SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


गुणस्तरहिन बन्यो अक्सिजन प्लान्टको ट्रस

२६ असार, काठमाडौँ । स्थानीयले जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको अक्सिजन प्लान्टको ट्रस भवन कमसल तरिकाले बनाएको गुनासो गरेका छन् । प्रदेश सरकारको १ करोड ५० लाखमा मुन रक्स इन्टरनेशनल प्रालिले निर्माण गरेको अक्सिजन प्लान्टको ट्रस भवन कच्चा तरिकाले बनेको...


३०औँ नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

असार २६, काठमाडौं । नेपाल नर्सिङ परिषद्को पछिल्लो नाम दर्ता लाइसेन्स परीक्षामा नर्सिङतर्फ ७८ प्रतिशत र मिडवाइफ्रीतर्फ ५० प्रतिशत नर्स उत्तीर्ण भएका छन् । काउन्सिलले शनिबार लिएको ३०औँ लाइसेन्स परीक्षामा नर्सिङतर्फ पाँच हजार ३९६ जना सहभागी भएकामध्ये चार हजार २३४...


युवकसित होटेलमा बस्न गएकी युवती झुन्डिएको अवस्थामा फेला

असार २६, बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटेलमा युवती मृतावस्थामा फेलापरेकी छन् । बुटवल उपमहानगरपालिका–३ मा रहेको रहेको पाल्पाली होटेलमा बुटवल–११ की २१ वर्षीया समीक्षा गुरुङ झुन्डिएको अवस्थामा फेलापरेकी हुन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार...


जङ्गली च्याउ खाएर दाङमा छ जना बिरामी

२६ असार, काठमाडौँ । जङ्गली च्याउ खाएर दाङमा छ जना बिरामी परेका छन्। शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए। उनकाअनुसार बिरामी पर्नेमा घोराही उपमहानगरपालिका–११ खैरा...


बुढीगंगा नगरपालिकामा एमालेको जित निश्चित

असार २६, बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर–उपमेयर दुवैमा एमालेको जित निश्चित भएको छ । गणना गर्न बाँकी मतभन्दा मतान्तर धेरै भएपछि यहाँ एमालेको जित निश्चित भएको हो । ८ हजार ६ सय १७ गणना हुँदा मेयरमा एमाले उम्मेदवार रामबहादुर...


पूर्वउपप्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२६ असार, काठमाडौँ । विराटनगर उपमहानगरपालिकाका पूर्वउपप्रमुख इन्दिरा कार्कीसहित नौ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।महानगरपालिका–१५ को पोखरी निर्माणको क्रममा काम गरेकोभन्दा धेरै भुक्तानी गरेको आरोपमा मुद्दा दायर गरिएको हो । यस...


राष्ट्रपति राजपक्षद्वारा राजीनामा दिने घोषणा, प्रदर्शनकारीहरूबीच खुसीयाली

असार २६, बीबीसी। श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन प्रधानमन्त्रीको निजी निवासमा पसेर आगजनी गरेपछि राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिने घोषणा गरेका छन्। प्रदर्शनकारीहरू प्रवेश गर्दा राष्ट्रपति र प्रधानमन्त्री आ आफ्ना भवनहरूमा थिएनन्। आर्थिक अव्यवस्थाको विरोधमा श्रीलङ्कामा महिनौँयता प्रदर्शनहरू जारी छन्। शनिवार...


बलात्कार आरोपमा धनकुटामा वडाअध्यक्ष पक्राउ

असार २६, काठमाडौँ । धनकुटामा युवती बलात्कार आरोपमा सहिदभूमि गाउँपालिका–५ का वडाअध्यक्ष पक्राउ परेका छन् । २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा वडा नं. ५ का वडाध्यक्ष ३८ वर्षीय सन्तोष राईलाई प्रहरी गएराति पक्राउ गरेको हो । पीडित महिलालाई आरोपित...


आज हरिशयनी एकादशी, तुलसीको विशेष पूजा आराधना

२६ असार, काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा...


परम्परागत पहिरन संरक्षणमा महिला

असार २६, हुम्ला। परम्परागत पहिरन लुगाफाटा र गरगहनाको संरक्षणमा लामा समुदायका स्थानीय महिला लाग्नुभएको छ । लामा सांस्कृति झल्कने पहिरन लोप हुन लागेपछि लामा समुदाय नै उक्त पहिरनको संरक्षणमा लाग्नुभएको हो । सिमकोट गाउँपालिका–३ को लिमाटाङ गाउँकी पेमा लामाले परम्परागत...


सरकारी जग्गा लिजमा दिने व्यवस्था

असार २६, काठमाडौँ । कृषि तथा अन्य प्रयोजनका लागि व्यक्ति तथा संस्थालाई जग्गा लिजमा दिने व्यवस्था सुरु भएको छ । सरकारले ‘सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने नीति २०७९’ जारी गर्दै सो व्यवस्था गरेको हो । सो नीतिअनुसार...


आजको मौसमः दिउँसो र राति मध्यम वर्षाको सम्भावना

असार २६, काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । आज (आइतबार) बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा सामान्यतादेखि पूर्ण रुपमा बदली रहेको छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको...


सीपीसी विदेश विभाग प्रमुख लिउ काठमाडौंमा

असार २६, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ चार दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन् । उनी चारदिनसम्म नेपालमा रहनेछन् । गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणपछि यो चिनियाँ उच्च तहको भ्रमण हो...


श्रीलंका संकटः राष्ट्रपति निवास प्रदर्शनकारीको कब्जामा

असार २५, एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेको निवास प्रदर्शनकाहरूरीले कब्जामा लिएका छन् । शनिबार हजारौँको सहभागीमा आएका प्रदर्शनकारीहरूले राजधानी कोलम्बोस्थित राष्ट्रपतिको निवासलाई कब्जामा लिएका हुन् । राष्ट्रपति निवासभित्र प्रदर्शनकारीहरू पौडी खेलिरहेको तथा सोफामा बसेर चिया पिइरहेको भिडियो सार्वजनिक भएका...


बुद्धभूमि नेपाललाई युद्धबाट अक्षुण्ण राख्नुपर्छ: माधव नेपाल

असार २५, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बुद्धभूमि नेपाललाई युद्धबाट अक्षुण्ण राख्नुपर्ने बताएका छन् । विश्वमा युद्धको कालो बादल मडारिएको जनाउँदै उनले एसियामा पनि त्यसको लक्षण देखापरेकाले सचेत रहनुपर्ने बताए । “बुद्धको शान्ति भूमिलाई द्वन्द्वबाट टाढा...


जनार्दन शर्मामाथि मंगलबारदेखि छानबिन हुने

२४ असार, काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि मंगलबारदेखि छानबिन प्रारम्भ हुने भएको छ । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले संसदीय छानबिन समितिको सहजीकरण बैठक राखेका थिए । बैठकपछि लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले मंगलबारबाट छानबिन थालिने बताए । बजेटमा करको...


प्रशासकीय अधिकृत सहित तीन इन्जिनियरविरुद्ध १० लाखको भ्रष्टाचार मुद्धा

२४असार, काठमाडौँ । विराटनगर महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीसहित तीन इन्जिनियरविरुद्ध १० लाखको भ्रष्टाचार मुद्धा दायर भएको छ। शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरपालिका १५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क ९सिँढी० निर्माण गर्दा वास्तविक कामभन्दा बढी भुक्तानी...


गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन

२४ असार, काठमाडौँ । गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानी सञ्चार माध्यम एनएचकेका अनुसार आबेको निधन भएको हो । एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन...


महिला उद्यमशिलता विकासका लागि चेम्बरको आयोजनामा तालिम शुरु

असार २४, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बरले महिलाका लागि आर्थिक शसक्तिकरण कार्यक्रम शुरु गरेको छ । उद्यमशिलता विकास र रोजगारी सिर्जना मार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो ।...


आजकाे माैसम : मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

असार २४, काठमाडौँ । आज देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷ चट्याङसहित वर्षा हुुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…