SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


प्रशिक्षकहरुको क्षमता अभिवृद्धि तालिम सुरु

चैत १६, काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सात वटै प्रदेशमा क्षमता अभिवृद्धि तालिम संचालन गर्नुपर्ने बताउनुभएको छ । बुधबारबाट काठमाण्डौंको सातदोबाटोमा सुरु भएको खेल प्रशिक्षकहरुको ७ दिने क्षमता अभिबृद्धि तालिमको उद्घाटन गर्दै मन्त्री अथकले देशब्यापी...


कृषि कल सेन्टर प्रयोगविहीन

१६ चैत्र काठमाडौँ । किसानलाई कृषिसम्बन्धि जानकारी दिने उद्देश्यले सञ्चालन गरिएको किसान कल सेन्टर सरकारी उदासिनता र आर्थिकसँगै जनशक्ति अभावका कारण उक्त कल सेन्टर प्रयोगविहीन भएको हो। प्रयोग नहुँदा कल सेन्दर अलपत्र अवस्थामा छ। जानकी गाउँपालिका–४ खजुरामा अवस्थित कृषि व्यवसाय...


हालसम्मकै ठूलो आयोजना “दमक सपिङ्ग कम्प्लेक्स” मा कोषको ४२ करोड रुपियाँ ऋण प्रवाह

चैत १६, काठमाडौं । नगर विकास कोषको शहरी पूर्वाधार विकास आयोजना अन्तरगत हाल सम्मकै ठूलो आयोजना ६१ करोड रुपियाँ अुमानित लागतको “दमक सपिङ्ग कम्प्लेक्स” मा कोषको ४२ करोड रुपियाँ ऋण प्रवाहका लागि ऋण सम्झौता सम्पन्न भएको छ । कोषको नगरपालिकाहरुमा...


राति बत्ती बालेर सुत्दा स्वास्थ्यमा असर पर्न सक्छ

काठमाडौँ । तपाई हामीमध्ये धेरैको राति बत्ती बालेर सुत्ने बानी हुन्छ। एक अध्ययनमा भनिएको छ कि रातिको समयमा बत्ती बालेर सुत्नाले हाम्रो स्वास्थ्यमा गम्भीर खाले असर पर्न सक्छ। विज्ञहरुका अनुसार प्रकाशले शरीरमा औषधिको रुपमा काम गर्दछ। तर औषधि पनि आवश्यकता...


त्रिदेशीय शृंखला : मलेसियाविरुद्ध खेल्दै नेपाल

चैत १६, काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली नेपालले आज दोस्रो खेलमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । शृंखलामा नेपाल र मलेसिया दुबै टोली दोस्रो जितको खोजीमा हुनेछन् । दुबैले आफ्नो पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएका...


निर्वाचन आचारसंहिता चैत २५ देखि लागू हुने

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आउँदो २५ गतेबाट आचारसंहिता लागू गर्नेगरी निर्वाचन आयोगले तयारी थालेको हो । आयोगका अनुसार...


१५ रुपैयाँ कर घटाउन आयल निगमको माग

चैत १६, काठमाडौं । आयात घाटा थेग्न गाह्रो भएपछि नेपाल आयल निगमले इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार शुल्क लगायतमा प्रतिलिटर १५ रुपैयाँ घटाउन सरकारसँग माग गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई मंगलबार १०...


बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिका लागि आवेदन आह्वान

चैत १६, काठमाडौं । बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिका लागि आवेदन आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बूढानीलकण्ठ स्कुल, काठमाडौं तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयमा कक्षा ५ देखि आवासीय रुपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययन गर्न चाहनेका लागि...


उर्जाशील महिला समूहद्वारा क्षमता अभिवृद्धि तालिम सम्पन्न

मिनु तामाङ । चैत १५, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नंं ६, नयाँवस्तीमा उर्जाशील महिला समूहद्वारा आयोजना गरिएको १० दिने क्षमता अभिवृद्धि, नेतृत्व विकास एवम् उद्घोषण तालिम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. ६ को आर्थिक सहयोगमा गत...


नागरिकको सेवामा इमान्दार बन्न नवनियुक्त शाखा अधिकृतहरुलाई मन्त्री श्रेष्ठको निर्देशन

चैत १५, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जनता र नागरिकप्रति जिम्मेवार भएर काम गर्न नवनियुक्त शाखा अधिकृतहरुलाई निर्देशन दिनु भएको छ । मन्त्रालयमा पदस्थापन भई आएका नवनियुक्त अधिकृतहरुका लागि दिइएको ७ दिने भूमि प्रशासन...


बालुवाटार र सिंहदरबार क्षेत्रमा ढलको व्यवस्थापन गरिन्छः मन्त्री चौधरी

चैत १५, काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रधानमन्त्रीको सरकारी निवाससमेत रहेको बालुवाटार क्षेत्रमा आगामी वर्षदेखि ढलको समस्या हटेर जाने बताउनु भएको छ । प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशको सरकारी निवास र नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिषर क्षेत्रमा प्रत्येक...


भक्तपुरमा बजार अनुगमन, म्याद नाघेका खाद्य सामाग्री नष्ट

चैत १५, भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मंगलबार नगरका ज्ञानकुञ्ज र दुधपाटीमा १० वटा खाद्य पसल अनुगमन गरिएको छ। अनुगमन गर्दा तराजु नवीकरण नभएको र म्याद नाघेको सामानहरु जफत गरि नष्ट गरेको जनाइएको छ। अनुगमनमा...


निर्वाचनका लागि कल सेन्टर सञ्चालन

चैत १५, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि मंगलबारदेखि कल सेन्टर सञ्चालनमा ल्याएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टरको उद्घटन गर्नुभएको हो। उद्घाटनसँगै टोल फ्री नम्बर ११०२ सहित कल सेन्ट सञ्चालनमा आएको छ। आगामी वैशाख ३०...


प्रधानमन्त्रीको भारत भ्रमण तालिका सार्वजनिक

चैत १५, काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्री देउवाले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने सार्वजनिक तालिकामा उल्लेख छ । दुई प्रधानमन्त्रीबीच हैदरावाद हाउसमा भेटवार्ता हुने जनाइएको छ । भारतीय...


अध्यक्ष नेपाल टर्की प्रस्थान

चैत १५, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन्। टर्कीको अंकारामा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी सोमबार बेलुकी १० बजे त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ। अध्यक्ष नेपाल टर्किस एअरलाइन्सको जहाजमार्फत् इस्तानाबुल...


संक्रमण दर शून्य भएसँगै काभ्रेपलाञ्चोक कोरोनामुक्त

चैत १५, काभ्रेपलाञ्चोक । जिल्लामा चार दिनदेखि गरिएका परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना संक्रमण नदेखिएकाले काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको जनाइएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना परीक्षण गरिएको थियो । चार दिनदेखि दैनिक दुई दर्जन हाराहारीमा कोरोनासँग मिल्दोजुल्दो...


इटहरीमा बम विष्फोट हुँदा दुई जना घाइते

चैत १५, काठमाडौं । सुनसरीको इटहरीमा बम विष्फोट भएको छ । सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका– २ को नवजागृति टोलमा बम विष्फोट भएको हो । विष्फोटमा परी दुई जना घाइत भएका छन् । बम विष्फोटमा परेर इटहरी उपमहानगरपालिका–...


मानव बेचबिखनको झूटो मुद्दाले तीन वर्ष जेल

१४ चैत्र, काठमाडौँ । मानव बेचबिखनको झूटो मुद्दा लगाएका कारण धनगढीका एक सर्वसाधारणले बित्थैमा तीन वर्ष कारागारमा बिताउनुपर्‍यो । माइती नेपालका कर्मचारीको अग्रसरतामा प्रहरी र सरकारी वकिलले मानव बेचबिखनको झुटो मुद्दा लगाएका कारण तीन वर्ष जेल जीवन बिताउनुपएको छ ।...


सप्तरीको बरमाजीयबाट जेष्ठ नागरिक हराएको सूचना, खोजीदिन परिवारको अनुरोध

चैत १५, मोरङ । सप्तरीको बरमाजीय– मौलीबाट जेष्ठ नागरिक बेपत्ता भएको छ । रतुवामाई नगरपालिका– १० सोमबारे स्थाई घर भएका बर्ष ६४ को जेष्ठ नागरिक डिल्ली बाहदुर कार्की चैत ९ गते मोरङबाट काठमाण्डौ जाने क्रममा सप्तरीको मौली (मनकामना होटल) बाट...


कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला

चैत १५, काठमाडौँ । कोरियाली भाषा परीक्षामा सामेल हुनेका लागि सोमबारदेखि आवेदन खुला भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२२ र २०२३ मा दक्षिण कोरिया रोजगारी गर्न जान चाहनेका लागि यो भाषा परीक्षाको आवेदन खुलाइएको हो ।...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…