SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


आठ महिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

चैत ७, काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने पाँच लाख ६१ हजार ३७५ सवारीसाधन कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा उक्त सवारीसाधनलाई कारबाही गरेको हो...


प्रतिनिधि सभाको बैठक शुरु,प्रधानमन्त्री दाहालले विश्वासको मत लिदैं

चैत ६, काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक शुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिंदै हुनुहुन्छ । गत पुस १० गते नेकपा एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री बन्नु भएका दाहाल र उहाँको पार्टी नेकपा माओवादी केन्द्रले...


रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय

चैत ६, काठमाडौं। सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ। आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती...


उपराष्ट्रपति यादवले लिए शपथ

चैत ६, काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिएका हुन् । यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका...


मौसम जानकारीः अपराह्नतिर हल्का वर्षाको सम्भावना

चैत ६, काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान...


स्थगित क्याम्पसमा चैत १२ भित्र स्ववियु निर्वाचन सम्पन्न गर्न निर्देशन

चैत ६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न निर्देशन दिएको छ । त्रिविका उपकुलपति प्रा। डा। धर्मकान्त बास्कोटाले चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुने भएकाले सोभन्दा अगाडि...


नेपाल प्रहरीका ५ डीआईजी एआईजीमा बढुवा

चैत ६, काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। आज (सोमबार) बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका ५ जनालाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो । प्रहरी...


ढोरपाटनमा वर्षकै पहिलो पटक हिमपात

चैत ५, ढोरपाटन । बागलुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि शनिबार रातिदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण चिसो बढेको छ । हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको स्थानीय होटल व्यवसायी श्यमलाल...


मन्त्री छान्न कांग्रेसले तोक्यो चार मापदण्ड

चैत ५, काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभमागी हुने निर्णय गरेको छ । आइतबार बिहान बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको कांग्रेसले मन्त्री बन्न चारवटा...


स्ववियु निर्वाचन : देशभर शान्तिपूर्वक मतदान जारी

चैत ५, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार हालसम्म देशभरका सबै क्याम्पसमा शान्तिपूर्वक मतदान भइरहेको छ । देशभरका ६०...


नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

चैत ५, काठमाडौं । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको नर्सहरूको लाइसेन्स परीक्षामा पीसीएलतर्फ २६ र बीएस्सीतर्फ ४२ प्रतिशत नर्स उत्तीर्ण भएका छन् । ३२औँ लाइसेन्स परीक्षामा पीसीएलबाट सहभागी ८३४ मध्ये २१७ र बीएस्सीबाट ३७७ मध्ये १५८ जना उत्तीर्ण भएको परिषद्ले...


अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदरः चेम्बर अध्यक्ष मल्ल

चैत ५, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई चलायमान बनाउने हो भने एकल अंकको ब्याजदर कायम गरिनुपर्ने बताउनुभएको छ । हाल कायम उच्च ब्याजदरले उद्योग व्यवसाय एवं लगानी प्रभावित भएको अध्यक्ष मल्लले बताउनुभयो । तुलसीपुर चेम्बर...


जनयुद्धका घटना अदालतमा लिए प्रचण्डमात्रै होइन केपी र देउवा पनि जेल जानुपर्छ– सीपी गजुरेल

चैत ४, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सीपी गजुरेलले जनयुद्धकालिन घटनालाई नियमित अदालती प्रक्रियामा लिए प्रचण्डमात्रै नभएर तत्कालिन सात राजनीतिक दलका नेताहरु पनि जिम्मेवार रहेको बताएका छन् । शनिबार संवाद डबलीमा ‘शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय व्यवस्थापन’ विषयक...


राजसी शैली तोड्दै कारगेटविनै बसन्तपुर पुगे राष्ट्रपति पौडेल

चैत ४, काठमाडौं । राष्ट्रपति पौडेल शनिबार सुरक्षा कारकेडविनै काठमाडौंको बसन्तपुरस्थित कुमारी घर पुगेका छन् । गणतन्त्र स्थापनापछि देशले यसअघि दुई जना राष्ट्रपति पाइसकेको छ । गणतन्त्रका दुवै राष्ट्रपतिको राजसी शैली देखेर जनता आजित थिए भने उनीहरुले जनस्तरमै आलोचित बनेका...


जिल्ला प्रशासन कार्यालय मोरङले तोक्यो निषेधित क्षेत्र

चैत ४, काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधित क्षेत्र तोकेको छ । प्रदेशको नाम कोसी प्रदेश नामांकरण भएपछि असहमत विभन्न समूह तथा पक्षबाट विरोध, धर्ना, जुलुस, आयोजना गरी शान्ति सुरक्षामा असर पार्न सक्नेभन्दै प्रशासनले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै निषेधित...


२०८० सालमा यस्तो छ सार्वजनिक सेवा प्रवाह, पर्व र बिदा

चैत ३, काठमाडौं । नेपाल सरकारले विसं २०८० को वैशाख १ देखि चैत मसान्तसम्म (एक वर्षभरिमा) सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ । मन्त्रिपरिषद्को निर्णयानुसार गृह मन्त्रालयले बिहीबार...


स्ववियुकाे निर्वाचनमा भोटिङ मेसिन प्रयोग हुने

चैत ३, काठमाडौं । यहि चैत ५ गते आइतबार हुने स्ववियु निर्वाचनमा त्रिभुन विश्व विद्यालयको केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग गरिने भएको छ । त्रिवि स्ववियु निर्वाचन अधिकृतको कार्यालयले आइतबार हुने स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग गरिने जनाएको हो ।...


गुह्येश्वरी क्षेत्र व्यवस्थित गर्न छुट्टै कार्यालय

चैत ३, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरीमा छुट्टै कार्यालय स्थापना गरेर त्यस क्षेत्रलाई अझै व्यवस्थित गर्ने भएको छ । कोषको स्थापनादेखि नै गुह्येश्वरी मन्दिर क्षेत्र पनि पशुपतिको चार किल्लाभित्र पर्ने ऐनमा व्यवस्था गरिएको छ । मन्दिर क्षेत्रलाई थप...


उपराष्ट्रपति निर्वाचन : ४०९ मत खस्यो

चैत ३, काठमाडौं । संघीय संसद् नयाँबानेश्वरमा जारी उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ः४५ बजेसम्मको मतदानमा ४ सय ९ मत खसेको छ । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार सो समयसम्म संघतर्फ १५८ र प्रदेशतर्फ २ सय ५८ मत खसेको हो ।...


बीपीडब्लू लघुवित्तको आईपीओ बाँडफाँट

चैत ३, काठमाडौं । बीपीडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केटस लिमिटेडको कार्यालयमा आज (शुक्रबार) आईपीओ बाँडफाँट भएको हो । यो कम्पनीको आईपीओ दुई लाख आठ हजार ८५ जनाले ८०...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…