SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


लोकतन्त्र स्थापनामा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

चैत ९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुदायिक रेडियोहरुले प्रविधिका माध्यमबाट नेपाली जनताको सूचनाको हक प्रवाहका लागि खेलेको भूमिका महत्वपूर्ण भएको बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नागरिकको पहुँच बढाउनुका...


राहुल गान्धीलाई सुनाइयो दुई वर्षको जेल सजाय

चैत ९, काठमाडौं । भारतको गुजरातस्थित सुरत जिल्ला अदालतले भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई मानहानिको मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ । उनले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै मोदी थर भएका व्यक्ति चोर...


जुवातास खेलेकाे आराेपमा दुई भारतीयसहित १६ जना पक्राउ

चैत ९, भक्तपुर। भक्तपुरको मध्यपुर थिमि नगरपालका– १ लोकन्थली स्थित मझेरी क्याफेबाट १६ जना जुवातास खेलेको आरोपमा पक्राउ परेका छन्। उनीहरुको साथबाट १६ बुक तास र ३ लाख बढी नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक बसन्त...


योगेन्द्र शाही प्रदेश योजना आयोगको उपाध्यक्ष नियुक्त

चैत ९, सुर्खेत । कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि योजना आयोगको सदस्य थिए । यस्तै मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख प्रशासनिक सल्लाहकार...


वित्तिय लुटपाट बन्द नभए हामी कठोर कदम चाल्छौंः बास्तोला

चैत ९, काठमाडौं । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले जनता लुट्ने वित्तिय संस्थाहरुलार्ई खारेज गरेर सरकारी स्वामित्वका तीनवटा बैंकहरुमा राज्यले देशव्यापी बनाए मात्रै जनता सुखि र देश समृद्ध हुने जिकिर गरेका छन् । बुधबार संवाद डबलीमा पार्टीका केन्द्रीय सदस्य रामचन्द्र...


सुनको मूल्य तोलामा १२ सय बढ्यो

चैत ९, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार २०० रुपैयाँ बढेको हो । यस दिन छापावाल सुन तोलामा एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।...


चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन

चैत ८, भोजपुर। काठको ठेकी बनाउने चुँदाराले श्रमअनुसारको ज्याला पाउन सकेका छैनन। लामो समयदेखि यो पेसा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ। विगत वर्षमा धेरैले यो पेसा गर्दै आए पनि पछिल्लो समयमा भने घट्दै...


वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै

चैत ८, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य...


‘अयोग्य’ लडाकुको राहतका लागि प्रारम्भिक प्रक्रिया सुरु

चैत ८, काठमाडौं । संयुक्त राष्ट्रसंघीय मिसन नेपाल (अनमिन) को प्रमाणीकरणको बेला ‘अयोग्य’ ठहरिएका माओवादी लडाकुहरुलाई दुई लाख रुपैयाँ राहत दिन सरकारले बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । अनमिनको प्रमाणीकरणको बेला अयोग्य ठहरिएका माओवादी लडाकुहरुलाई दुई लाख रुपैयाँको...


आजदेखि चैत्र नवरात्री सुरू

चैत ८, काठमाडौं । चैत्र शुक्ल प्रतिपदा अर्थात आज बुधबारदेखि चैत्र नवरात्र सुरू भएको छ । हिन्दू धर्मावलम्वीहरु आश्विन र चैत्र गरी वर्षमा दुई पटक नवरात्रीमा देवी दुर्गाको विशेष पूजा गर्ने गर्दछन् । चैत्र शुल्क प्रतिपदाको दिनदेखि नवमीसम्म चैत्र नवरात्र...


राष्ट्रियसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

चैत ८, काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी...


राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण

चैत ८, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गर्नुभएको छ । उहाँले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपण गर्नुभएको हो । वृक्षरोपण कार्यक्रमका सहयोगी तथा वन मन्त्रालयका पूर्वसचिव युवराज भुसालका अनुसार पौराणिक हिसाबले आज नयाँ वर्ष...


निगमका चालक दलका तीन सदस्यसहित ७ जना निलम्बनमा

चैत ७, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल एयरलाइन्सका चालक दलका तीन सदस्यसहित सातजना कर्मचारीलाई निलम्बन गरेको छ । ताप्लेजुङबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमानमा लोड सिट क्षमताभन्दा १०५ केजी बढी सामान बोकेको पाइएपछि प्राधिकरणले अर्को सूचना...


गहना खोज्ने जात्राका लागि बूढानीलकण्ठ-शङ्खमूलवासीलाई निमन्त्रणा

चैत ७, काठमाडौँ। हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्न गरिने जात्राका लागि बूढानीलकण्ठबाट शङ्खमूलसम्मका स्थानीयलाई निमन्त्रणा गरिएको छ। काठमाडौँ उपत्यकाका अन्य स्थानमा पाहाँचह्रेका साथै घोडेजात्रा पर्व मनाए पनि हाँडीगाउँ क्षेत्रमा भने यो पर्व मनाइँदैन। हाँडीगाउँमा भने लुकुमाद्यस् का रुपमा लुकाएर राखिएको...


श्रीलंकामा डलर संकटको अन्त्य भएको घोषणा

चैत ७, एजेन्सी । केही महिना अघि विदेशी मुद्राको सञ्चिती करिब शून्यमा झरेर औषधि इन्धनलगायत अत्यावश्यक सामान समेत आयात गर्न नसकेको श्रीलंकाले डलर संकटको अन्त्य भएको घोषणा गरेको छ । श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दनलाल विरासिंघेले डलर संकटको समस्या समाधान...


छुवाछुतमुक्त राष्ट्र घोषणालाई कार्यान्वयन गर्न सकेका छैनौं : अध्यक्ष नेपाल

चैत ७, काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शुभकामना दिएका छन्। समाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले लेखेका छन्, ‘नेपालमा दलित समुदायको सशक्तिकरण, प्रतिनिधित्व र सहभागिताका लागि विशेष व्यवस्थाको प्रत्याभूति संविधानले नै...


गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति

चैत ७, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका छन् । राष्ट्रपतिमा निर्वाचति भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिन आज राष्ट्रपति भवन शीतल निवास पुगेएका सामाजिक...


स्वीकृति नलिई पात्रो र भित्तेपात्रो निकाले एक लाखसम्म जरिवाना

चैत ७, काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन गरिने पात्रो (पञ्चाङ्ग) भित्तेपात्रो (क्यालेन्डर) का सञ्चालकलाई १० हजारदेखि एक लाख रुपैयाँसम्म कारबाही गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिको आन्तरिक दिग्दर्शन, २०७९ स्वीकृत गरी...


बागमतीका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने

चैत ७, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि विश्वासको मत लिने तयारी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जमकट्टेलले चैत ८ गते दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । ११०...


साहित्यकार डा. रमेश शुभेच्छु सम्मानित

चैत ७, काठमाडौँ । काठमाडौँको बौद्धस्थित कुमारी आवासीय माध्यमिक विद्यालयले आफ्नो विद्यालयको ३६ औँ वार्षिकोत्सवको अवसरमा साहित्य क्षेत्रबाट डा रमेश शुभेच्छुलाई सम्मान गरेको छ । वार्षिकोत्सवकै अवसरमा कक्षा बाह्रका विद्यार्थीको विदाई र कक्षा ११ का विद्यार्थीको स्वागत एवम् सम्मान कार्यक्रम...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…