SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


जितिया पर्वको अवसरमा विराटनगरमा बिदा

असोज २, विराटनगर । विराटनगर महानगरपालिकाले जितिया पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । आज तराई क्षेत्रका आदिवासी राजवंशी, ताजपुरियालगायत समुदायले जितिया पर्व मनाइरहेका छन् । गएको भदौ ३१ गतेको महानगरको निर्णयानुसार सार्वजनिक बिदा दिइएको सूचना जारी गरी जनाइएको छ...


वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन

असोज २, काठमाडौँ । वरिष्ठ पत्रकार देवेन्द्र गौतमकोआज बिहान ७७ वर्षको उमेरमा देहान्त भएको छ । उहाँ बी एण्ड बी अस्पतालको भेन्टिलेटरमा उपचाररत हुनुहुन्थ्यो । नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक गौतमलाई न्युमोनिया देखिएपछि सघन उपचार कक्ष (आइसियू) मा उपचार...


वाग्मती किनाराका अवैध संरचना भत्काइँदै

असोज २, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली वाग्मती नदी किनाराका अवैध संरचना भत्काउन आइतबार बिजुलीबजार–तीनकुने करिडोर क्षेत्रमा पुगेको छ । नक्सापासविपरीत सार्वजनिक जग्गामा बनाइएका अवैध संरचना भत्काउन टोली सो क्षेत्रमा पुगेको हो । बिजुलीबजार–तीनकुने करिडोर क्षेत्रका अवैध संरचना...


खोटाङमा बढ्दै डेंगु संक्रमित

असोज २, खोटाङ। खोटाङमा दैनिकजसो डेंगुका बिरामी भेटिन थालेका छन्। गत भदौ १४ गते यता जिल्लामा २३ जनालाई डेंगु पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एकैदिन तीन(चार जनासम्म डेंगुका बिरामी भेटिन थालेका छन्। शनिबार मात्र चार जनालाई डेंगु...


निवासबाटै चोलेन्द्र समशेर जबरा निस्किन रोक

असोज २, काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किन दिइएको छ। आइतबार सर्वोच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर जबरालाई निवासबाट रोक्न रोक लगाइएको हो। जबरा सर्वोच्च फर्कने तयारी गरेपछि उननलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरु...


भित्रिन थाले सामानका कन्टेनर

असोज २, रसुवा । रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थालेपश्चातु सीमा क्षेत्रमा चहलपहल बढ्न थालेको छ । केरुङ क्षेत्रमा कोभिड–१९ संक्रमण बढेको जनाउँदै चिनियाँ पक्षले गएको साउन २१ गतेदेखि आफ्नो सीमानाका बन्द गरेको थियो । आयात पुनः सञ्चालन भएसँगै...


लक्ष्य पूरा नगरी युक्रेन युद्धबाटपछि नहट्ने: राष्ट्रपति पुटिन

असोज २, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पटिनले युक्रेन युद्धको लक्ष्यबाट पछाडि नहट्ने बताउनुभएको छ । युक्रेनले रुसी कब्जामा गएको भूमि फिर्ता लिन प्रति–आक्रमण बढाईरहेको बेला पुटिनले डोनबास क्षेत्रलाई मुक्त गर्ने लक्ष्यबाटपछि नहट्ने अडान दोहोर्याउनु भएको छ । रुसी भाषीहरुको...


नयाँ ब्रोकर लाइसेन्सका लागि धितोपत्र बोर्डले माग्यो आवेदन

असोज २, काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन मागेको छ । बोर्डले आज पत्रिकामा सूचना निकालेर अनुमतिपत्रका लागि आवेदन मागेको हो । गोरखापत्रमा प्रकाशित सूचनामा अनुपतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिन...


संघीय निर्वाचन प्रक्रिया सुरु, आज र भोलि समानुपातिक सूची बुझाइँदै

असोज २, काठमाडौं । संघीय निर्वाचनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । सरकारले आगामी मंसिर ४ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वचनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन आयोगले दलहरुलाई समानुपातिकतर्फको निर्वाचनका...


राष्ट्रपतिबाट जितिया पर्वको शुभकामना

असोज २, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले जितिया पर्वजस्ता मौलिक चाडपर्वको माध्यमबाट भूगोल, जाति, भाषा र संस्कृतिका हिसाबले विविधतायुक्त नेपाली समाजमा आपसी...


सर्वोच्च अदालत अगाडि सुरक्षा सतर्कता बढाइयो

असोज २, काठमाडौं । महाअभियोग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत फर्किन लागेको हल्लापछि सर्वोच्च अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । सर्वोच्च अदालतको मूल गेटमा अघिल्ला दिनको तुलनामा प्रहरीहरुको तैनाथी बढाइएको छ । प्रधानन्यायाधीश जबराले आफू...


खेल पुर्वाधार संरक्षणमा जिम्मेवार हुन स्थानीय तहलाई खेलकुदमन्त्रीको आग्रह

असोज २, बर्दिया । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेल पुर्वाधारको संरक्षण तथा मर्मत गर्ने दायित्व स्थानिय सरकारको रहेको बताउनुभएको छ । शनिबार बर्दियाको बाँसगढी नगरपालिकास्थित वडा नं. ४ मा रहेको कवर्ड हलको निरिक्षण गर्दै मन्त्री अथकले...


भिभोद्वारा नेपालमा दुई स्मार्टफोन वाई३५ र वाई २२ सार्वजनिक

असोज २, काठमाडौँ । भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू – वाई३५ र वाई२२ सार्वजनिक गरेको छ । वाई सिरिजका स्मार्टफोनहरु प्रयोगकतालाई सुलभ मूल्यहरूमा फ्ल्यागशिप अनुभव प्रदान गर्नका लागि परिचित छन् र हालै सार्वजनिक भएका यी दुवै स्मार्टफोनले पनि फ्ल्यागशिप...


दोश्रो रनिङ शिल्ड करातेको उपाधी बालबाटिकालाई

पुरुषोत्तम पोखरेल, असोज १, काठमाडौं । गोकर्णेश्वर नगर खेलकुद बिकास समितिको आयोजना तथा शंखडोल कराते एकेडेमीको संयोजकत्वमा दोश्रो गोकर्णेश्वर रनिङ शिल्ड कराते प्रतियोगिताको उपाधी बालबाटिका डोजोले जितेको छ । बालबाटिकाले ६ स्वर्ण ५ रजत र ४ कास्य जित्यो भने दोस्रो...


विश्वकर्मा पूजा मनाइँदै

आज कन्या सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । यस दिनले समस्त कलाकौशल एवम् उद्योगहरूका मूल प्रवर्तक, परिश्रमी...


०७४ को समानुपातिक बन्दसूची भोलिदेखि निष्क्रिय हुने

भदौ ३१, काठमाडौं । ०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पेस गरेको समाानुपातिक उमेदवारको बन्दसूची असोज १ गते शनिबार रातिदेखि स्वतः निष्कृय हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार विज्ञप्ति...


तोलामै एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

भदौ ३१, काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य लगातार ओरालो लागेको छ । गत २४ गतेदेखि सुनको मूल्य लगातार ओरालो हो । आज छापावाल सुनको मूल्य एक हजार रुपैयाँ घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । महासंघका...


नेपाली सेनाले माग्यो २२९ जना सहायक सेनानी

भदौ ३१, काठमाडौँ । नेपाली सेनाले २२९ जना अधिकृत माग गरेको छ । शुक्रबार गोरखापत्रमा सूचना प्रकाशन गर्दै सेनाले रिक्त रहेको सहायक सेनानी पदको पूर्तिका लागि ठुलो सङ्ख्यामा अधिकृत भर्नाका लागि फारम खुल्ला गरेको हो । सेनाले प्रकाशन गरेको सूचना...


देशभर भारी वर्षाको सम्भावना

भदौ ३१, काठमाडौं । न्यूनचापीय क्षेत्र र मनसुनी रेखा नेपालतर्फ रहेकाले केही दिन देशभर पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्र नेपालको पश्चिम भूभागको नजिक आइपुगेको छ । यसैगरी...


डेंगु फैलिएपछि काठमाडौं महानगरले सुरु गर्‍यो हटलाइन सेवा, निशुल्क एम्बुलेन्स

भदौ ३१, काठमाडौँ। डेंगु फैलिएपछि काठमाडौं महानगरपालिकाले हटलाइन सेवा सुरु गरेको छ। महानगरका मेयर बालेन्द्र शाहका अनुसार डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन सुरु भएको हो। डेंगु संक्रमित भए वा भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीबाट नै परामर्श...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…