SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


चितवन–२ मा उपनिर्वाचन गराउन आजैबाट काम सुरु, २० चैतमा उम्मेदवारी दर्ता

फागुन १, काठमाडौँ। आगामी १० बैशाखमा चितवन–२ मा हुन गईरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजैबाट काम सुरु गरेको छ। हाल रिक्त हुन पुगेको चितवन–२ को उपनिर्वाचन लागि निर्वाचन आयोगले मतदाता नामावली अद्याबधिक गरेर आज देखि नै काम सुरु गरेको...


विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गरिने

फागुन १, काठमाडौँ । सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ लाई परिमार्जन गर्ने भएको छ । विशिष्ट व्यक्तिहरूको सवारीका क्रममा सुरक्षा व्यवस्थापन गर्दा बिरामी, आमनागरिक र विशेष गरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशील संस्था तथा क्षेत्रमा असहजता नहुने गरी कार्यविधि...


भारतीय सेनाका स्थल अध्यक्ष नेपाल आउँदै

फागुन १, काठमाडौं । भारतीय सेनाका स्थल सेना अध्यक्ष मनोज पाण्डे नेपाल आउने भएका छन् । नेपाली सेनाको निमन्त्रणमा चार दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् । नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्ण भण्डारीका अनुसार आगामी ५ फागुनमा नेपाल आएर...


भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै, सीमादेखि ऊर्जासम्म वार्ताका विषय

फागुन १, काठमाडौं । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा आज नेपाल आउँदैछन् । सचिवस्तरीय बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । आजैदेखि हुने परराष्ट्र सचिवस्तरीय वार्तामा भाग लिन उनी नेपाल आउन लागेका हुन् । दुई मुलुकबीचको प्रशासन...


पूर्वमाओवादीका सबै नेतालाई एकतामा आउन प्रचण्डको अपील

फागुन १, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीका सबै नेतालाई एकतामा आउन अपील गरेका छन् । उनले प्रक्रिया अघि बढेको बताउँदै एकतामा आउन आग्रह गरेका छन् । “विभिन्न धाराका समूहहरुलाई एकतावद्ध भएर सामाजिक न्यायमा अघि...


रक्षामन्त्री उप्रेती भारत प्रस्थान

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेती मित्रराष्ट्र भारत सरकारको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । भारतको बेङ्गालुरु कर्नाटकामा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’को १४औँ संस्करणमा सहभागी...


फागुन १ गते (भोलि) सार्वजनिक बिदा दिने सरकारको निर्णय

माघ २९, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै...


चितवन–२ उपनिर्वाचन : चैत २० गते उमेदवारी दर्ता, यस्तो छ कार्यतालिका

माघ २९, काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले आज विज्ञप्ति जारी गर्दै १० गते उपनिर्वाचन हुने जानकारी दिएको हो । आयोगको कार्यतालिका अनुसार फागुन १ गतेदेखि चैत १६ गतेसम्म...


चिकित्सक संघको हड्तालले वीर अस्पतालमा बिरामी अलपत्र

माघ २९, काडमाडौं। नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पतालमा बिरामीहरु अलमलमा परेका छन्। ट्रमा सेन्टरका एक चिकित्सकमाथी सुरक्षाकर्मीले हातपात गरेको बिरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ। जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलमलमा परेका छन्।...


भूतपूर्व सैनिक सम्मेलन फागुन र चैतमा हुँदै

माघ २९, काठमाडौँ । नेपाली सेनाले बुटवल, दाङ, पोखरा, खैरेनीटार, बर्दिबास र सिन्धुलीमा यस वर्ष ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ । सेनाले त्यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी सम्मेलन आयोजना गर्न लागेको हो ।...


लुम्बिनीका नवनियुक्त मन्त्रीहरुको शपथ आज

माघ २९, काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ आज हुने भएको छ । प्रदेश राजधानी दाङमा आज दिउँसो १ बजेका शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । शनिबार नेपालको संविधानको धारा १६८ को उपधारा ९...


अर्थमन्त्रीकाे पत्रकार सम्मेलन साँझ ५ बजे

माघ २९, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज (आइतबार) पत्रकार सम्मेलन गर्दैछन् । आर्थिक वर्ष २०७९÷ ८० को बजेटको मध्यावधी समीक्षा गर्न सत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् । अपरान्ह ५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन...


बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

माघ २९, काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको आजको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति पदको निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ । बैठकमा...


लो ब्लडप्रेसर: के खाने, के नखाने?

मुटुको प्रत्येक धड्कनसँग सिस्टोलिक प्रेसर (अधिकतम दबाव) ११० देखि ८० मिमी मरकरीसम्म र न्यूनतम् डायस्टोलिक प्रेसर ६० मिमी मरकरीसम्म भयो भने यसलाई लो ब्लडप्रेसर भनिन्छ। कारण लो ब्लडप्रेसर हुनुको कारणमा मानसिक आघात, तनाव, भय, शोक, नकारात्मक सोचाइ, व्रत, धेरै बेर...


दूधकोशीको ८६ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो

माघ २८, सोलुखुम्बु । सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाबाट उत्पादित ८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । साहस ऊर्जा कम्पनी लिमिटेड प्रवद्र्धक रहेको उक्त आयोजना अघिल्लो सातादेखि परीक्षणका क्रममा थियो । सोलुदधुकण्ड नगरपालिका–११ स्थित सोलुखोलाको पानी चार हजार छ...


हिमपात र वर्षात नहुँदा पानीका मुहान सुक्दै

माघ २८, काठमाडौं । यस पटक हिउँदमा वर्षा र हिमपात नहुँदा पानीको स्रोत समेत सुक्न थालेकाछन् । जसको प्रत्यक्ष प्रभाव जनजीवनसँगै हिमाल र पर्यटन क्षेत्रमा समेत परेको छ । यति खेर हिउँ परेर सेतै हुनु पर्ने हिमाल यस्तो सुक्खा र...


देशको विकास निर्माण अन्योलमा छ : प्रवक्ता डा. महत

माघ २८, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको विकास निर्माण कार्य अन्योलमा परेको बताउनुभएको छ। सातौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै उहाँले आशा र भरोसाको साथ जनताले कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गरे पनि राजनीतिक चलखेलको कारण सरकार...


देशभर कोरोनाका सक्रिय संक्रमित पाँच

माघ २८, काठमाडौं । पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८९ हजार ८८ पुगेको छ । यो अवधिमा देशभर नयाँ संक्रमित थपिएनन् । पछिल्लो २४ घण्टामा ४७१ स्वाब नमुनाको परीक्षण...


त्रिपुरेश्वरबाट एरोसान हब स्मार्ट शौचालयको दोस्रो सेवा सुभारम्भ

माघ २८, काठमाडौँ । एरोसान सस्टेनेबल सेनिटेसनले निर्माण गरेको नयाँ सार्वजनिक शौचालयको आज उद्घाटन भएको छ । काठमाडौँ महानगर वडा ११ त्रिपुरेश्वरमा अवस्थित राहदानी विभागको गेटसँगै रहेको शौचालयको वडाध्यक्ष हिरालाल तण्डुकारले उद्घाटन गरेका हुन् ।उद्घाटनमा बोल्दै वडाध्यक्ष तण्डुकारले आफू विदेश...


उर्जामन्त्री र इयूका राजदूतबीच भेटवार्ता

माघ २७, काठमाडौं । उपप्रधान एवं उर्जामन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ । राजदूत नोनाले बिहीबार मन्त्रालय पुगेर मन्त्री लिङ्देनसँग भेटवार्ता गरेका हुन् । सो क्रममा डिप्रेजले नविकरणीय उर्जा क्षेत्रमा पु¥याउँदै आएको...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…