SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


संघीय संसदले आज उपसभामुख पाउँदै

असार ३१, काठमाडौं । प्रतिनिधि सभाले साढे दुई वर्षपछि आज उपसभामुख पाउने भएको छ । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि यो पद खाली थियो । जसका लागि आज निर्वाचन हुँदैछ । मतदानको समय दिउँसो...


प्रकोप प्रभावितका लागि भारतद्वारा राहत सामग्री सहयोग

असार ३१, काठमाडौं। भारतले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ। भारतले तीन हजार टेन्ट र १० रबरबोट सहयोग गरेको आज सिंहदरबारमा आयोजित एक समारोहमा जानकारी गराइयो। भारतीय जनता र भारत सरकारबाट बाढी तथा प्राकृतिक...


जुम्लामा पावर हाउस भासियो, एकै परिवारका तीनजनाको मृत्यु

असार ३१, काठमाडौं । भित्री खोला जलविद्युत आयोजनाको पावर हाउस भासिँदा जुम्लामा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका सदस्य भएको प्रहरीले जानकारी दिएको छ । जुम्लाको हिमा गाउँपालिकामा रहेको जलविद्युत् आयोजनाको पावर हाउस भासिएको हो । राति...


‘प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही’

असार ३०, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही हुने बताउनुभएको छ । बिहीबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री पौडेलले प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेमाथि तत्काल कारबाही...


बौद्ध भिक्षुहरुको तीन महिने वर्षावास सुरु

३० असार, काठमाडौँ । बुद्धस्थल लुम्बिनी, कपिलवस्तु र नवलपरासीमा भिक्षु र श्रामणेरहरुको वर्षावास सुरु भएको छ । धर्मावलम्बीको दोस्रो महत्त्वपूर्ण पर्व रहेको असार पूर्णिमाका दिन उनीहरुको ३ महिने वर्षावास सुरु भएको हो । बुद्ध धर्ममा असारदेखि असोज पूर्णिमा ३ महिनासम्मलाई...


सुनचाँदीको मूल्यमा गिरावाट

३० असार, काठमाडौँ । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई सयले ओरालो लागेर ९४ हजार तीन सय रुपियाँ तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९४ हजार पाँच सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...


नास्टले परिणाम देखिने गरी काम गर्न शिक्षामन्त्रीको सुझाव

असार ३०, काठमाडौं । शक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नास्टले परिणाम देखिने गरी काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४५औं प्राज्ञसभामा आज बौल्दै उहाँले विश्वविद्यालयसँग सहकार्य गरी देखिने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले...


ड्युटीमा नजाने चिकित्सकलाई कारबाही

असार ३०, चितवन। भरतपुर अस्पतालका एक चिकित्सकलाई अस्पताल प्रशासनले ले कारबाही गरेको छ । गत आइतबार बिहान रासस बुलेटिनमा “भरतपुर अस्पतालः २४ घण्टासम्म ड्युटीका चिकित्सक राउण्डमा नजाँदा” शीर्षकको समाचार प्रकाशित भएपछि अस्पताल प्रशासनले ड्युटीमा नजाने चिकित्सकलाई कारबाही गरेको हो ।...


भृकुटीमण्डपमा आज पनि आगोलागि

३० असार, काठमाडौँ । बुधबार भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को स्टोरमा लागेको आगो विहीबार पनि फेरि सुरु भएको छ । विहीबार विहानैदेखि धुवाँ निस्किएपछि प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी...


मेयर बालेन्द्र शाहलाई ओलीले दिए तबला उपहार

असार ३०, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएका छन् । ओलीलाई भेट्न मेयर बालेन बुधबार साँझ बालकोट पुगेको एमाले नेता कर्णबहादुर थापाले फेसबुकमार्फत जानकारी दिएका हुन्। भेटघाटका क्रममा ओलीले बालेनलाई...


पोलिटिकल समिटमा भाग लिन दिल्ली जाँदै प्रचण्ड

असार ३०, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिल्ली जाने भएका छन् । प्रचण्ड शुक्रबार (भोलि) दिल्ली जान लागेका हुन् । पोलिटिकल समिटका लागि जान लागेको प्रचण्डको सचिवालय स्रोतले जानकारी दिएको छ । दिल्लीमा प्रचण्डले उच्चस्तरीय राजनीतिक...


उपसभामुख निर्वाचन: आज मनोनयन दर्ता

असार ३०, काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ । जसका लागि आज मनोनयन दर्ताको कार्यसूची रहेको छ । कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ । मनोनयनपश्चात आजै दिउँसो साढे १...


त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो जित

असार ३०, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित निकालेको छ । घरेलु टोलीलाई ५ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । स्कटल्याण्डले दिएको १ सय ४५ रनको लक्ष्य नेपालले...


काठमाडौंमा चितुवाको आक्रमणबाट एकै परिवारका पाँचजना घाइते

असार २९, काठमाडौं । काठमाडौंमा चितुवाले आक्रमण गर्दा पाँचजना घाइते भएका छन् । बुधबार राति साढे १ बजे नागार्जुन नगरपालिका–८, भीमढुंगास्थित एक घरमा पसेर चितुवाले आक्रमण गर्दा एकै परिवारका पाँचजना घाइते भएका हुन् । घरमा आएको चितुवा धपाउने क्रममा चितुवाले...


आर्थिक दृष्टिकोणले मुलुकको अवस्था गम्भीर: मन्त्री बडु

असार २९, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्न सजग भएर हिंड्नुपर्ने अवस्था आएको बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको निर्यात प्रवर्द्धनका लागि नवनियुक्त राजदुत र नियौत व्यवसायीबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो...


सभामुख सापकोटाद्वारा उपसभामुखको निर्वाचनकाे कार्यतालिका घोषणा

असार २९, काठमाडौं । प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन यही असार ३१ गते शुक्रबार हुने भएको छ । सभामुख अग्नीप्रसाद सापकोटाले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा रिक्त रहेको उपसभामुख पदको निर्वाचनको मिति घोषणा गर्नुभएको हो । त्यस अवसरमा उहाँले उपसभामुख पदको निर्वाचन कार्यतालिकाको...


बागमती प्रदेशसभा बैठक दिउँसो १ बजे

असार २९, मकवानपुर । बागमती प्रदेशसभाको चालु दशौँ अधिवेशनको २५औँ बैठक आज बस्दैछ । गत असार १६ गते आगामी आर्थिक वर्षको बजेट पारित भएसँगै अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा बैठक आज बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाका सभामुख...


राष्ट्रपतिसँग चिनियाँ नेताको शिष्टचार भेटवार्ता

२९ असार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपाल–चीन बीचको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको...


गर्भनर महाप्रसाद अधिकारीको विषय संसद प्रवेश– नबोल्न रुलिङ गर्न माग

असार २९, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको विषय संसद्मा प्रवेश गरेको छ । प्रतिनिधि सभाको बैठकमा कांग्रेस र माओवादी केन्द्रले यो विषय उठाएका हुन् । कांग्रेसले गभर्नरले दिएका अभिव्यक्ति घातक भएको भन्दै बन्द गरिएन भने उनलाई कारबाही गर्नुपर्ने अवस्था आउन...


गुरु पूर्णिमा र व्यास जयन्तीको धार्मिक महत्व

२९ असार, काठमाडौँ । हिन्दू सनातन धर्म परम्परा अनुसार आषाढ शुक्ल पूर्णिमाको दिनलाई गुरु पूर्णिमा वा व्यास जयन्तीको रुपमा मनाउने गरिन्छ । यस दिन आफूलाई शिक्षा दिक्षा प्रदान गर्ने गुरुहरुप्रति श्रद्धाभाव प्रकट गरी गुरुपूर्णिमा मनाउने चलन परापुर्वकालदेखि नै चलिरहेको छ...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…