SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


रूसद्वारा भारतमा तेल आपूर्ति बढाउने सम्झौताको घोषणा

चैत १५, मस्को । युक्रेन द्वन्द्वलाई लिएर पश्चिमा मुलुकसँगको तनावलाई मध्यनजर गर्दै मस्कोले नयाँ खरिदकर्ताको खोजी गरिरहेको बेला रूसी ऊर्जा कम्पनी रोसनेफ्टले बुधबार भारतलाई तेल बिक्री बढाउने सम्झौताको घोषणा गरेको छ । क्रेमलिनले गत फेब्रुअरीमा युक्रेनमा आफ्नो सेना तैनाथ गर्ने...


म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल

चैत १५, वीरगञ्ज । म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका– १३ स्थित दुई उद्योगलाई संयुक्त अनुगमन टोलीले सिल गरेको छ । अनुगमन टोलीले म्याद गुज्रिएको सामान प्याकिङ गरिरहेको पाएपछि वीरगञ्ज महानगरपालिका– १३ श्रीपुरस्थित श्रवण रुङटाको घरमा...


एसईईको सम्पूर्ण तयारी पूरा : परीक्षा बोर्ड

चैत १५, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको सबै तयारी पूरा भएको बताएको छ । बुधबार बोर्डले आउँदो शुक्रबार १७ चैतदेखि सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । यस वर्षको परीक्षामा देशभरबाट...


विदेशमा रहेका नेपालीलाई आजबाट स्वास्थ्य परामर्श सेवा

चैत १५, काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा दिँदैछ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज बिहान १० बजेबाट स्वास्थ्य परामर्श सेवा दिन लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा...


आइतबारसम्म काठमाडौंका यी क्षेत्रमा सवारी आवगमन प्रभावित (सवारी रुटसहित)

चैत १५, काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि आइतबारसम्म काठमाडौंका केही सडकमा सवारी आवगमन प्रभावित हुनसक्ने जनाएको छ । सेतो मच्छिन्द्रनाथको रथजात्राको पहिलो दिन आजदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित हुनसक्ने महानगरले जनाएको छ । रथ यात्रा हुने सडकमा सबै प्रकारका सवारी...


हारबाट जोगियो नेपाल, फाइनलमा लाओससँग खेल्ने

चैत १४, काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल र भुटान बराबरी खेलेका छन् । आज (मंगलबार) त्रिपुरेश्वरस्थित दशरथ रगशालामा भएको खेलमा नेपापल र भुटान १–१ गोलको बराबरी खेलेका हुन् । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो...


चार रिक्त एआईजीमा बढुवा सिफारिस

चैत १३, काठमाडौं। नेपाल प्रहरीमा रिक्त चार अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएको छ। बढुवा सिफारिसको सोमबार बसेको बैठकले सुदीप गिरी, मीरा चौधरी, सन्दीप भण्डारी र टेकप्रसाद तामाङलाई बढुवा सिफारिस गरेको छ। यसअघि गत असार १४ गते डीआईजीमा बढुवा...


८१ औँ जन्मोत्सवमा साहित्यकार डा. त्रिपाठीलाई अभिवन्दन

चैत १३, काठमाडौँ । डा. वासुदेव त्रिपाठी अभिनन्दन तथा ग्रन्थ प्रकाशन समितिले साहित्यकार डा. वासुदेव त्रिपाठीको ८१ औँ जन्मोत्सवको आयोजना गरेको छ । समितिका उपाध्यक्ष डा. केदार न्यौपानेको सभाध्यक्षतामा भएको सो समारोहमा त्रिपाठीका शिष्यहरु प्रा.डा जीवेन्द्रदेव गिरी, प्रा.डा. रमेशप्रसाद भट्टराई,...


प्रधानमन्त्री दाहालको भारत भ्रमणमा बैशाख पहिलो साता

चैत १३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् । उनी बैशाख पहिलो साता भारतको राजकीय भ्रमणमा जान लागेको स्रोतले बतायो । प्रधानमन्त्रीको भारत भ्रमणका लागि परराष्ट्र मन्त्रालयले आन्तरिक गृहकार्य गरिरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले...


सिटी होटेलले आईपीओ निष्कासन गर्ने

चैत १३, काठमाडौं । सिटी होटल लिमिटेडले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही चैत २१ देखि आउँदो वैशाख ५ गतेसम्म आईपीओ निष्कासन गर्न लागेको हो ।...


लयमा फर्किँदै बन्दीपुरको होटल व्यवसाय

चैत १२, डुम्रे। पछिल्ला दिन ‘पहाडकी रानी’ले परिचित बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ। पर्यटकको चहलपहल भएसँगै बन्दजस्तै भएको यहाँको होटल व्यवसायले पनि गति समात्न थालेको छ। बन्दीपुरका होटल व्यवसायी सूर्य ढकाल भन्छन्, “बन्दजस्तै भएको व्यवसाय अहिले केही...


नवनियुक्त प्रहरी प्रमुख कुँवारलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिदै

चैत १२, काठमाडौं । नेपाल प्रहरी अतिरिक्त महानिरीक्षकबाट माहानिरिक्षकमा बढुवा गरेको नवनियुक्त बसन्तबहादुर कुँवरलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिने भएको छ । चैत १० गतेको मनत्रीपरिषद बैठकले नियुक्त गरेको कुँवारलाई गृहसचिव विनोदप्रकाश सिंहले आज दर्ज्यानी चिन्ह लगाइदिन लागेका हुन् ।...


कराते महासंघको अध्यक्षमा पुनः लामा

चैत १२, भरतपुर । नेपाल कराते महासंघको अध्यक्ष पदमा पुनः युवराज लामा चयन भएका छन् । चितवनको पटिहानीमा सम्पन्न महाधिवेशनले उनको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी, ६ उपाध्यक्षमा प्रकाशमोहन धौभडेल,...


विदेशीने नेपालीको संख्या बढ्यो

चैत १०, काठमाडौं । पछिल्लो १० वर्षमा विदेशीने नेपालीको संख्या २ लाख ६९ हजार ९८ जनाले बढेको छ । शुकबार सार्वजनिक भएको जनगणना २०७८ को तथ्यांक अनुसार जम्मा १५ लाख ५५ हजार ९ सय ६१ परिवारहरुबाट २१ लाख ९० हजार...


बैशाखदेखि बैंक बिदा ४४ दिन हुने

चैत १०, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी वर्ष २०८० का लागि बैंक तथा वित्तीय संस्थाले पाउने बिदाको सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै आगामी वर्ष बैशाखदेखि विभिन्न ३५ शीर्षकमा ४४ दिन बैंक तथा...


पशुपति क्षेत्रमा वत्सलेश्वरी जात्रा समापन

चै १०, काठमाडौं। मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिएको देशोद्धार पूजासहितको वत्सलेश्वरी जात्रा समापन गरिएको छ। आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट फागुन ३० गते सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाइएको छ। पशुपति क्षेत्रभर घुमाएपछि बिहीबार...


नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ जना

चैत १०, काठमाडौं। राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरिएको छ। शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरेका हुन्। राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड...


उपत्यकामा बढ्दो सवारी दुर्घटना : तीन वर्षमा चार सय ८४ जनाको मृत्यु

चैत १०, काठमाडौँ । गत फागुन २४ गते साँझ काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा भएको सवारी दुर्घटनामा पत्रकार ५० वर्षीय पवनलाल श्रेष्ठको ज्यान गयो । साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रम्हखेल जाँदै गरेको बा५ख २४१४ नम्बरकोगत फागुन २४ गते साँझ काठमाडौँको शङ्खरापुर...


नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

चैत १०, काठमाडौं । आज नेपालसहित विश्वभर विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ । नेपालमा वर्षेनी नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन् ।...


मिटरव्याजी पीडीतको समस्या समाधान गर्न सरकारद्धारा पहल सुरु

चैत १०, काठमाडौं । मिटरब्याजी विरुद्ध आन्दोलनमा रहेका किसानहरुको समस्या समाधान गर्न सरकारले पहल सुरु गरेको छ । महोत्तरीको बर्दिवासदेखि काठमाडौंसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानहरुका समस्या समाधान गर्न र घर फर्किन गृहसचिव मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…