SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


उपत्यकामा विषाक्त वायु, मर्निङवाक समेत नगर्न विज्ञहरुको सुझाव

चैत १५, काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण झन् बढेको छ । वायुको गुणस्तर अध्ययन तथा विश्लेषण गर्ने स्वीस कम्पनी आईक्यूएयरले सार्वजनिक गरेको पछिल्लो रिपोर्टमा उपत्यकाको वायु प्रदूषण मापन सूचक एक्यूआई १६२ पुगेको देखाइएको हो । एक्यूआई १५० भन्दामाथि जानुलाई...


सहायक प्राध्यापक पदमा दरखास्त आह्वान

चैत १५, काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयले सहायक प्राध्यापक पदमा दरखास्त आह्वान गरेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका लागि सहायक प्राध्यापक पदमा खुला प्रतियोगिताद्वारा करार सेवामा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो । २१ वर्ष...


७३ साना दलले आफ्नै चुनाव चिह्न पाउने, कुन जिल्लामा कति दल ?

चैत १४, काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचन प्रयोजनाका लागि दर्ता भएका राजनीतिक दललाई आआफ्नै निर्वाचन चिह्न प्रदान गर्ने भएको छ । दलको राष्ट्रिय मान्यता प्राप्त नगरेका अन्य दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न दिने आयोगले निर्णय गरेको प्रवक्ता...


कांग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने

चैत १४, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने भएको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले गठबन्धनसँग सहकार्य गरेर नै स्थानीय तह निर्वाचनमा पार्टी सहभागी बन्ने निस्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग...


खेलकुद मन्त्री अथकद्धारा त्रिदेशीय श्रृङ्खलाको उद्घाटन

चैत्र १४, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले त्रिदेशीय टी–२० शृङखलाको उद्घाटन गर्नुभएको छ । मन्त्री अथकले उद्घाटन गरेसँगै आज (सोमबार) देखी कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा त्रिदेशीय टी–२० शृङखला सुरु भएको छ । खेलाडीहरुलाई हौसला बढाउन...


राप्रपाको कार्यसम्पादन समिति २० सदस्यीय

चैत १४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिमा २० सदस्यीय कार्यसम्पादन समिति निर्माण भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रको २० सदस्यीय कार्यसम्पादन समिति गठन गरेका हुन् । पार्टी अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केही वरिष्ठ केन्द्रीय सदस्यलाई...


कार्यविनायक र मछिन्द्रबहाल जाेड्ने पुल उद्घाटन

चैत १४, काठमाडौँ । ललितपुर महानगर पालिका वडा नं २२ स्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले झोलुङ्गे पुलको निर्माण गरिएको छ । कार्यविनायक र मछिन्द्रबहालबीचको सहज सम्पर्क स्थापित गर्ने उद्देश्यबाट निर्माण गरिएको सो झोलुङ्गे पुलको आज ऊर्जा, जलस्रोत...


निर्वाचनको मतपत्र छपाईको सुरक्षा जिम्मा सेनालाई

चैत १४, काठमाडौं । स्थानीय तह निर्वाचनमा मतपत्र छपाइको सुरक्षा जिम्मा नेपाली सेनालाई दिने भएको छ । केन्द्रीय सुरक्षा समितिले पारित गरेको स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार मतपत्र छपाइ सम्बन्धी सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको...


बिमस्टेकको पाँचौ शिखर सम्मेलन कोलम्बोमा सुरु

चैत १४, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को पाँचौ शिखर सम्मेलन सोमबारबाट सुरु भएको छ । श्रीलंकाको राजधानी कोलम्बोमा भइरहेको तीन दिने सम्मेलनमा सहभागी हुन परराष्टमन्त्री नारायण खड्का नेतृत्वको प्रतिनीधिमण्डल मंगलबार श्रीलंका प्रस्थान गर्ने...


एकीकृत वस्तीको योजना प्रभावकारी देखिएन : मन्त्री झाँक्री

चैत १४, काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भुकम्पछि निर्माण गरिएका एकीकृत वस्तीको योजना प्रभावकारी नदेखिएको बताउनु भएको छ । उहाँले सरकारले एकीकृत वस्तीको योजना नीति तथा कार्यक्रममा राखेर अघि बढाएको भएपनि प्रभावकारी नदेखिएको बताउनुभएको हो । आइतबार मन्त्रालयमा...


करिब २० हजार भूमिविहिनलाई लालपूर्जा वितरण

चैत १३, काठमाडौँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म गाउँब्लकमा रहेका करिब २० हजार भूमि विहिनले जग्गा धनीदर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ को गाउँब्लकमा...


धार्मिक पर्यटन प्रदेश समृद्धिको आधारः मुख्यमन्त्री

चैत १३, स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनका माध्यमबाट समृद्ध बनाउन सकिने बताएका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा रहेको ऐतिहासिक आलमदेवी मन्दिरको अवलोकनपछि आइतबार मुख्यमन्त्री पोखरेलले आलमदेवी मन्दिरको सम्बन्ध नेपाल एकीकरणसँग पनि जोडिएको भन्दै...


पदकै लागि बादलहरू एमालेमा गए – शिक्षामन्त्री पौडल

चैत १३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले पदकै लागि बादलहरू एमालेमा गएको आरोप लगाउनुभएको छ । नेकपा माओवादी केन्द्र जैमिनी नगरपालिका बागलुङले आइतबार आयोजना गरेको राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा पौडेलले यस्तो बताउनुभएको हो । “बादल, टोपबहादुरलाई...


कांग्रेस केन्द्रीय समिति बैठक सुरु

चैत १३, काठमाडौं । प्रमुख सत्तारुढ पार्टी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु बैठकमा चुनावी प्रचार अभियानमा खटिएका केन्द्रीय सदस्यले आफू गएको जिल्लाको वस्तुगत अवस्थाबारे जानकारी गराउँदै छन् । कांग्रेसले...


एकीकृत समाजवादीको मुखपत्र ‘कलमन्युज डटकम’ शुभारम्भ

चैत १३, काठमाडौं । नेकपा एकीकृत समाजवादीको मुखपत्र ‘कलमन्युज डटकम’ प्रकाशनमा आएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालले कमलन्युज डटकम नामको अनलाइन आइतबार शुभारम्भ गरेका छन् । आजदेखि सुचारु भएको यस अनलाइनमा एकीकृत समाजवादीका गतिविधिहरु राखिने भएको छ । समाजवादी...


स्थानीय तह निर्वाचन : पर्यवेक्षणका लागि निवेदन दिन आह्वान

चैत १३, काठमाडौं । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संघ–संस्थालाई निवेदन दिन आह्वान गरेको छ । निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता र प्रतिष्ठा आर्जन गरेका राष्ट्रिय संघ–संस्था र व्यक्तिबाट निर्वाचन पर्यवेक्षण...


निर्माण कार्य सम्पन्न नहुँदै घिरिङ गाउँपालिकाको भवन उद्घाटन गर्न खोजिएपछि विवाद

चैत १३, दमौली । निर्माण कार्य सम्पन्न नहुँदै घिरिङ गाउँपालिकाको भवन उद्घाटन गर्न खोजिएपछि विवाद उत्पन्न हुन पुगेको छ । गाउँपालिका भवनको भोली पूर्वमन्त्री एवं गण्डकी प्रदेशका किरण गुरुङले उद्घाटन कार्यक्रम रहेको छ । भोली उद्घाटन गर्ने तयारी गरिएको भवनको...


राजु अर्यालको संगीतमा‘ सस्तो माया ’सार्वजनिक

चैत १३, काठमाण्डौं । गायक आर एन गुरुङको स्वरमा रहेको ‘ सस्तो माया ’ गीतको भिडियो सार्वजनिक देव क्रियसन मार्फत सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई गीतमा कलात्मक रुपमा चित्रण गरिएको छ । आर एन गुरुङको शब्द तथा राजु...


नेपालकै ठूलो ‘भवन किर्ती रत्न‘ पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई

चैत १३, काठमाडौँ । गैर आवासीय नेपाली संघ र बीबी फाउन्डेसनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशीको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ । नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्याएको योगदानको कदरस्वरुप गैर आवासीय...


राजा वीरेन्द्र शाहको शालिक स्थापना

१३ चैत्र, काठमाडौँ । तुलसीपुर, तत्कालीन राजा वीरेन्द्र शाहको शालिक ०६२ र ०६३ को आन्दोलनका बेला तुलसीपुरको वीरेन्द्रचोकमा रहेको माओवादीले तोडफोड गरेका थिए।तुलसीपुर उपमहानगरपालिका ५ का अध्यक्ष वीरेन्द्रकुमार शाहले तत्कालीन राजा वीरेन्द्रको शालिक आज शालिक स्थापना गरि बताए । उनकै...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…