SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन

६ साउन, काठमाडौँ । सिक्लेस हाइड्रोपावर लिमिटेडले आजबाट आवेदन दिन मिल्ने गरी आईपीओ निष्कासन गरेको छ । कम्पनीले ६ लाख १२ हजार ७ सय ८३ कित्ता साधारण शेयर आयोजना प्रभावित बासिन्दाका लागि खुला गरेको हो । जसमा कास्की जिल्लाको प्रभावित...


द्रौपदी मुर्मू भारतको राष्ट्रपतिमा निर्वाचित

६ साउन, काठमाडौँ । द्रौपदी मुर्मू भारतीय राष्ट्रपतिमा निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी यशवन्त सिन्हालाई पराजित गरेकी हुन् । भारतीय राष्ट्रपतीय निर्वाचनमा इलेक्टोरल कलेजमा कुल १० लाख ८६ हजार ४३१ मत हुन्छ । चुनावमा आधाभन्दा बढी मत ल्याउने उम्मेदवार...


तयार भयो पशुपतिको गुरुयोजना

५ साउन, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको गुरुयोजना तयार भएको छ । उक्त गुरूयोजना बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । कोष सञ्चालक परिषद्ले बनाएको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम...


संसदीय छानबिन विशेष समितिको म्याद ७ दिन थप

५ साउन, काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिको कार्यावधि थप गरिएको छ । छानबिन गर्दा जनार्दन शर्माले मलाई केहि थाहा छैन भनेपछि । सामितिलो बिहिबार मात्रै म्याद थपकालागि सभामुख सापकोटालाइ माग गरेको थियो ।...


सबैभन्दा धेरै उमेरको भाले पान्डाको मृत्यु

५ साउन, काठमाडौँ । हङकङको चिडियाघरमा राखिएको विश्वको सबैभन्दा बुढो भाले (३५ वर्षको) पान्डाको मृत्यु भएको हो । केही हप्तादेखि स्वास्थ्यस्थिति खस्किँदै गएपछि खानेकुरा खान नसकेपछि पानी र जीवनजललगायतका पेयपदार्थ मात्र दिइएको चिडियाघर सञ्चालकहरुले बताएका छन् । एन एन नाम...


भारतको १५औँ राष्ट्रपति निर्वाचनको मतगणना कार्य सुरु

साउन ५, नयाँ दिल्ली । भारतको १५औँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना कार्य सुरु गरिएको छ । बिहीबार बिहान ११ बजेदेखि संसद् भवनको ६३ नम्बर कोठामा मतगणना थालिएको हो । मतगणना सकिएलगत्तै नतिजा सार्वजनिक गरिने द इकोनोमिक टाइम्सले जनाएको...


“पर्यटन प्रर्वद्धनका लागि ओढार र गुफाहरुको प्रचारप्रसार आवश्यक”

साउन ५, काठमाडौँ । मानव जातिको उत्पति, जाति, भाषा, लिपि, संस्कार र संस्कृतिलाई विश्वसामु चिनाउन तथा पर्यटन प्रर्वद्धनका लागि ओढार र गुफाहरुको प्रचार÷प्रसार गर्न आवश्यक रहेको बताएको छ । बागमति प्रदेश सांसद एवम् पूर्व मन्त्री रामेश्वर फुयाँलले संसारकै ईतिहास खोतल्न...


आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत

५ साउन, काठमाडौँ । ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा...


छानबिन समितिले लियो पूर्वअर्थमन्त्री शर्मासँग बयान

साउन ५, काठमाडौं । बजेट निर्माणका क्रममा अनाधिकृत ब्यक्तिलाई प्रवेश दिएको विषयमा छानविन गरिरहेको संसदीय समितिले आज बिहिबार तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको छ । बिहिबार बिहान सिंहदरबारस्थित छानबिन समिति समक्ष उपस्थित हुनुभएका शर्माले अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिको घुसपैठ...


बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध

साउन ५, मेलम्ची । निरन्तरको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डको ठाउँ–ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ । बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले जानकारी दिए । हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा...


विदाको दिनमा चल्ने सरकारी सवारीको चाबी नखोस्न गृहको निर्देशन

साउन ५, काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न निर्देशन दिएको छ। सार्वजनिक विदामा चलेका सरकारी सवारी साधनको चाबी विभिन्न समूहले खोसेपछि गृहले यस्तो निर्देशन दिएको हो । बुधबार गृहसचिव स्तरीय बैठकले उक्त निर्देशन...


सिसिटिभी फुटेज बारे थाहा नभएको शर्माको दाबी

५ साउन, काठमाडौँ । छानबिन समितिको बैठकमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले हिले बयान दिइरहेका छन्। संसदीय समितिमा बयान दिन सिंहदरबार पुगेका तत्कालीन अर्थमन्त्री शर्माले सिसिटिभी फुटेजको बारेमा आफूलाई थाहा नभएको दाबी गरेका छन्। उनले त्यहाँ सुरक्षाकर्मी र अरू मर्यादापलकहरू पनि...


भारतमा पहिलो पटक छड निर्यात

५ साउन, काठमाडौँ । परम्परागत निर्यातका वस्तुबाहेक पछिल्लो समय नेपालबाट नयाँ वस्तु तथा सेवाको निर्यात सुरु भएको छ । भारतमा पहिलो पटक विद्युत् निर्यात गरेको नेपालले हालैमात्र सिमेन्ट निर्यात सुरु गरेको थियो । सिमेन्ट निर्यात सुरु भएको दुई हप्ता नबित्दै...


दुई क्विन्टल प्रतिबन्धित माछा जफत गरी नष्ट

५ साउन, काठमाडौँ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरबाट अवैधरूपमा बिक्री वितरण गर्दै आइरहेको दुई क्विन्टल मङ्गुर माछा जफत गरी नष्ट पारिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर थापा नेतृत्वको बजार अनुगमन टोलीले मुख्य बजारमा रहेको हटियालाइन...


ओमानमा एक नेपाली एक पर्यटक अभियान शुरु गरौंः नेपाल चेम्बर

साउन ४, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसंग भेटवार्ता गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा बुधबार भएको भेटवार्तामा चेम्बर पदाधिकारीले नेपालमा लगानी र पर्यटक भित्र्याउनका लागि पहल गर्न नवनियुक्त राजदूत अर्यालसंग...


राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले दिए राजीनामा

४ साउन, काठमाडौँ । पुबुदु दासानायकेले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै दासानायकेले राजीनामा दिएको जानकारी दिएका हुन् ।स्कटल्यान्ड जानुअघि नेपाल क्रिकेट संघ(क्यान) लाई ५ दिन अगाडि नै राजीनामा बुझाए पनि दासानायकेले बुधबार...


एसईई परीक्षाको नतिजा सोमबार

४ साउन, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार प्रकाशन गर्ने जनाएको छ । बोर्डले अन्तिम तयारी गरेकाले सोमबार नजिता प्रकाशन गर्ने अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिनुभयो । उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी...


स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै सञ्चालन गर्न एमालेकाे माग

साउन ४, काठमाडौं । नेकपा एमालेले स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै सञ्चालन गर्न माग गरेको छ । देशका विभिन्न अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको र आम नागरिकले सहज ढंगले उपयोग गर्न नपाएकोप्रति ध्यानाकर्षण भएको भन्दै एमालेले पूर्ववत रुपमै स्वास्थ्य...


श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

४ साउन, काठमाडौँ । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। बुधबार संसदमा भएको चुनावमा विक्रमासिंघेले दुई प्रतिष्पर्धीलाई हराउँदै कार्यवाहक राष्ट्रपति रहेका विक्रमासिंघे राष्ट्रपति चुनिएको न्युजवायरले जनाएको छ। विक्रमासिंघेले १३४ मत पाएका छन्। यसअघि उनी ६ पटक श्रीलंकाको प्रधानमन्त्री...


चित्रलेखा यादव काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा

४ साउन, काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा संसदीय दलको नेतासमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलका पदाधिकारी नियुक्त गरेका छन् । बुधबार उनले काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गरेका हुन् । यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…