SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


धार्मिक हिँसा मुद्दासम्बन्धी छुट्टै आयोग गठन गर्न सरकारलाई सिफारिस

चैत २०, कामाठाडौं । मधेशी आयोगले विगत एक दशकदेखी हालसम्म विभिन्न धर्मसंग सम्बन्धित मुद्दाहरुलाई सम्बोधन तथा अनुसन्धान गर्नको लागि एक स्वतन्त्र न्यायिक आयोग गठन गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले विगत एक दशक देखी नेपालको रौतहट, सुनसरी, धनुषा, महोत्तरी,...


निरज शाह राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट सम्मानित

चैत २०, धनगढी । रौतहट जिल्ला गौरका शैक्षिक अभियानता निरज शाह राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट सम्मानित भएका छन् । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको नवौँ राष्ट्रिय अधिवेशनको राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार वितरण समारोहमा गौरका शैक्षिक अभियानता रौतहट जिल्लाका निरज...


उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ता हुँदै

चैत २०, काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता गर्दा २५ जनाभन्दा बढी सहभागी हुन नहुने लगायत १० बुँदे निर्देशन जारी गरेको छ। आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन...


पाकिस्तानमा खाद्य संकट, खाना लुट्ने क्रममा २० जनाको ज्यान गयो

चैत २०, एजेन्सी । पाकिस्तानमा महँगीले सर्वसाधारणको जीवन कष्टकर बनेको छ । सरकार र विभिन्न संस्थाले दिएको खानेकुरा लिन र लुट्न जताततै मानिसको भीड देखिन्छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार खाद्यान्न लुटपाटका कारण भएको घटनामा पछिल्लो १० दिनमा २० जनाको...


ग्यास ट्याङ्कर पल्टिँदा मृत्यु

चैत २०, चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको युपि ७० डिटी ६०५५ नम्बरको ट्याङ्कर पल्टिँदा नाम, थर र ठेगाना नखुलेका पुरुष व्यक्तिको...


सिद्धार्थ राजमार्ग दैनिक नौ घण्टा बन्द हुने

चैत २०, काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड सोमबारदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ। सिद्धबाबामा सुरुङ मार्ग निर्माणको काम सुरु गर्न सडक बन्द गर्न लागिएको हो । सोमबारदेखि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि...


एनएनआईपीए स्पोर्ट्स अवार्डको १७औँ संस्करण आज

चैत २०, काठमाडौं । एनएनआईपीए स्पोर्ट्स अवार्डको १७औँ संस्करण आज हुँदै छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को वार्षिक कार्यक्रमअन्तर्गतको अवार्ड समारोह काठमाडौंको ठमेलस्थित अलफ्ट होटेलमा हुनेछ । अवार्डमा ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका उत्कृष्ट एक...


मौसम खबरः कोशी र गण्डकी प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने संभावना

चैत १९, काठमाडौं। हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।...


रक्षा क्षेत्रमा भारतको कीर्तिमानी निर्यात

चैत १९, एजेन्सी । भारतले आर्थिक वर्ष २०२२÷२३ मा लगभग १५ करोड ९ सय २० रूपैयाँको रक्षा निर्यात गरेको छ । जुन अहिलेसम्मकै उच्च भएको गत शनिबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले बताएका हुन् । शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक ट्वीटर...


सभामुखको विशेष अधिकार कटौतीबारे सहमति खोज्न सांसदहरुबीच समझदारी

चैत १९, काठमाडौं । संसदीय नियमावलीमा प्रतिनिधि सभाका सभामुखको विशेष अधिकार कटौतीबारे सहमति खोज्न सांसदहरुबीच समझदारी भएको छ । शनिवार सभामुख र दलका सचेतकहरुबीच भएको छलफलमा सभामुखको अधिकार कटौती गर्ने गरी दर्ता गरिएका संशोधन प्रस्तावमा सुधार गर्ने समझदारी बनेको हो...


महालेखा परिक्षक टंकमणि शर्माद्वारा परिषद्को नवौँ राष्ट्रिय अधिवेशन उद्घाटन

चैत १९, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको नवौँ राष्ट्रिय अधिवेशन नेपाल सरकारका माननीय महालेखा परिक्षक टंकशर्मा दंगालले उद्घाटन गर्नु भएको छ । आत्मनिर्भर अर्थतन्त्र र भ्रष्टाचार नियन्त्रणका लागि सुदुरपश्चिमको धनगढीमा आयोजना गरिएको विद्यार्थी परिषद्को नवौँ राष्ट्रिय अधिवेशन शनिबार दिउँसो...


सरकारले बढी राजस्व संकलन गर्ने नाममा व्यवसायिक फर्ममा छापा मार्नु गलतः उमेशलाल श्रेष्ठ

चैत १९, काठमाडौं । सरकारले बढी राजस्व उठाउने नाममा उद्योगी व्यवसायीको कम्पनी फर्ममाथि छापा मारेर दुख दिन थालेको नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले बताए । ‘अहिले निजी क्षेत्र एकदमै समस्याबाट गुज्रिरहेको छ भने जसका...


पश्चिमी सभ्यता र धर्मको अतिक्रमण हाम्रो साझा समस्या : फुपू छेम्बे शेर्पा 'थुप्तेन जिग्दोल'

बौद्ध दर्शन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपू छेम्बे शेर्पा 'थुप्तेन जिग्दोल'ले वैदिक, बौद्ध, किरात, जैन, सिक्ख आदि पूर्वीय दर्शन र सभ्यतामाथि आज पश्चिमी सभ्यता र पन्थको अतिक्रमण बढीरहेको बताउनुभएको छ । जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास...


नेपाल आउनु प्रत्येक भारतीय, प्रत्येक हिन्दूका लागि तीर्थ आउनुझैँ : डा. द्विवेदी

चाणक्य देलिशृङ्खलाका निर्देशकका रूपमा सर्वाधिक प्रख्यात तथा उक्त धारावाहिकमा महामति चाणक्यकै भूमिका निर्वाह गर्नुहुने डा. चन्द्रप्रकाश द्विवेदीले नेपाल आफ्ना लागि तीर्थक्षेत्र झैँ भएको उल्लेख गर्नुभएको छ । “नेपाल आउनु प्रत्येक भारतीय, प्रत्येक हिन्दूका लागि लगभग त्यस्तै हो, मानौँ ऊ तीर्थयात्रामा...


वैशाख १ देखि श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै

चैत १७, काठमाडौं । श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने भएको छ । श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि सात सय ५३ वटै स्थानीय तहबाट आवेदन दिन...


नेपाली चलचित्र ‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक

चैत १७, काठमाडौँ । फिल्म ‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरमा बाल र युवापुस्ताको प्रेम र विछोडलाई सांगीतिक शैलीमा प्रस्तुत गरिएको छ । ट्रेलरमा डेब्यु अभिनेता आशिर्वाद क्षेत्री र आँचल शीर्ष भूमिकामा देखिनुभएको...


आजबाट देशभर एकैसाथ एसईई परीक्षा शुरु

चैत १७, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार) देखि शुरु भएको छ । एसईईमा यस वर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदैछन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा चैत...


मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आजै शपथ

चैत १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । यसअघि बिहीबार नै मन्त्रिपरिषद विस्तारको तयारी गरिएपनि नेपाली कांग्रेससहितका दलहरुले मन्त्रीको लिष्ट तयार गर्न नसक्दा मन्त्रीपरिषद विस्तार हुन नसकेको हो । यसैबीच प्रधानमन्त्री प्रचण्डले आज मन्त्रीपपरिषद विस्तार...


अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरूद्ध फौजदारी अभियोग

चैत १७, एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०१६ को राष्ट्रपतीय चुनावअघि एक जना पोर्न स्टार महिलालाई अवैध रकम दिएको अभियोग लगाइएको छ । न्युयोर्कस्थित म्यानहट जिल्ला महान्यायाधीवक्तको कार्यालयले ट्रम्पमाथि यस्तो अभियोग दर्ता गरेको हो । अमेरिकी इतिहासमा कुनै पनि...


नेकपा (एस) बाट डा. भुसाल र ज्वाला मन्त्री हुँदै

चैत १५, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका उपाध्यक्ष डा। बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । पार्टीका प्रचार...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…