SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


मद्रास सेक्युरिटी प्रिन्टर्सले सम्झौताअनुसार काम नगर्दा समस्या

भदौ २६, काठमाडौं । लाइसेन्स छाप्ने ठेक्का पाएको मद्रास सेक्युरिटी प्रिन्टर्स चेन्नइ इन्डियाले सम्झौताअनुसार काम नगर्दा समस्या उत्पन्न भएको छ । सम्झौताअनुसार काम नभएपछि यातायात व्यवस्था विभागले पटक–पटक ताकेता गरेको भए पनि उक्त कम्पनीले ताकेताको बेवास्ता गर्ने गरेको विभागको आरोप...


काँग्रेसको घोषणापत्र लेखन वी.पी. संग्रहालय सुन्दरीजलबाट सुरु

भदौ २६, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंसिर ४ गते सम्पन्न हुने संघ र प्रदेशको निर्वाचनका लागि पार्टीको घोषणापत्र सुन्दरीजल स्थित वी.पी संग्रहालयबाट सूरु गरेको घोषणा गरेका छन् । १०९ औँ वी.पी. जयन्तीका अवसरमा सुन्दरीजल पुगेका महामन्त्री शर्माले...


सिक्लेस हाइड्रोपावरको आईपीओ बुधबारदेखि खुला हुने

भदौ २६, काठमाडौँ। सिक्लेस हाइड्रोपावरको ११ लाख ५० हजार कित्ता आइपिओ बुधबार (भदौ २९ गते) देखि आउने भएको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ११ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्न लागेको हो। जारी गर्ने आइपिओमध्ये...


नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाई गरेकाे भन्दै राष्ट्रपतिविरुद्ध प्रदर्शन

भदौ २६, काठमाडौं । राष्ट्रपतिले नागरिकता संशोधन विधयेक प्रमाणीकरणमा ढिलाइ गरेको भन्दै नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आइतबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि राष्ट्रपति विद्यादेवी भण्डारी विरोध प्रदर्शन गरेको हो । सो क्रममा...


आज देखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु

भदौ २६, काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (आइतबार) देखि विधिवत् आरम्भ भएको छ । पशुपतिनाथ लगायत विभिन्न मठमन्दिरमा पूजा गरी मनाइन सुरु भएको छ । आज एकै दिन प्रतिपदा र...


पोखरामा वी.पी. स्मृति पुस्तकालय र सूचना प्रविधि कक्षको उद्घाटन, वी.पी. संग्रहालयबाट एक लाख सहयोग

भदौ २५, पोखरा । समाजवादी नेता एवम् जननायक वी.पी. कोइरालाको १०९ औँ जयन्तीका अवसरमा पोखरा कास्की जिल्लामा वी.पी. स्मृति पुस्तकालय र सूचना प्रविधि कक्षको उद्घाटन गरेको छ । नेपाली काँग्रेस गण्डकी प्रदेशले आयोजना गरेको सो कार्यक्रम शिक्षाविद प्राध्यापक केदार भक्त...


एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्यो (सूचनासहित)

भदौ २६, काठमाडौं । नेपाल प्रहरीले एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुलाएको छ । संघीय निर्वाचनलक्षित सुरक्षा योजनाअन्तर्गत म्यादी प्रहरीको भर्ना खुलेको हो । म्यादी प्रहरीका लागि भदौ ३० गतेदेखि आवेदन दिन सकिने प्रहरीले प्रकाशन गरेको सूचनामा उल्लेख...


प्रथम एन आर एन राष्ट्रिय कराते प्रतियोगिताको उपाधी नेपाल प्रहरीलाई

पुरुषोत्तम पोखरेल, भदौ २५, काठमाडौँ । एन आर एन राष्ट्रिय कराते प्रतियोगितामा ९ स्वर्ण ३ रजत र ५ कास्य पदक सहित नेपाल प्रहरी टिम प्रथम बन्न सफल भएको छ । ४ स्वर्ण १ रजत र ६ कास्य जितेको एपीएफ क्लब...


भेरी अस्पतालमा डेंगीबाट २ को मृत्यु

भदौँ २३, काठमाडौँ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना डेंगीका बिरामीको मृत्यु भएको छ। बढैयाताल गाउँपालिका–८ बर्दियाका ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलालीकी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल...


यस्ता छन् भातको माडका फाइदाहरू

काठमाडौं- भात पकाउँदा आधा पाकिसकेपछि तयार हुने बाक्लो तरल पदार्थलाई भातको माड भनिन्छ। यो स्वास्थ्यका लागि धेरै फाइदाजनक छ। यो बच्चाहरूको धेरै समस्याको समाधान लागि प्रभावकारी मानिन्छ। यसका केही फाइदाहरू : १.पखलाको औषधि: बालबालिकामा लाग्ने पखाल रोक्न भातको पानी निकै...


‘गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई दण्डित गर्नुपर्छ’

भदौ २२, काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक अघि बढाउँदा गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई दण्डित गर्ने प्रावधान अनिवार्यरुपमा समेट्न सुझाव दिइएको छ । कानून, न्याय तथा मानवअधिकार समितिको आजको...


यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

भदौ २२, काठमाडौं । मन्त्रिपरिषद बैठकले अर्थमन्त्री जनार्दन शर्मा आगामी असोज १० गतेदेखि १४ गतेसम्म फिलिपिन्समा आयोजना हुने एशियाली विकास बैंकको बोर्ड अफ गभर्नरको ५५ औं बार्षिक बैठकमा सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । गत भदौ २१...


साफ महिला च्याम्पियनसिपः भारतले पाकिस्तानलाई हरायो

भदौ २२, काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह एको खेलमा भारतले पाकिस्तानलाई ३–०ले हराएको छ । दशरथ रंगशालामा भएको खेलको पहिलो हाफको २१औँ मिनेटमा पाकिस्तानकी मारिया जमिला खानले आत्मघाती गोल गरेसँगै भारतले सुरुवाती अग्रता लिएको थियो। २३औँ मिनेटमा भारतकी...


कन्या क्याम्पसमा थेगिनसक्नु विद्यार्थी

भदौ २२, काठमाडौँ । विगतका वर्षहरुमा विद्यार्थी खोज्दै घरदैलो गर्नुपर्ने यहाँको मैयादेवी कन्या क्याम्पसमा अहिले थेगिनसक्नु विद्यार्थी छन्। क्याम्पसले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेसँगै विद्यार्थीको आकर्षण बढेको हो। छात्राको मात्रै पढाइ हुने यस क्याम्पसका प्राध्यापक, कर्मचारीहरू विगतका...


चेल्सीका म्यानेजर टुकल बर्खास्त

भाद्र २२, काठमाडौँ । डाइनामो जागरेबसँग १–० ले पराजित भएसँगै चेल्सीले क्लबका म्यानेजर थोमल टकुललाई बर्खास्त गरेको छ । यो सिजन प्रिमियर लिगमा समेत खराब सुरुवात गरेको चेल्सी मंगलबार च्याम्पियन्स लिगको पहिलो खेलमा नै पराजित बनेको थियो । क्लबका नयाँ...


मन्त्रीस्तरीय निर्णयबाट स्वास्थ्यका आठ उच्च अधिकारीको जिम्मेवारी हेरफेर

भदौ २२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ औँ तहका आठजना अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको छ । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले मंगलबार आठ जनाको सरुवा गरेका हुन् । मन्त्रीस्तरीय निर्णयअनुसार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकको जिम्मेवारी डा. पवनजंग...


मुलुकको विकासमा कर्मचारीको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानमन्त्री देउवा

भदौ २२, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्त्वपूर्ण जिम्मेवारी रहेको बताउनुभएको छ । उहाँले जनताको सबैभन्दा अगाडि भएर काम गर्ने कर्मचारी भएकोले कर्मचारीले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले १९ औँ निजामती सेवा दिवसको...


भारतीय स्थल सेनाध्यक्षले आज मुक्तिनाथको दर्शन गर्ने

भाद्र २२, काठमाडौँ । नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे आज मुस्ताङ जाने भएका छन् । पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिरको दर्शन गरी आजै उनी पोखरा जाने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । त्यहाँ उनले...


बागमती प्रदेश स्तरीय कराते छ्नौट सम्पन्न

भदौ २२, काठमाडांँ । गण्डकी प्रदेशमा हुन गईरहेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेश स्तरीय कराते छ्नौट प्रतियोगिता सम्पन्न भएको छ। पुरुष तर्फ ५० पन तौल समुहमा अनिल उपरकोटी,५५ के.जी. तौल समुहमा देवराज श्रेष्ठ, ६० के.जी. तौल समुहमा...


मिडिया काउन्सिल विधेयकमार्फत सरकार निरंकुश बन्न खोज्योः समाजवादी प्रेस संगठन

भदौ २२, काठमाडौं । मिडिया काउन्सिल विधेयकमार्फत नेपाल सरकार निरंकुश बन्न खोजेको भन्दै समाजवादी प्रेस संगठन नेपालले त्यसको विरोध जनाएको छ । हाल प्रतिनिधिसभामा पेस गरिएको विधेयकले नेपाललाई विश्वमै स्वतन्त्र प्रेस विरोधी देशका रूपमा चिनिनुका साथै काउन्सिल गठन विधिलाई हेर्दा...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…