SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


काठमाडौंलगायत देशका विभिन्न भागमा हिउँदे वर्षा

फागुन १४, काठमाडौं । धेरै समयपछि आइतबार काठमाडौंलगायत देशका विभिन्न भागमा पहिलो हिउँदे वर्षा भएको छ । अहिले आकाशमा बाक्लो बादल लाग्नुका साथै गड्याङगुडुङसहित हावाहुरी र वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौंको साँखुलगायत क्षेत्रमा पानी परिरहेको...


पल शाहले पाए पूर्ण सफाइ, तत्काल रिहा हुन सक्ने

फागुन १४, काठमाडौं । कलाकार पल शाहलाई उच्च अदालत पोखराले जबरजस्तीकरणीको अभियोगमा पूर्ण सफाइ दिएको छ । आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको फैसला उल्टाउँदै शाहलाई पूर्ण सफाइ दिएको हो । उच्च अदालत...


जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौं : प्रधानमन्त्री

फागुन १४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका छन् । आज (आइतबार) बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मानसहित राष्ट्रिय सहिद...


एम. इ. आई. स्कूलमा विज्ञान प्रर्दशनी

फागुन १४, काठमाडौँ । पर्साको ठोरीमा रहेको एम.ई.आई स्कूलमा विज्ञान प्रर्दशनी सम्पन्न भएको छ । उक्त स्कूलमा अध्ययन गरेका बालबालिकाहरुले आफ्नो ज्ञान, सीप, क्षमता र कलाको माध्यमबाट निर्माण गरिएको विज्ञान प्रविधि एवम् रचनात्मक वस्तुहरुको प्रर्दशनी गरेका हुन् । स्कूलको प्राङ्गणमा...


कपिलवस्तुमा गिद्धको संरक्षण गर्न समुदायलाई प्रशिक्षण

फागुन १४, कपिलवस्तु । कपिलवस्तुमा गिद्धको संरक्षणका लागि समुदायलाई प्रशिक्षण गरिएको छ । मानवीय त्रुटिको कारणले हुने गिद्धको मृत्युबाट जोगाउन बाणगंगाको राजापानी सामुदायिक वन क्षेत्र आसपासका स्थानीय अगुवा, कृषक, युवा क्लब, पशु चिकित्सक तथा प्राविधिक, सामुदायिक वनका प्रतिनिधि र जनप्रतिनिधिसहितलाई...


आज क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाई

फागुन १४, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको आदेशको विरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको अन्तिम फैसला आइतबार हुँदैछ । शुक्रबार सर्वोच्च अदालतबाट आदेश नआएपछि आइतबारका लागि अन्तिम सुनुवाई तोकिएको थियो । सर्वोच्च...


काठमाडौँमा मध्यान्न वर्षाको सम्भावना

फागुन १४, काठमाडौँ । आइतबार मध्यान्न काठमाडौँ उपत्यका लगायतका क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भाग सहित उपत्यकामा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ...


धर्मपशुपति स्मृति खुला ब्याडमिन्टनको उपाधि आर्मी क्लवलाई

फागुन १४, महेन्द्रनगर । धनगढीमा सम्पन्न मुलुककै ठूलो धनराशिको धर्मपशुपति स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विधान अधिकारी र प्रविन थिङ्गथेनको जोडीले जितेको छ । धनगढीस्थित प्रहरी बहुउद्देशीय हलमा सम्पन्न फाइनल खेलमा बुटवलको लाफा समूहका विवेक न्यौपाने र...


एक हजार बढी सरकारीको श्रेस्ता अनुसन्धान गर्दै मन्त्रालय

फागुन १४, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशको अर्थतन्त्रको तेस्रो महत्वपूर्ण खम्बाका रूपमा रहेको तथा आर्थिक सामजिक रुपान्तरणको आशालाग्दो सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न आवश्यक पहल सुरु गरेको छ । सहकारी क्षेत्रमा देखिएका विकृति र...


अलैँची बिक्रीबाट २० करोड आम्दानी

फागुन १४, लमजुङ । अलैँची दाना बिक्रीबाट यहाँका किसानले २० करोड रुपैयाँ आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यसवर्ष जिल्लामा ३८० मेट्रिक टन अलैँची बिक्री भएको थियो । विसं २०४१ देखि अलैँची खेती विस्तार...


८ दलको निर्णयः राष्ट्रपतिमा कांग्रेस उमेदवार

फागुन १२, काठमाडौं । आसन्न राष्ट्रपतिको निर्वाचनका लागि सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठक सकिएको छ। बैठकले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) साँझ बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी,...


टेलिकमले माग्यो १३ पदमा कर्मचारी

फागुन १२, काठमाडौं । नेपाल टेलिकमले विभिन्न तहमा कर्मचारीका लागि दरखास्त माग गरेको छ । टेलिकमले आज एक सूचना जारी गर्दै १३ तहमा दरखास्त माग गरेको छ । उपप्रबन्धक १, वरिष्ठ इन्जिनियर २, वरिष्ठ लेखा अधिकृत १, टेलिकम इन्जिनियर ५,...


कायरोमा नेपाली मौलिक कला र सांस्कृतिक प्रदर्शनी

फागुन १२, काठमाडौं। इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ। कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र मौलिक कला संस्कृति...


हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो

फागुन १२, मकवानपुर । कोइलाको अभाव भएपछि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही...


कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार

फागुन १२, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा उक्त बैठक बिहान ८ः ३० बजे बस्ने तय भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले...


इन्टरनेट र टेलिफोनका तार हटाउन ललितपुर महानगरको निर्देशन

फागुन १२, काठमाडौं । ललितपुर महानगरपालिकाले अव्यवस्थित इन्टरनेट र टेलिफोनका तार सात दिन भित्र हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सम्पदा क्षेत्र र पर्यटक मार्ग वरपर रहेका र सडक किनारका पोलमा झुण्ड्याइएका इन्टरनेट र टेलिफोनका तारका मुठाहरूले शहर नै...


राष्ट्रपति निर्वाचन : आज अन्तिम नामावली प्रकाशन

फागुन १२, काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम नामावली प्रकाशन हुनेछ । मतदाता नामावलीमा समावेश नाममा दावी विरोध, उजुरी र छानविन पछि आज नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । निर्वाचन कार्यतालिका अनुसार १३ गते उमेदवारी दर्ता हुनेछ ।...


उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल भारत प्रस्थान

फागुन १२, काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गर्नु भएको छ । जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उहाँ भारत जानु भएको हो । जी २० अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंङलुरुमा हुने...


मस्तिष्क तेज बनाउने सात उपाय

मस्तिष्कलाई के गर्दा तेज र स्वस्थ राख्न सकिन्छ भन्ने विषयमा धेरैको जिज्ञासा रहने गरेको पाइन्छ। हुन त जे गर्दा मस्तिष्कलाई नराम्रो असर पर्छ त्यसलाई नगर्नु नै मस्तिष्कलाई स्वस्थ्य पार्नु हो तै पनि छोटकरीमा यहाँ चर्चा गर्दा राम्रै हुने छ। (१)...


मुलुकको हितलाई ध्यानमा राखेर परराष्ट्र नीति अघि बढाउनुपर्छ : राष्ट्रपति भण्डारी

फागुन ११, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र नेपाली जनताको हित प्रवद्र्धनलाई ध्यानमा राखेर नेपालको परराष्ट्र नीति अघि बढाउनुपर्ने बताएकी छन् । नेपाल विश्व सम्बन्ध परिषद्को ७५औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय समुदायमा नेपालको...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…