SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


५२ संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको अन्तिम सुनवाई आजदेखि

फागुन ४, काठमाडौं। विभिन्न संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारी विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ हुँदैछ। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको संबैधानिक नियुक्तीको अन्तिम सुनवाई तीनवटा सरकार फेरिए पछि सर्वोच्चले आज अन्तिम सुनवाई गर्न...


स्रोत नखुलेको सम्पतिलाई बैद्यता नदिन कमल थापाको आग्रह

फागुन ३, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्रोत नखुलेको सम्पत्ति बैद्य बनाउन सरकारले ऐन संसोधन गर्न लागेको प्रति आपत्ति जनाएका छन । सामाजिक सञ्जालमार्फत राप्रपा नेपालको अध्यक्ष थापाले ऐन संसोधन गरेर स्रोत नखुलेको सम्पति बैद्य बनाउनु...


निलम्बित सांसद चौधरीले भिडियोबाट बयान दिने

फागुन ४, काठमाडौं । निलम्बित प्रतिनिधिसभा सांसद अरुण चौधरीलाई आज बयानका लागि जिल्ला अदालत कैलाली लगिने भएको छ । ६ महिना कैद भुक्तान नगरेको भन्दै १९ माघमा बाँकेबाट पक्राउ परेका चौधरीलाई रिहाको माग गर्दै उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र...


प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

फागुन ३, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा...


मैत्रीपूर्ण खेलमा भारतविरुद्ध भिड्दै नेपाली महिला टिम

फागुन ३, काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बुधबार चीर प्रतिद्वन्द्वी भारतविरुद्ध पहिलो मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ । भारत भ्रमणमा रहेको नेपालले दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालका नियमित कप्तान रेनुका नगरकोटी सात महिनापछि टिममा फर्किए पनि मुख्य...


नेपाल नेत्रज्योति संघ र सिबिएम ग्लोबल बिच आपसी सहकार्य गर्ने सम्झौता

फागनु २, काठमाडौँ । नेपाल नेत्रज्योति संघ र सिबिएम ग्लोबल बिच आपसी सहकार्य गर्ने सम्झौता भएको छ । प्रदेश नम्बर १ र मधेश प्रदेशमा गरिबिको रेखामुनी रहेका आम नागरिकहरुलाई गुणस्तरिय आँखा तथा कान स्वास्थ्य सेवा प्रवाहका लागि दुई संस्थाहरुका बिचमा...


महासंघको स्थापना दिवसः सूचना माग्ने अभियानलाई सक्रियता बनाउने

फागुन २, काठमाडौँ । सूचनाको हकका लागि राष्ट्रिय महासंघले सूचना हकको अभ्यासलाई हरेक नागरिकमाझ पु¥याउने अभियानलाई सशक्त बनाउने भएको छ । महासंघको प्रथम स्थापना दिवसको अवसरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा केन्द्रीय अध्यक्ष उमिद वागचन्दले हरेक नागरिकलाई सूचना माग्ने अभियानमा जोडिने...


वीरगन्जको पशुपतिनाथ मन्दिरमा संयुक्त आयोजनामा ‘प्रवचन एवं महाआरती’ सम्पन्न

– राजाराम दास, फागुन २, वीरगन्ज । विश्व हिन्दू परिषद नेपाल र वीरगञ्ज महानगरपालिकाको संयुक्त आयोजनामा फागुन १ गते वीरगन्ज स्थित पशुपतिनाथ मन्दिरमा भव्य सांस्कृतिक तथा धार्मिक कार्यक्रम ‘प्रवचन एवं महाआरती’ कार्यक्रम सम्पन्न गरिएको छ । मन्दिरको सांस्कृतिक तथा धार्मिक...


सरकारले कुन आयोजनाका लागि कति वैदेशिक सहायता लिँदै छ ?

फागुन २, काठमाडौं । आइतबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०७९÷ ८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार गत पुस मसान्तसम्ममा सरकारले ३० अर्ब आन्तरिक र २६ अर्ब ४६ करोड बाह्य ऋण उठाएको छ । यहि अवधिमा सरकारले लिएको वैदेशिक अनुदान...


पूजाको सामान बिक्री गरेर मासिक ७० हजारसम्म आम्दानी

फागुन २, काठमाडौं । कालिकोटबाट २० वर्षअघि उपचारका लागि काठमाडौं आएकी लालकला सुनारको शरीर रोगले गल्दै र खल्तीमा पैसा रित्तिँदै गएपछि छिमेकीले सल्लाह दिए, ‘खाली बस्नुभन्दा भद्रकाली मन्दिर परिसरमा पूजा सामग्रीको पसल राख्नू ।’ कमजोर शारीरिक अवस्था भएकी उनलाई पैसा...


काभ्रेको दाप्चामा गुफा भित्रको कलात्मक आकृति हेर्न घुइँचो

फागुन २, बनेपा । ग्रामीण सडक खन्न लाग्दा भित्ताको चेपभित्रको गुफामा कलात्मक आकृति भेटिएपछि यहाँ अहिले अवलोकन गर्न आउनेको घुइँचोे छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चाको घट्टेखोलास्थित सडक छेउको भित्तामा रहेको गुफामा चुनढुङ्गाको कलात्मक आकृति भेटिएपछि त्यहाँ मानिसको भीड लागेको...


नेकपा एसले पनि राष्ट्रपतिको उम्मेदवार उठाउने

फागुन २, धनगढी । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेवार समाजवादीले पनि उठाउन सक्ने बताएका छन् । आज (मंगलबार) प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा...


नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दियो

फागुन २, काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत नामिबिया र नेपालबीच किर्तिपुर मैदानमा भइरहेको खेलमा नामिबियाले नेपाललाई जितको लागि २८६ रनको लक्ष्य दिएको छ । नामिबियाले ४९.५ ओभरमा अलआउट हुँदै २८५ रन बनाएको हो । नामिबियाको लागि मिचेल भान लिंगेनले १३३...


बालाजु बृत्तका डीएसपी विष्ट रानीपोखरी तानिए

फागुन २, काठमाडौं । उचित सुरक्षा व्यवस्था गर्न नसकेको भन्दै बालाजु वृत्तका डिएसपी रविन विष्टलाई उपत्यका प्रहरी कार्यालय तानिएको छ । बालाजु क्षेत्रमा सोमबार भएको आगजनी र लुटपाटको घटनामा डिएसपी विष्टले उचित सुरक्षा प्रबन्ध गर्न नसकेको भन्दै प्रहरी उपत्यका प्रहरी...


म्याग्दीमा मन्दिरमा चढेको भेटीबाट सडक बत्ती

फागुन २, म्याग्दी । मन्दिरमा चढेको भेटीबाट म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर बजार झिलीमिली भएको छ । मन्दिरमा चढेको भेटी खर्चगरी बजारमा सडक बत्ती जडान गरेपछि गलेश्वर बजार सडक बत्तीले झिलीमिली भएको हो । रातको समयमा बजारलाई उज्यालो राख्ने उद्देश्यले...


अमेरिकाको विश्वविद्यालयमा गोलीचल्दा तीनजनाको मृत्यु

फागुन २, सिकागो । अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा तीनजनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । विश्वविद्यालय प्रहरीकाअनुसार सोमबार राति विश्वविद्यालयका दुई स्थानमा गोली हानाहान भएको हो । मास्क लगाएका होचो कदका व्यक्तिले गोली चलाएका...


सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’लागू (यस्तो छ नयाँ मापदण्ड)

फागुन २, मकवानपुर । बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अङ्क ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम कार्यान्वयनमा...


प्रणय दिवसमा प्रेमजोडीको रोजाइ रानीमहल

फागुन २, रामपुर (पाल्पा) । आज फेब्रुअरी १४ तारिख ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस । प्रेमीप्रेमीकाको आज विशेष दिन । युगल जोडीले माया साटासाट गरेर र आपसमा शुभकामना आदानप्रदान गरेर महत्वका साथ मनाउने गर्दछन् । प्रणय दिवसका अवसरमा आज देशका...


प्रधानमन्त्री प्रचण्डसँग कोरियाका राष्ट्रपतिका विशेष दूतद्वारा शिष्टाचार भेट

फागुन २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जाङले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवासमा भएको भेटमा उहाँहरूबीच नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको...


पशुपति मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तीव्र

फागुन २, काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तीव्र पारिएको छ । मन्दिर परिसरमा रङ रोदनको काम धमाधम भइरहेको हो । यस वर्ष यहि फागुन ६ गते महाशिवरात्री पर्व मनाइने भएको छ । महाशिवरात्रीका लागि छिमेकी देश भारत र...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…