SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


ढोरपाटन आरक्षमा अबदेखि बँदेलको सिकार गर्न पाइने

भदौ २२, बागलुङ । वर्षेनी दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको ढोरपाटन सिकार आरक्षमा अबदेखि बँदेलको पनि सिकार गर्न पाइने भएको छ । नेपाली सिकारीलाई लक्षित गरी बँदेल सिकार खुला गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...


महानगरले आज महाराजगञ्ज र बसुन्धरा क्षेत्रमा चलायो डोजर

भदौ २२, काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियानलाई तीव्रता दिएको छ । महानगरबाट पास भएको नक्साअनुसार निर्माण नभएका संरचनाहरु महानगरले भत्काउँदै आएको छ । यस्तै, सार्वजनिक स्थलमा बनेका संरचना, फुटपाथमा बनेका संरचनाहरु हटाउन पनि महानगर लागिपरेको छ ।...


खेलकुद मन्त्री अथकद्धारा छैठौं साफ महिला च्याम्पियनसिपको उद्घाटन

भाद्र २२, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाण्डौंमा आयोजना गरीएको छैठौं महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गर्नुभएको छ । मंगलबारदेखी काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको मन्त्री अथकले उद्घाटन गर्नुभएको हो । प्रतियोगिता...


सन्दीपको निलम्बनबारे छलफल गर्दै क्रिकेट संघ

भाद्र २२, काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेको पछिल्लो घटना क्रमका विषयमा छलफल गर्ने भएको छ । क्यानको मुख्य कार्य सम्पादन टोलीले पछिल्लो विषयमा आज साँझ छलफल गर्ने भएको क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।...


आजदेखि इन्द्रजात्रा सुरू, हनुमानढोकामा यःसिं ठड्याइयो

भाद्र २२, काठमाडौँ । काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा बुधबारदेखि सुरु भएको छ । आठ दिनसम्म मनाइने परम्परागत साँस्कृतिक जात्रा हुनमानढोकामा धार्मिक विधिपूर्वक लिंगो अर्थात यः सिं ठड्याएपछि सुरु भएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको...


क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा उजुरी

भाद्र २२, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी सम्बन्धी जोहरीमाथि अनुसन्धान सुरु भएको छ । अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा...


बागमतीका तीन जिल्लामा बुधबार सार्वजनिक बिदा

भाद्र २१, काठमाडौँ । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने न्वागी ९छोनाम० पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ९ चैत २०७८ मा बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार तीन जिल्लामा भदौ २२ गते बुधबार सार्वजनिक बिदा...


साफ महिला च्याम्पियनसिपः उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

भाद्र २१, काठमाडौँ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै छन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजका अनुसार नेपाल र भुटानबीचको खेल...


हलगोरु पाल्ने किसानलाई १० हजार रुपैयाँ अनुदान

भदौ २१, काठमाडौँ । म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई १० रुपैयाँ हजार अनुदान दिने भएको छ। पछिल्लोसमय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको...


सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुन्छ : मन्त्री कार्की

भदौ २१, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुने बताएका छन्। नेपाल प्रेस युनियन केन्द्रीय...


मकवानपुरमा जापानी इन्सेफलाइटिस संक्रमणबाट तीनको मृत्यु

भदौ २१, मकवानपुर । मकवानपुरमा जापानी इन्सेफलाइटिस संक्रमणबाट तीनजनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार संक्रमणबाट जिल्लाको बकैया गाउँपालिका–७ का दुई जना र हेटौँडा उपमहानगरपालिका–३ बसामाडीका एक जनाको मृत्यु भएको छ । बागमती गाउँपालिका–४ बस्ने वर्ष ४८...


म्यादी प्रहरी भर्ना भदौ ३० देखि, स्थानीय चुनावमा खटिएकालाई प्राथमिकता

भदौ २१, काठमाडौं । आगामी भदौ ३० गतेदेखि म्यादी प्रहरीको भर्ना खुल्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुलाइने भएको हो । भर्ना प्रक्रियाका लागि गृह मन्त्रालयले म्यादी प्रहरी छनोट...


लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री

भाद्र २१, काठमाडौँ । कन्जरभेटिभ दौडमा विजयी भएपछि लिज ट्रस बेलायतको अर्को प्रधानमन्त्री बन्ने निश्चित भएको छ । बेलायतको कन्जरभेटिभ पार्टीले लिज ट्रसलाई आफ्नो नेताको रूपमा छानेको छ, जसले बोरिस जोनसनबाट हस्तान्तरणको सुरुवात गरेको छ। विदेश सचिव लिज ट्रसलाई सत्तारुढ...


म्यादी प्रहरी छनोट सम्बन्धी कार्यविधि पारित

भाद्र २१, काठमाडौँ । गृह मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोट गर्नेबारे मापदण्ड स्वीकृत गरिएको छ । प्रहरी प्रधान कार्यालयले मापदण्ड तयार गरेर स्वीकृतीका लागि गृह मन्त्रालयमा पठाएको थियो । सोमबार मन्त्रालयले कार्यविधि स्वीकृत गरेको प्रहरी...


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.करण साहलाई पक्राउ पुर्जी जारी

भाद्र २१, काठमाडौँ । जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाले डा। साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा जाहेरी दरखास्त दर्ता भएको...


नागरिकता विधेयक पुनः राष्ट्रपतिकहाँ

भाद्र २१, काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणका लागि पुनः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको छ । सभामुख अग्नि सापकोटाको सचिवालयका अनुसार सभामुखले प्रमाणित गरेर विधेयक राष्ट्रपति कार्यालयमा पठाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता...


मुगुमा धार्मिक मेला सुरु

भाद्र २१, काठमाडौँ । मुगुका ऐतिहासिक धार्मिक महत्त्व राख्ने मेलाहरू गुरादेब, बिजयगुरादेब लगायतका धार्मिक मेलाहरू सोमबारदेखि सुरु भएका छन् । कोरोनाका कारण अघिल्ला दुई वर्ष हुन सकेका थिएनन् । यस पटक मेला सुरु भएपछि जिल्लाका गाउँ बस्तीमा चहलपहल सुरु भएको...


भक्तपुरमा अस्पतालको क्यान्टिनमै कुहिएको मासु र सडेगलेका खानेकुरा विक्री

भदौ २०, भक्तपुर । भक्तपुर नगरपालिकाले गरेको अनुगमनमा भक्तपुरका सरकारी तथा निजी अस्पतालहरुमा सञ्चालित क्यान्टिनले कुहिएका मासुदेखि सडेगलेका खानेकुरासमेत बिक्री गरेको पाइएको छ । नगरपालिका अनुगमन समितिले आज गरेको अनुगमनमा बिरामी उपचार गर्ने अस्पतालहरुको क्यान्टिनले नै बिरामी उत्पादन गरिरहेको पाइएको...


निर्वाचनका लागि १० हजार आठ सय ८८ मतदानस्थल

भदौ २०, काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको सङ्ख्या कायम गरेको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार सात...


दिदीबहिनीलाई बेहोस बनाएर बलात्कार गरेको अभियोगमा साह दोषी ठहर

भदौ २०, जनकपुरधाम । धनुषा महेन्द्रनगरकी नाबाल दिदीबहिनीलाई बेहोस बनाएर बालात्कार गरेको अभियोग लागेका राजकुमार साहलाई जिल्ला अदालत धनुषाले दोषी ठहर गरेको छ । सोमबार नारायणप्रसाद सुवेदीको एकल इजलासले साहबाट कसुर भएको फैसला सुनाएको हो । उनीमाथि क्षिरेश्वरनाथ नगरपालिका–५ का...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…