SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


नेपालको अमेरिकामाथि सानदार जित

असार ५, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपालले अमेरिकामाथि सानदार जित निकाले छ । जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको २०८ रनको लक्ष्य ४३ ओभारमा चार विकेट...


ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने अर्थ समितिको निर्णय

असार ५, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स वितरण प्रक्रिया खुला गरेको छ । ब्रोकर लाइसेन्स प्रक्रियामा अनियमितताको आशंका गर्दै समितिले गत जेठ २९ गते लाइसेन्स वितरणमा रोक लगाएकोमा मंगलबार बिहान बसेको समितिको वैठकले प्रक्रिया खुला गरेको हो...


थ्रीस्टार हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

असार ५, काठमाडौ । थ्रीस्टार हाइड्रोपावरले आज (मंगलबार) बाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका...


‘गौतम बुद्ध विमानस्थललाई हवाई रुट दिन भारत सकारात्मक’

असार ५, काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई रुट दिन भारत सकारात्मक रहेको बताएका छन् । मंगलबार योग दिवसका अवसरमा लुम्बिनीमा आायोजित कार्यक्रममा बोल्दै उनले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई रुट दिन...


उपप्राध्यापक चलाउनेको समर्थनमा बृहत् नागरिक आन्दोलन

असार ५, काठमाडौं । विद्यार्थीबाट कुटिएका उपप्राध्यापक प्रेम चलाउनेलाई न्यायको माग गर्दै बृहत् नागरिक आन्दोलनको ब्यानरमा प्रदर्शन गरिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालत परिसरबाहिर गरिएको प्रदर्शनमा चलाउने समेत सहभागी छन् । उनीहरूले ‘कानुनी राज्य कायम गर’, ‘न्याय हराए कहाँ...


सङ्खुवासभाको हेवा खोला बाढीपहिरो बेपत्ताको पहिचान खुल्यो

असार ४, सङ्खुवासभा। सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ। गए राति आएको बाढीले बगाउँदा पाँचखपन(९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ। शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम...


कोसी सरकार र पहिचानवादीबीच वार्ता जारी

असार ४, विराटनगर । कोसी प्रदेश सरकार र पहिचानवादीबीच वार्ता जारी छ । प्रदेश राजधानी विराटनगरस्थित बिग होटेलमा वार्ता भइरहेको जनाइएको छ । कोसी प्रदेश नाम खारेजको माग गर्दै पहिचान पक्षधर आन्दोलित छन् । वार्तामा सरकार पक्षबाट सिँचाइ, खानेपानी तथा...


आज कहाँ-कहाँ छ बाढीको जोखिम ?

असार ४, काठमाडौं । वर्षायाम सुरु भएसँगै नदी तथा खोला खोल्साहरूमा पानीको बहाव बढ्न थालेको छ । त्यससँगै देशका विभिन्न जिल्लामा जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही ठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना...


एनआरएनएको विवाद समाधान, अब एउटै एनआरएनए बन्यो

असार ४, काठमाडौँ । गैरआवसीय नेपाली संघ (एनआरएनए)को विवाद समाधान भएको छ । १० औं महाधिवेशनपछि दुई समूहमा विभाजित भएको एनआरएनए अन्ततः एउटै बन्ने सहमति भएको छ । दुई पक्षबीच एकतासम्बन्धी चार बुँदे सहमति भएो छ । प्रधानमन्त्री प्रचण्डको पहलमा...


बौद्धनाथ क्षेत्र विकास खुल्ला फुटबल प्रतियोगिताको उपाधी जोरपाटीलाई

असार ३, काठमाडौं । श्री टुसाल युवा क्लब द्वारा आयोजित श्री बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधी जोरपाटी फुटबल क्लबले जितेको छ । काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध टाउन प्लानिङको फुटबल मैदानमा सचालन भएको...


हङकङसँगको खेल रद्द हुँदा नेपाल समूह चरणबाटै बाहिरियो

असार ३, काठमाडौँ । हिन्दू स्वयंसेवक संघ नेपालले पथ सञ्चालन गरेको छ । जेठ २२ गतेदेखि सप्तरीको भारदहमा सञ्चालन भइरहेको संघ शिक्षा वर्ग पथम बर्षको प्रशिक्षणको चरणमा शनिबार देशभरबाट उपस्थिति भई प्रशिक्षण लिइरहेका स्वयंसेवकहरूलाई एउटै गणभेषमा भारदह बजारमा सामुहिक पथ...


हिन्दू स्वयंसेवक संघद्वारा सप्तरीकाे भारदहमा पथ सञ्चालन

असार ३, काठमाडौँ । हिन्दू स्वयंसेवक संघ नेपालले पथ सञ्चालन गरेको छ । जेठ २२ गतेदेखि सप्तरीको भारदहमा सञ्चालन भइरहेको संघ शिक्षा वर्ग पथम बर्षको प्रशिक्षणको चरणमा शनिबार देशभरबाट उपस्थिति भई प्रशिक्षण लिइरहेका स्वयंसेवकहरूलाई एउटै गणभेषमा भारदह बजारमा सामुहिक पथ...


क्रियटिभ सरसफाईले गरे जोरपाटी सडक खण्डको सरसफाई

असार २, काठमाडौँ । क्रियटिभ सरसफाई प्रा.लि द्वारा जोरपाटी क्षेत्रका सडक सफाई तथा जनचेतनामूलक कार्यक्रमको आरम्भ गरेको छ । क्रियटिभ सरसफाई प्रा.लि.ले काठमाडौँ महानगरपालिका वडा नं. ६ को सिमनाबाट सुरू भएर गोकर्णेश्वर वडा ६ र ५ को आसपासमा रहेको सडक...


तनाव घटाउने ११ तरिका

तनावग्रस्त हुनुभयो भने यसले तपाईंको मन र शरीरलाई हानि पुर्‍याउँछ। तनाव निरन्तर लिने गर्नुभयो भने अनेक रोग लाग्ने जोखिम बढ्छ। त्यसैले तनाव घटाउन यस्तो उपाय अवलम्बन गर्नुस्ः विश्राम गर्नुस् काममा कहिलेकाहीँ हामी यति लिप्त भएका हुन्छौँ कि विश्राम गर्न पनि...


नेपालमा पनि देखियो मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग

असार १, काठमाडौं । नेपालमा मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग देखा परेको छ । ६० वर्षीया विदेशी महिलामा एमपक्स (सरुवा रोग) संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त महिलामा एमपक्स सँग मिल्दोजुलो शंकास्पद लक्षण देखिएपछि...


पूर्व उपप्रधानमन्त्री रायमाझीसहित १६ जनालाई थुनामा पठाउन आदेश

असार १, काठमाडौँ । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रहरी हिरासतमा रहेका १८ जनामध्ये १६ जनालाई कारागार चलान गरेको हो। पुर्पक्षमा जेल चलान भएकाहरु अब...


आजको मौसम : मनसुन देशभर फैलँदै

असार १, काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण देशका मध्य तथा पूर्वी भेगमा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको सम्भावना...


पेट्रोल र डिजेलको मूल्य बढेर आयो

असार १, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर २६ पैसा बढाएर आईओसीले बठाएको हो । आज पठाएको मूल्य...


समाजवादी मोर्चामा सहभागी हुने (एकीकृत समाजवादी) को निर्णय

असार १, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको छ । बिहीबार बिहान बसेको पार्टीको सचिवालय बैठकले माओवादीसहितले घोषणा गर्न लागेको समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव...


यौन दुर्व्यवहार आरोप सत्यता भएपछि एसएसपी पाल निलम्बनमा

असार १, काठमाडौं । महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको घटनामा नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले उनको निलम्बनका लागि बिहीबार गृह मन्त्रालयमा पत्राचार गरेको हो । शुक्रबार गृहले निलम्बन गरेको हो । नेपाल प्रहरी...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…