SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


आरोप प्रमाणित भए भोलि नै राजीनामा दिन्छु : प्रस्तावित प्रधानन्यायाधीश

असार १, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफूमाथि लागेको आरोप प्रमाणित भए राजीनामा दिन तयार रहेको बताएका छन् । आज बिहीबार संसदीय सुनुवाइ समितिमा उठेका प्रश्नको जवाफ दिँदै उनले आफुमाथि लागेको आरोप प्रमाणित भए भोलि नै राजीनामा दिन तयार...


श्रीमानको कुटपिटबाट नमोबुद्ध नगरपालिकाकी वडा सदस्यको मृत्यु

जेठ ३२, काभ्रे । श्रीमानको कुटाइबाट एकजना दलित महिला वडा सदस्यको मृत्यु भएको छ । काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका वडा नम्बर ११ की दलित महिला सदस्य ज्ञानीमाया विकको हत्या गरेको अभियोगमा उनका पति सन्दु विकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार...


सुरक्षा सल्लाहकार शंकरदास वैरागी नियुक्त

जेठ ३२, काठमाडौं । सरकारले शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि मुख्यसचिव रहेका वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनलाई प्रधानमन्त्री पुपकमल दाहाल प्रचण्डले पद तथा...


बौद्धमा सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता शुरु

जेठ ३२, काठमाडौं । श्री टुसाल युवा क्लबद्वारा आयोजना गरिएको श्री बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता बुधबारबाट शुरु भएको छ । काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धस्थित टाउन प्लानिङको फुटबल मैदानमा भएको उक्त प्रतियोगितामा २८...


खोलाले बगाएर सब इन्जिनियर राईको मृत्यु

जेठ ३२, काठमाडौं । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ गोगन स्थित राउते खोलाले बगाएर सब इन्जिनियर मन्दिप राईको मृत्यु भएको छ । बुधवार परेको वर्षाका कारण गोगने–लेर्खक जोड्ने सडक खण्ड अन्तर्गत राउते खोलामा निर्माणाधीन पक्की पुलको पानी कटान गर्ने क्रममा बुधवार...


घोराही सिमेन्ट इन्डस्ट्रीले सर्वसाधारणको लागी आईपीओ बिक्री खुल्ला

जेठ ३२, काठमाडौँ । घोराही सिमेन्ट इन्डस्ट्रीले आज २०८० जेठ ३२ गते देखि सर्वसाधारणको लागी प्राथमिक साधारण सेयर (आईपीओ) को बिक्री खुल्ला गरेको छ । यो सेयरको प्रतिकित्ता प्रिमियम मूल्य ४३५ रुपैयाँ कायम गरिएको छ । जम्मा ६९ लाख ११...


मुख्य सचिवमा वैकुण्ठ अर्याल नियुक्त

जेठ ३२, काठमाडौं । सरकारले मुख्य सचिवमा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरिएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए । आर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् ।...


फेरि नयाँ नेकपा बनाउँछौँः प्रधानमन्त्री

जेठ ३१, काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताउनुभएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङद्वारा आज आयोजित अगुवा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले...


जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न निर्देशन

जेठ ३१, काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णयको पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ । बुधवार बसेको समितिको बैठकले संघीय संसदमा पेस भएको नेपाल सरकारको आगामी आर्थिक वर्षको राजश्व व्ययको वार्षिक अनुमानित बजेटमा जिल्ला...


आज विश्व रक्तदाता दिवस सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

जेठ ३१, काठमाडौं। आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन्। यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न...


असारमा वाणिज्य बैंकहरूको ब्याजदर यथावत रहने

जेठ ३१, काठमाडौं । नेपाल बैंकर्स संघले असारमा बैंकको ब्याजदर थपघट नगर्ने भएको छ । मंगलबार बसेको संघको बैठकले असार महिनाका लागि ब्याजदर यथावत राख्ने निर्णय भएको हो । बैंकर्स संघले वैशाखमा ब्याजदर घटाएर व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र...


भ्रष्टाचारी जोगाएर सत्तामा नबस्ने प्रधानमन्त्री दाहालको उद्घोष

जेठ ३१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बरु सरकार छाड्ने तर, कसैसँग झुकेर सम्झौता नगर्ने अठोट ब्यक्त गर्नुभएको छ । माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरका पदाधिकारीहरुसँग बुधबार विहान बालुवाटारमा उहाँले भ्रष्टाचारीहरूलाई जोगाएर सरकारमा बस्नु भन्दा बरु सरकार छाड्न तयार...


लोकसेवामा अर्कैको नामबाट परीक्षा दिने सुब्बा र सहलेखापाल पक्राउ

जेठ ३१, काठमाडौं । लोकसेवा आयोगले लिएको परीक्षामा अर्कैको नामबाट परीक्षा दिने दुई जना पक्राउ परेका छन् । लोकसेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३८१२÷ ०७६÷ ०७७ (मधेस) एकीकृत तथा संयुक्त, खरिदार वा सो सरहको बुटवल केन्द्रमा सञ्चालन भएको लिखित...


कांग्रेस कार्यवाहक सभापतिको जिम्मा खड्कालाई

जेठ ३१, काठमाडौं । नेपाली कांग्रेसले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको छ । सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएपछि उपसभापति खड्काले कार्यवाहकको जिम्मेवारी पाएका हुन् । कांग्रेसका विधान २०१७ संशोधनसहितको धारा २५ को उपधारा १३ अनुसार देउवा...


छात्र विद्यार्थीलाई नेपाली टोपी अनिवार्य

संखुवासभाको खाँदबारीस्थित श्री हिमालय माध्यमिक विद्यालयमा विद्यार्थीलाई ढाका वा भादगाउँले टोपी लगाई कक्षामा उपस्थित हुन अनिवार्य । मौलिक र राष्ट्रियता झल्काउने उद्देश्यले विद्यालयले छात्र विद्यार्थीलाई ढाका वा भादगाउँले टोपी र छात्रा विद्यार्थीलाई दुई चुल्ठो बाट्न अभिप्रेरित गर्दै आएको छ ।...


मौसमः तराई भेगमा अझै पाँच दिन तातो हावा चल्ने

जेठ ३०, काठमाडौं । देशका पहाडी भेगमा वर्षा भएर गर्मीबाट राहत मिल्न थाले पनि तराइमा भने अझै केही दिन गर्मी बढ्ने र तातो हावा चल्ने चेतावनी मौसम पूर्वानुमान महाशाखाले दिएको छ । तराई क्षेत्रमा आगामी पाँच दिनसम्म तातो हावा चल्ने...


प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको रिटमाथि सुनुवाइ हुँदै

जेठ ३०, काठमाडौं । बालसेना दुरुपयोगलगायत आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदै छ । पूर्वअयोग्य लडाकु लेलिन विष्टसहितले दायर गरेको रिटमाथि सुनुवाइ हुन लागेको हो । माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरूलाई...


“अविरल काव्य यात्रामा” डा. शुभेच्छुले सुनाए दर्जन कविता

जेठ ३०, काठमाडौँ । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले आयोजना गरेको ‘अविरल काव्य यात्रा’ को ७९ औँ शृङ्खलामा लेखक तथा साहित्यकार डा. रमेश शुभेच्छुले आफुले रचना गरेको एक दर्जन कविता प्रस्तुत गरेका छन् । शुभेच्छुका करिब दुई दशक बिचमा रचना भएका...


छोरा वा छोरी जन्मिनुमा जिम्मेवार तत्त्व

काठमाडौं । महिला र पुरुषबीचको संसर्गपछि गर्भको विकास हुने प्रक्रिया सुरु हुन्छ । तर, संसर्ग हुँदैमा गर्भ रहँदैन । महिलाको डिम्बाशयबाट हरेक महिना निस्कने डिम्ब र पुरुषको अन्डकोषबाट निस्कने शुक्रकीटको मिलन भएपछि मात्र गर्भ रहन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको...


केयूबाट ७३ विदेशीसहित १ हजार २४० जना विद्यार्थी दीक्षित

जेठ २९, काभ्रेपलाञ्चोक । काठमाडौं विश्वविद्यालय (केयू) मा आइतबार ७३ विदेशीसहित १ हजार २ सय ४० जना विद्यार्थी दीक्षित भएका छन् । २८औँ दीक्षान्त समारोहमा भारत, बेनिन, श्रीलंका र अमेरिका गरी ४ देशका विदेशी विद्यार्थी दीक्षित भएका हुन् । प्रधानमन्त्री...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…