SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


“तामाङ टोपी” गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

माघ १८, काठमाडौं । “तामाङ टोपी” गीतको भिडियो सार्वजनिक भएको छ । बुधबार हाइलाइट्स् नेपालको युट्युबबाट भिडियो सार्वजनिक भएको हो । भिडियो १९ घण्टामा ११ हजारभन्दा धेरैले हेरि सकेका छन् । डम्फुमा बज्दा सेलोमा भाका मिलाउँदै छु मिलाउँदै… आयो रे...


रातो मच्छिन्द्रनाथलाई पाटनको तःबहाल मन्दिर लगियो

माघ १७, काठमाडौं । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई बुधवार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिएको छ । मच्छिन्द्रनाथलाई ६ महिना पाटन ६ महिना बुङ्मती राखिने चलनअनुसार तःबहाल लगिएको हो । किंवदन्तीअनुसार कान्तिपुरवासीले गोरखनाथलाई भिक्षा नदिएपछि त्यसैको झोकमा उनले पशुपति...


बसको ठक्करबाट पूर्वमन्त्री बलराम पौडेलको निधन

माघ १७, काठमाडौं । नवलपुरमा बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको निधन भएको छ । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पोखराबाट नवलपुरको गैँडाकोटतर्फ आउँदै गरेको ग १ ख ८५४७ नम्बरको बसको ठक्करबाट ६३ वर्षका बागमती प्रदेशका पूर्वमन्त्री पौडेलको मृत्यु...


त्रिविकाे उपकुलपतिमा भुसाललाई नै निरन्तरता

माघ १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुुलपतिमा प्राडा शिवलाल भुसाललाई निरन्तरता दिइएको छ । त्रिविको कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपकुलपतिमा प्राडा भुसाललाई नै निरन्तरता दिएका हुन् । भुसालको पुनः थप तीन महिना उपकुलपतिमा नियुक्त भएको त्रिविका प्रवक्ता...


सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु

माघ १७, काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ दोरिङ भिरमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जीवकुमार यादवका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङ्मु दुवै जनाको...


नेपालमै छाप्न थालियो हुलाक टिकट

माघ १७, काठमाडौं । नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आफ्नो छापाखानाबाट टिकट छपाइ गर्न थालेको छ । यसअघि नेपालका हुलाक टिकट भारत, इन्डोनेसियालगायत अन्य मुलुकमा छापिने गरेको थियो...


आईसीसी यू–१९ विश्वकप : सुपर सिक्समा आज बङ्गलादेश नेपालबिच प्रतिस्पर्धा

माघ १७, काठमाडौं । आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा आज बङ्गलादेश र नेपालबिच प्रतिस्पर्धा दक्षिण अफ्रिकाको मनगंग ओभलमा हुने भएको छ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘डी’ को तेस्रो स्थानमा र बङ्गलादेश...


पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुछ : प्रधानमन्त्री

माघ १७, काठमाडौं । कृषि तथा वनविज्ञान विश्वविद्यालय बाह्रौं ‘साधारणसभा’लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताउनुभएको छ । सो कार्यक्रममा प्रधानमन्त्रीले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित...


बाँदर नियन्त्रण गर्न रुख काट्ने निर्णयबाट पछि हटे वडाध्यक्ष पाण्डे

माघ १६, काठमाडौं । बाँदर नियन्त्रण गर्न ‘मेरो रुख म काट्छु’ अभियान सुरु गर्न वडावासीलाई आह्वान गरेका पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे आफ्नो निर्णयबाट पछि हटेका छन् । वडाध्यक्ष पाण्डेले सोमवार एक सूचना जारी गर्दै घरवरपरका रुख १० दिनभित्र...


गोकर्णेश्वर नगरपालिका र मनास्लु वर्ल्ड कलेज बिच छात्रवृत्ति तथा शैक्षिक सम्झौता

माघ १६, काठमाडौं । काठमाडौं, चाबहिलको चुच्चेपाटीमा अवस्थित मनास्लु वर्ल्ड कलेज र गोकर्णेश्वर नगरपालिका बिच द्वीपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। मनास्लु कलेज र नगरपालिकाको सहकार्यमा यस नगरपालिकाको जेहेन्दार विपन्न वर्गका अधिकतम पाँच जना विद्यार्थीहरूलाई छात्रवृत्ति दिनुको साथै शैक्षिक परामर्शका कार्यक्रम...


म्याग्दीमा युवालाई चोयाका सामान बनाउने तालिम

माघ १६, काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ घराम्दीमा वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र युवालाई हस्तान्तरण गर्न थालिएको छ । मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले मण्डली सामुदायिक सिकाइ केन्द्रले युवायुवतीलाई तालिममार्फत...


पशुपतिको जग्गामा बनेका अवैधानिक संरचना खाली गराउन मन्त्री किराँतीको निर्देशन

माघ १६, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना खाली गराउन निर्देशन दिएका छन्। पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा मन्त्री किराँतीले कानुनी प्रक्रिया पुराएर अवैधानिक संरचना तथा व्यक्तिले...


आज शहीद दिवस

माघ १६, काठमाडौं । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम...


सर्लाहीका मूर्तिकार सरस्वतीको मूर्ति बनाउन व्यस्त

माघ १५, काठमाडौं । विद्याकीदेवी सरस्वतीको पूजा नजिकिएसँगै सर्लाहीका कालिगड (मूर्तिकार)हरू सरस्वतीका मूर्ति बनाउनमा व्यस्त भएका छन्। वसन्तपञ्चमी अर्थात सरस्वती पूजाको दिनका लागि यहाँका कालिगडलाई विभिन्न किसिमका मूर्ति बनाउन भ्याइनभ्याइ भएको हो । वसन्तपञ्चमीको पूजामा सरस्वतीको मूर्तिबाट प्रशस्त आम्दानी हुने...


गोकर्णेश्वर-५ मा वागमति किनारमा जापानको राष्ट्रिय फुल “साकुरा” हुर्काइदै

माघ १५, काठमाडौं । जापानको राष्ट्रिय फुल “साकुरा” जोरपाटी नयाँबस्तिमा बागमति किनारमा रोपिएको छ । जापानको भन्दा फरक हावापानि भएको स्थानमा साकुरा हुर्काउन सजिलो छैन । साकुरालाई राम्रोसँग हुर्काउन धेरै मिहिनेत गर्नुपर्छ । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ स्थित पहेलो...


१६ वर्षदेखि ढुंगामा कला भर्दै आएका गाेविन्द

माघ १५, काठमाडौं । इँटाको सानो तीन कोठे घर। घर वरिपरि ढुंगाको चाङ। खस्रा ढुंगालाई कुँदेर आकृति बनाउने काम चुनौतीपूर्ण छ। तर नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका- १३ का गोविन्द बोटे ढुंगामा आफ्नो कला भर्न लागिपरेका छन्। सानै उमेरदेखि चित्रकला...


ललितपुरमा मृत अवस्थामा भेटिइन् जर्मन नागरिक

माघ १५, काठमाडौं । ललितपुर महानगरपालिका–१६, नागबहालमा एक जना जर्मन नागरिक मृत अवस्थामा फेला परेकी छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालका अनुसार एक वर्षदेखि ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी अन्दाजी ५२ वर्षीया महिला सोमवार मृत...


प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

माघ १५, काठमाडौं । रुकुमपश्चिम बाँफिकोटमा कार्यरत रहेका प्रहरीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका –४ का २८ वर्षीय लक्ष्मण बिक,...


नेपाललाई उच्चशिक्षाको ‘हब’ बनाउनुपर्छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

माघ १५, काठमाडौं । कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्चशिक्षाको ‘हब’ बनाउनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपाललाई उच्चशिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकांक्षा मात्र होइन,...


दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदकालागि आवेदन माग (सूचनासहित)

माघ १५, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ६५ वर्ष उमेरसम्मका नेपाली नागरिकलाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदकालागि आवेदन माग गरेको छ। आइतवार गोरखापत्र दैनिकमा मन्त्रालयले तीस वर्ष देखि ६५ वर्ष उमेर समूहका नागरिकले अध्यक्ष पदका लागि दरखास्त पेस...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…