SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


समाजवादी प्रेस संगठनको कार्यवाहक अध्यक्षमा सुवेदी

भदौ २८, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सम्बद्ध पत्रकार संगठन समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदी कार्यवाहक अध्यक्ष तोकिएका छन् । मंगलबार विहान अमेरिका प्रस्थान गरेका संगठनका अध्यक्ष शम्भु श्रेष्ठले सुवेदीलाई आफूले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् । व्यक्तिगत...


संसदीय प्रतिनिधि मण्डल र अध्यक्ष ली चान्सु बीच छलफल

भदौ २८, काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल र नेपाल भ्रमणमा रहनु भएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन काँग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चान्सु नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबिच छलफल भएको छ । नयाँ...


खेलकुद मन्त्री ‘अथक’ बाँके १ बाट उम्मेदवार सिफारिस

भाद्र २८, बाँके। आसन्न संघिय निर्वाचनकालागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) बाँकेबाट उम्मेदवार सिफारीस हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) ले मन्त्री अथकलाई बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारीस गरेको हो । मन्त्री अथक ०७४ सालको...


बागलुङ बजार भित्रियो मुस्ताङको स्याउ

भदौ २७, बलेवा। भदौको अन्तिम साता सुरु भएसँगै मुस्ताङको स्याउ बागलुङ, कुश्मा, बेनीलगायतका नजिकका बजारमा देखिन थालेको छ। चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दी र आसपासका जिल्लामा मुस्ताङको स्याउको माग हुन्छ। यहाँ एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’। दसैँका बेला त...


सरकारले भन्यो- अफिस जाँदा पूरा बाउला भएको पोशाक लगाउनुस्

भदौ २७, काठमाडौं । डेंगीको संक्रमण बढ्दै गएकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सातै प्रदेशमा डेंगीको प्रकोप फैलिएको छ । सतर्कता अपनाउनुपर्ने अवस्था आएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले बताए । डेंगी रोग...


मिटरब्याज पीडितको प्रदर्शनमा प्रहरी हस्तक्षेप

भदौ २७, काठमाडौं । कीर्तिपुरमा प्रहरी र मिटरब्याजी पीडितबीच आज (सोमबार) झडप भएको छ । उनीहरुले कीर्तिपुरमा गरेको प्रदर्शनलाई प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन...


नाडा ईभी एक्स्पो २०२२ आयोजना हुने

भदौ २७, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले नाडा ईभी एक्स्पो २०२२ आयोजना गर्ने भएको छ । सिएट टायरको प्रयोजनमा एक्स्पो हुन लागेको हो । विद्युतीय सवारी साधनहरुको बढ्दो प्रयोगले आफ्नै मुलुकमा उत्पादित जलविद्युत्को उपभोग बढ्न गई देशलाई आत्मनिर्भर...


संविधान दिवसको अवसरमा १ असोजमा एमालेले वाकथन आयोजना गर्ने

भदौ २७, काठमाडौं। एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन उपत्यकामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। आठौं संविधान दिवसका अवसरमा पार्टीले आगामी १ असोजमा उपत्यकामा वाकथन (पदयात्रां) आयोजना गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगले संविधान जारी भएको दिन ३...


बागमती प्रदेशका विपन्न नागरिकलाई रक्तसञ्चार सेवा नि:शुल्क

भदौ २७, चितवन । बागमती प्रदेशभित्रका नागरिकलाई अत्यावश्यक रक्तसञ्चार सेवा निःशुल्क हुने भएको छ । प्रदेश सरकारले विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधिबमोजिम आर्थिकरुपले विपन्न नागरिकलाई यस्तो सेवा सुरु गरिएको हो । जिल्लामा पनि...


सुनको भाउ तोलामा ३०० रुपैयाँले घट्यो

भदौ २७, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । आइतबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ९ सय रहेकोमा सोमबार ३ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...


चिनियाँ जनकांग्रेसका अध्यक्ष ली आज नेपाल आउँदै

भदौ २७, काठमाडों । चीनको राष्ट्रिय जनकांग्रस स्थायी समिति अध्यक्ष ली चान्सु औपचारीक भ्रमणका लागि आज नेपाल आउँदै छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा लीसहितको चिनियाँ प्रतिनिधिमण्डल तीनदिने भ्रमण का लागि आज नेपाल आउन लागेको हो । लीसहितको टोली विषेश...


साफ महिला फुटबलमा आज नेपालले श्रीलंकाको सामना गर्दै

भदौ २७, काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपमा आज (सोमबार) नेपालले श्रीलंकाको सामना गर्ने भएको छ । पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको नेपाल सोमबार लगातार दोस्रो जितको खोजीमा रहेको हो । खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा...


ज्यान मार्ने उद्योगमा फरार अभियुक्त १६ वर्षपछि पक्राउ

भदौ २७, काठमाडौं । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०६३ साउन २ गते काठमाडौं महानगरपालिका वडा नं ३२ कोटेश्वर चोकमा मनोज खड्काको...


चाैबीस घण्टामा ३,२३४ ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही

भदौ २७, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले गएको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार २३४ जना चालकलाई कारबाही गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा गरी २४ घण्टामा ट्राफिकले ३ हजार २३४ जना चालकलाई कारबाही गरेको हो...


समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक

भदौ २६, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दी सूची बुझाउने समय असोज २ र ३ गतेलाई दिएको छ । आइतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।आयोगका अनुसार असोज २...


सिरहाको धनगढीमाई नगरपालिकामा ११० भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण

भदौ २६, काठमाडौँ । सिरहाको धनगढीमाई नगरपालिकामा ११० भूमिहीन सुकुम्बासी घरपरिवारलाई आज जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाले धनगढीमाई नगरपालिका वडा नं. १३ मा आयोजना गरेको लालपूर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी...


विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्धारमा सरकार लागिपरेको छ : मन्त्री कुँवर

भदौ २६, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्धारमा सरकार लागिपरेको बताउनुभएको छ । आईतबार मन्त्रालयमा श्रमिकसँग श्रममन्त्री कार्यक्रम अन्तर्गत श्रमिकहरुसँग कुराकानीपछि सञ्चारकर्मीमाझ बोल्दै मन्त्री कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्धारका लागि सरकार...


युवा तथा खेलकुद मन्त्रालयलाई विभाजन गर्न आवश्यक छ : मन्त्री गहतराज

भदौ २६, काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले आगामी निर्वाचनमा युवाहरुलाई देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुरा नै आगामी निर्वाचनको मुख्य मुद्दा बन्नुुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै उनले...


खाद्यले दसैँमा च्याङ्ग्रा नल्याउने, तीन जिल्लाबाट खसीबोका भित्र्याउने तयारी

भदौ २६, काठमाडौं । गत वर्षको दसैँमा च्याङ्ग्रा बिक्री नगरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । कम्पनीले यो वर्ष मकवानपुर, धादिङ र दाङबाट दसैँका लागि खसी र बोका खरिद गर्ने भएको...


अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प, उडान प्रभावित हुने

भदौ २६, भैरहवा। इन्धन ढुवानी व्यवसायीले भाडा वृद्धिसहित तीन बुँदे माग गर्दै ढुवानी बन्द गरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तराईका तीन व्यस्त विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) ले रक्सौलबाट उपलब्ध गराउँदै आएको हवाई इन्धन प्राविधिक...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…