SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


ढल्केबर–मुजफ्फरपुरबाट थप २०० मेगावाट बिजुली लैजान भारत सहमत

फागुन ७, काठमाडौं । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी) को बैठक सकिएको छ । भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँझ सम्पन्न संयुक्त निर्देशक समितिको १०औँ बैठकले अन्तरदेशीय विद्युत् व्यापार, विद्यमान प्रसारण लाइन तथा निर्माणाधीन...


पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा

फागुन ५, काठमाडौं । यस वर्षको महाशिवरात्रि मेला २०७९ लाई मध्यनजर गर्दै नेपाल प्रहरीले पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोशाक र त्यतिकै सङ्ख्यामा सादा पोशाकका प्रहरी परिचालन...


कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया सफल

फागुन ५, काठमाडौँ । एलपिजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पहिलो शल्यक्रिया आज सफलतापूर्वक सम्पन्न भएको छ । नेता भण्डारीको थप उपचार बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ ।...


श्रीमानले विदेशबाट पठाएको २२ लाखसहित श्रीमती अर्कैसंग गरिन् विहे

फागुन ५, काठमाडौँ । आफ्ना श्रीमान लोप्साङ स्याङ्तान बिदेश गएको दुई महिनामामै सपना सिंतान र सगुन तामाङले विवाह गरेका छन । काभ्रेको महाभारत गाउँपालिका वडा नं ८ घर्तिछाप आकुरा कि सपना सिंतान र काभ्रेको खानिखोला गाउँपालिका वडा नं ४ सिरुटार...


धर्मशालामा शङ्कराचार्यको अन्तरक्रिया

फागुन ५, काठमाडौं । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती काठमाडौँ आइपुगेका छन् । शङ्कराचार्य निश्चलानन्द सरस्वती बिहीबार साँझ काठमाडौँ आइपुगेको कोषका संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए...


अभिनेत्री मानन्धरको चरित्र हत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ

फागुन ५, काठमाडौं । नायिका करिश्मा मानन्धरलाई सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको अभियोगमा डिल्लीराम खनाल पक्राउ परेका छन् । विभिन्न युट्यूव अन्तर्वार्ता दिदै आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री मानन्धरले उनीविरुद्ध साइबर व्यूरोमा उजुरी गरेपछि व्यूरोले उनलाई पक्राउ गरेको हो ।...


सट्टेबाजीको आशंकामा त्रिवि मैदानबाट १ जना पक्राउ

फागुन ५, काठमाडौं । सट्टेबाजीमा संलग्न भएको आशंकामा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट एकजना पक्राउ परेका छन् । आईसीसी क्रिकेट विश्वकप लिग–टु अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ । सो खेलमा सट्टेबाजी गरेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको...


महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा

फागुन ५, काठमाडौँ। यही फागुन ६ गते त्रयोदशीमा पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ। शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन...


सरकारले शिक्षामा व्यापार गरिरहेकाे पूर्वप्रधानन्यायाधीश कार्कीकाे आरोप

फागुन ५, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाउनुभएको छ । शुक्रबार बिहान डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारले शिक्षा र स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको बताउनुभयो...


पुरुषका लागि गर्भ निरोधक चक्की बनाउँदै वैज्ञानिक, मुसामा गरिएको परीक्षण सफल

फागुन ५, काठमाडौं । वैज्ञानिकहरूले पुरुषका लागि गर्भ निरोधक चक्की उपलब्ध हुनसक्ने सम्भावना बढेको बताएका छन् । मुसामा गरिएको परीक्षणमा अनुसन्धानका क्रममा रहेको औषधिले कम्तीमा दुई घण्टा शुक्रकीटको चाल रोकिदिएको पाइएको वैज्ञानिकहरूले बताएका छन् । दुई घण्टा शुक्रकीटलाई डिम्बसम्म पुग्न...


सुपरमाई हाइड्रोपावरको आइपिओ बाँडफाँट

फागुन ५, काठमाडौं । सुपरमाई हाइड्रोपावरको आइपिओ आज (शुक्रबार) बिहान बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ४१ हजार ५०० जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् । उक्त आइपिओमा कुल १३ लाख २२ हजार...


पर्वत अस्पतालमा एक महिनादेखि सुत्केरी सेवा ठप्प

फागुन ५, पर्वत । जिल्ला अस्पताल पर्वतमा एक महिनादेखि सुरक्षित सुत्केरी सेवा ठप्प बनेको छ । सुरक्षित सुत्केरी सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्या भएको छ । जिल्ला अस्पतालका चिकित्सक लामो समयसम्म उपलब्ध नहुँदा प्रसूति सेवा बन्द छ । अस्पतालमा जलजला,...


नेपाल-स्कटल्याण्ड खेल सुरु, टस जितेर नेपाल बलिङमा

फागुन ५, काठमाडौं। विश्वकप लिग–२ क्रिकेट अन्तर्गत त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ रोजेको छ। किर्तिपुरस्थित क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले लिगको शिर्षस्थानमा रहेको स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल सुरु भएको छ ।...


सिन्धुली आइपुगे मेची-महाकाली उल्टो पैदल यात्री

फागुन ५, सिन्धुली । गत माघ २३ गतेदेखि नेपालको पूर्व–मेचीको काँकडभिट्टाबाट मेची–महाकालीसम्मको उल्टो पैदल यात्रा सुरु गरेका एक दम्पति १२ औं दिनमा सिन्धुली आइपुगेका छन् । पश्चिम बाँकेका ५२ वर्षीय रुपना थारु र उनकी श्रीमती ४९ वर्षीय पतरानी थारुले देशमा...


देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री

फागुन ५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । ज्ञापनपत्र बुझाउन आएका राष्ट्रिय जनमोर्चाका नेताहरुसँग बिहीबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो । उहाँले राष्ट्रियताको रक्षाका...


भारतीय सेनाका ५ पूर्वप्रमुख काठमाडौं आइपुगे

फागुन ५, काठमाडौं । भारतीय सेनाका ५ पुर्व प्रमुख नेपाल आइपुगेका छन् । नेपाली सेना दिवसको अवसरमा काठमाडौंमा हुन लागेको बिशेष कार्यक्रममा सहभागी हुन उनीहरु काठमाडौं आएका हुन् । भारतीय सेनाका पूर्वसेनाध्यक्ष दलबीरसिंह सुहाग, दीपक कपुर, जोगिन्दरसिंह जसवन्त र विश्वप्रकाश...


अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३औं महाधिवेशनबाट समिक बडाल अध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा गोविन्द गिरि, धर्म गिरि, नारायण गिरि र विष्ट मर्यादा निर्वाचित भएका छन् । महासचिवमा नरेश रोकाय निर्वाचित भएका छन् भने सचिवमा सञ्जिव...


लोत्से मल तोडफोड र प्रहरीको गाडी आगजनी गर्ने १५ जना पक्राउ

फागुन ४, काठमाडौं । नेपाल प्रहरीले फागुन १ गते सोमबार नयाँ बसपार्कमा सञ्चालित लोत्से मल तोडफोड तथा चोरी र प्रहरीको गाडी आगजनी घटनामा सम्लग्न १५ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मजदुर आन्दोलनको नाममा प्रहरीको गाडी,...


भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्यसूची

फागुन ४, काठमाडौं । भारतले घटाएर पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो । जसमा पेट्रोलको मूल्य १.९७ रुपैयाँ घटेको छ भने डिजेलको ६.४१ रुपैयाँ र हवाई इन्धनको ३.८८...


नुवाकोटमा बस दुर्घटना, तीन जनाको मृत्यु

फागुन ४, नुवाकोट । बिहीबार नुवाकोटमा बस दुर्घटना भएको छ । जिल्लाको विदुर नगरपालिका–४ बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना भएको हो । बस दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…