गृहमन्त्री खाणद्वारा बिदाइ

असार १०, काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाणले शुक्रवार बिहान ११३ हजयात्रीलाई बिदाइ गर्नुभयो । यस वर्ष हजका लागि नेपाललाई छुट्टाइएको ५५५ जनाको कोटामध्य शुक्रवार बिहान...


मन्त्री हेरफेरविरुद्ध उभिए एकीकृत समाजवादीका चार मन्त्रीसहित १० सांसद

असार १०, काठमाडौं । नेकपा एकीकृत समाजवादीका १० जना सांसदले मन्त्री हेरफेरको विषयलाई लिएर अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण गराएका छन् । हाल सरकारमा रहेका ४ मन्त्रीसहित १० सांसदले मोर्चाबन्दी गरेर अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र पठाउँदै मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा स्वाभाविक...


महिला टी-२०: नेपाल एसिया कपमा छनोट हुन असफल

असार १०, काठमाडौं। वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी– २० च्याम्पियनसिपबाट बाहिरिएको छ। यसअघि मलेसियामा टस जितेर फिल्डिङ रोजेको नेपालसामु संयुक्त अरब इमिरेट्स (युएई) ले ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर वर्षाले पुनः खेल प्रभावित...


सेवाग्राहीलाई दुर्व्यवहार गर्ने लहान अस्पतालका कर्मचारी निलम्बित

असार १०, काठमाडौँ । प्रादेशिक अस्पताल, लहानले सेवाग्राहीसँग दुर्व्यवहार गर्दै गालीगलौज गर्ने कर्मचारीलाई निलम्वन गरेको छ। अस्पतालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नायव सुब्बा बासुदेव महतोलाई बिहीबारदेखि नै निलम्बन गरिएको जनाएको छ। महतोलाई प्रहरीले भने पक्राउ गरिसकेको छ। महतोले बुधबार...


अश्मिना कर्माचार्यलेको ५ विकेट, नेपाललाई फाइनल प्रवेशका लागि ८२ रनको लक्ष्य

असार १०, काठमाडौँ । अश्मिना कर्माचार्यले युएईको ५ विकेट लिएपछि फाइनल प्रवेशका लागि नेपालले ८२ रनको लक्ष्य पाएको छ। मलेसियामा जारी एसिसी महिला टी २० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा युएईले नेपालले ८२ रनको लक्ष्य दिएको हो। टस हारेर पहिले ब्याटिङको निम्तो...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…