SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


आज ‘ए’ डिभिजन लिगमा तीन खेल हुँदै

चैत २६, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आइतबार तीन खेलहरु हुँदैछन् । लिगको सातौं चरण अन्तर्गत आइतबार दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र...


एशिया आदिवासी एक्यवद्धता कोषको सदस्यमा नेपालबाट प्रतिमा गुरुङ चयन

चैत २६, काठमाडौं । एशिया आदिवासी एक्यवद्धता कोष (आई.पी.ए.एस) को ११ सदस्यीय कार्यसमितिमध्ये नेपालबाट प्रतिमा गुरुङ चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय, अङ्ग्रेजी विभागअन्तर्गत पद्मकन्या कलेजमा उपप्राध्यापक, निडवान नेपालको अध्यक्ष एवं राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको विज्ञ समेत रहेका गुरुङ...


दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँः प्रधानमन्त्री

चैत २४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासको लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार बिहान प्रधानमन्त्री तथा...


पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

चैत २४, काठमाडौं । प्रदेश नम्बर १ को नाम कोशी राखिएको विरुद्ध भएको आन्दोलनका क्रममा घाइते भइ ज्यान गुमाएका पदमबहादुर लिम्बू ‘लाजेहाङ’लाई सरकारले शहीद घोषणा गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले लाजेहाङलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका...


डा. हेमनाथ घिमिरेको “रङ्गिन कालो“ गीत संग्रह लोकार्पण

चैत २४, काठमाडौँ । गीतकार डा. हेमनाथ घिमिरेद्वारा लेखिएको “रङ्गिन कालो“ गीतसङ्ग्रहको प्रा.डा. कृष्णहरि बरालले बुधबार लोकार्पण गरेका छन्। सिसार साहित्य प्रतिष्ठानले राजधानीमा आयोजना गरेको विशेष समारोहमा कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. बराल, साहित्य प्रतिष्ठानका अध्यक्ष ज्ञाननिष्ठ ज्ञवाली र लेखक डा....


महिला समूहलाई व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न

चैत २३, काठमाडौँ । गौरीशंकर महिला समाज माकलबारीद्वारा आयोजित १० दिने व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नंं. ६ को सहयोगमा भएको सो तालिम गत चैत १४ गतेदेखि (विहिबार) २३ गतेसम्म सञ्चालन भएको थियो...


संस्कृति मन्त्रीद्वारा जहरसिंपौवामा विश्व शान्ति छ्योर्तेन शिलान्यास

चैत २३, काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शंखरापुर नगरपालिका वडा नं ३ को जहरसिंपौवामा विश्व शान्ती छ्योर्तेन शिलान्यास गरेका छन् । विहिबार भएको छ्योर्तेन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री किँरातिले आफू सधैं रैथाने र मौलिक संस्कृतिको पक्षमा रहेको...


व्यक्तिगत विवरण अद्यावधिक गर्न कर्मचारीलाई निर्देशन

चैत २३, काठमाडौं । राष्ट्रिय किताबखाना (निजामती) ले सरकारका उपसचिव र शाखा अधिकृत सरहका कर्मचारीलाई एक महिनाभित्र आफ्नो वैयक्तिक विवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ । कर्मचारीको सरुवा, बढुवा, पुरस्कार र पदस्थापन विज्ञताका आधारमा मात्र गर्ने सरकारको तयारीपछि किताबखानाले...


मोरङमा एसईईका ५२ नक्कली परीक्षार्थी पक्राउ

चैत २३, काठमाडौं । मोरङको एक परीक्षा केन्द्रबाट एसईईको परीक्षा दिइरहेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । ग्रामथान गाउँपालिका २ झोराहाटस्थित श्री सरस्वती नमुना माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट आज सामाजिक विषयको परीक्षा दिँदै गरेका ५२ जना नक्कली परीक्षार्थी...


निर्यात प्रर्वद्धनका लागि एक्सपोर्ट हाउस खोल्न उद्योगमन्त्री समक्ष चेम्बरको प्रस्ताव

चैत २३, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसंग भेटवार्ता गरेको छ । मन्त्री रिजाललाई वधाई एवं शुभकामना दिने क्रममा चेम्बरले निर्यात प्रर्वद्धन सम्वन्धी ठोस नीति एवं योजना ल्याउन समेत आग्रह...


एसइई दिन होस्टल बसेकी छात्रा शिक्षकद्वारा बलात्कृत

चैत २२, दाङ । दाङको शान्तिनगर गाउँपालिकामा एक शिक्षकले विद्यार्थीमाथि जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ। शान्तिनगर गाउँपालिका ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेकी छात्रामाथि करणी गरेको जाहेरी परेको हो। सोमबार...


सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीको मृत्यु

चैत २२, काठमाडौं । सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीको मृत्यु भएको छ । सिक्कम सरकारले बिज्ञप्ति जारी गर्दै गान्तोक–नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर ३ नेपालीसहित ७ जनाको मृत्यु भएको जानकारी दिएको हो । मृत्यु हुने तीन नेपालीहरुमा...


उपनिर्वाचन : उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गरिँदै

चैत २२, काठमाडौँ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीको आज (बुधबार) छानबिन गरिँदै छ । निर्वाचन आयोगले मङ्गलबार उजुरी आह्वान गरेको थियो । उम्मेदवारविरुद्ध मङगलबार परेका उजुरीको छानबिन गरी आजै साँझ निर्णय गरिने...


करको दायरा बढाउन नागरिकतासंगै प्यानकार्ड दिन चेम्बरको प्रस्ताव

चैत २२, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महत समक्ष करको दायरा बढाएर राजश्व संकलनको लक्ष्य पुरा गर्नुपर्ने धारणा ब्यक्त गरेको छ । अध्यक्ष राजेन्द्र मल्ल सहितको प्रतिनिधिमण्डलले सिहंदरबारस्थित अर्थमन्त्रालयमा अर्थमन्त्री डा. महतसंग बधाई भेटवार्ता गरेको...


तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन चैत्र २३, २४ र २५ गते हुँदै

चैत २२, काठमाडौँ । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा चैत्र २३, २४ र २५ गते हुने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पुरा भएको छ । राजधानीको होटल याक एण्ड यतिमा आयोजना हुने...


बूढीगण्डकी निर्माणको जिम्मा प्राधिकरणलाई

चैत २१, काठमाडौँ । नेपाली समाजमा एउटा लोकोक्ति प्रचलित छ ‘घुमीफिरी रुम्जाटार’ । यस्तै भएको छ बूढीगण्डकी जलविद्युत् आयोजनामा पनि । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना अन्ततः घुम्दैफिर्दै फेरि प्राधिकरणको बहुमत शेयर स्वामित्व हुनेगरी अगाडि बढाउने तयारी गरिएको...


परराष्ट्रसचिव पौडेल बेइजिङ जाँदै

चैत २१, काठमाडौं । परराष्ट्रसचिव भरतराज पौडेल बेइजिङ जाने भएका छन् । शुक्रबार चीनको राजधानी बेइजिङमा हुने नेपाल–चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा सहभागी हुन परराष्ट्रसचिव पौडेल बेइजिङ जान लागेका हुन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालका परराष्ट्र सचिव...


धर्मका प्रकार फरक छन् तर लक्ष्य एउटै हो : उपराष्ट्रपति यादव

चैत २१, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले धर्मको परिभाषा र प्रभाव सर्वजनहीतायको भावनाले मात्रै ओतप्रोत हुने बताउनुभएको छ । मंगलबार जैन धर्मका प्रवर्तक महावीरको २६२२ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले धर्मका विभिन्न प्रकार भएपनि सबै धर्मको...


कर्ममा दत्तचित्त भएर लाग्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन

चैत २१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र लोकतन्त्रविरुद्धका षड्यन्त्रलाई परास्त गर्दै आगामी पाँच वर्षसम्म गठबन्धनकै सरकारबाट राजनीतिक स्थायित्व दिनु हाम्रो जिम्मेवारी भएको बताएका छन् । सोमबार बसेको मन्त्रिपरिषदमा मन्त्रीहरूलाई बधाई दिँदै पहिले आफ्नो भूमिकामाथि न्याय गर्दै...


नेकपा (एकीकृत समाजवादी) को प्रमुख सचेतकमा मेटमणि

चैत २०, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) प्रतिनिधिसभाको प्रमुख सचेतकको जिम्मेवारी सांसद मेटमणि चौधरीलाई दिइएको छ । सोमबार बसेको संसदीय दलको बैठकबाट पूर्वमन्त्री समेत रहेका चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिने निर्णय गरिएको जनाइएको छ । प्रमुख सचेतकको जिम्मेवारीमा यसअघि सांसद...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…