SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


आजदेखि चलचित्र ‘परस्त्री’ प्रदर्शन

असार १४, काठमाडौं । नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । प्रायः शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि ‘परस्त्री’ विशेष कारणले बिहीबार नै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले जानकारी दिए । ‘हामीले बिहीबारबाटै प्रदर्शनमा ल्याउने...


विमानस्थलमा यात्रुको बिदाइ र स्वागतमा ३ जना मात्र जान पाउने

असार १२, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एउटा यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवनपरिसरमा भीडभाड बढेपछि हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ...


एकदिवसीय विश्वकपको ‘ट्रफी टुर’ सुरु

असार १२, काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको ‘ट्रफी टुर’ सोमबार ९हिजो०देखि सुरु गरिएको छ । एक लाख २० हजार फिटमाथिबाट ट्रफी सार्वजनिक गर्दै टुरको सुरुआत गरिएको हो । आईसीसीले उक्त उचाइमा ट्रफी सार्वजनिक गरेपछि भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट...


भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ

असार १२, काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्। ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले आज (मंगलवार) नक्सालस्थित निवासबाट उनलाई पक्राउ गरेको हो । लिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित...


८२ वर्षीया ज्येष्ठ नागरिक पुनले बुनेका गलैँचा अमेरिका निर्यात

असार १२, बेनी । मङ्गला गाउँपालिका–१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक कार्यसँगसँगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिँदै आएकी छन् । उमेरले वृद्धावस्थामा पुर्याए पनि उनको दैनिकी भने सक्रिय छ । बुनाईसम्बन्धी सीपलाई व्यावसायिक बनाएर जीवनयापन गर्दै आएकी उनले बुनेको...


विदेशमा अलपत्र परेका नेपाली कामदारहरुका लागि आश्रय स्थलको व्यवस्था

असार १२, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशमा अलपत्र परेका नेपाली कामदारहरुका लागि ओमान, कुवेत, साउदी अरेविया र बहराइनमा विशेष आश्रय स्थलको व्यवस्था गरिएको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको...


शिव शिखर सहकारीका अध्यक्ष शर्मा पक्राउ

असार १२, काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोपमा फरार रहेका उनलाई सीआईबीको टोलीले भारतको मुम्बईबाट पक्राउ गरेको हो । उनलाई सोमबार नेपाल ल्याइएको बताइएको...


अवैध मदिरा खरिद तथा बिक्री गर्नेलाई कारबाहीको चेतावनी

असार १२, काठमाडौं । आन्तरिक राजस्व विभागले अवैध मदिरा खरिद तथा बिक्री भइरहेको भन्दै कारबाहीको चेतावनी दिएको छ । अन्तःशुल्क ऐन २०५८ तथा नियमावली २०५९ बमोजिम इजाजतपत्र नलिई अवैध मदिरा खरिद बिक्री भइरहेको भन्दै विभागले कारबाहीको चेतावनी दिएको हो ।...


लागुऔषध दुरुपयोगको असरसँग जुध्न गृहमन्त्रीको आह्वान

असार ११, काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध दुरुपयोगबाट पर्ने बहुआयामिक असरसँग जुध्नका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्। लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ का अवसरमा गृह मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा स्वस्थ, सभ्य र समुन्नत...


हृदयघातको कारण मानिने ट्राइग्लिसेराइड घटाउने ११ खाना

प्रकृतिमा धेरै जसो चिल्लो पदार्थहरु ट्राइग्लिसेराइडको रुपमा रहेका छन्। ट्राइग्लिसेराइड खाद्य पदार्थहरुबाट र शरीर भित्रै पनि निर्माण हुन्छ। उच्च रक्तचापका रोगीहरुको रगतमा कोलेस्ट्रोलका साथमा ट्राइग्लिसेराइडको पनि वृद्धि भएमा हर्टअट्याक (हृदयघात)को संभावना बढ्छ। त्यसैले बढेको ट्राइग्लिसेराइडलाई घटाउनु उपयुक्त हुन्छ। ट्राइग्लिसेराइड घटाउने...


‘गाउँपालिकाभित्र बसाइँ सरी आउनेलाई घर उपहार’

असार १०, काठमाडौँ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँसरी आउने आगामी वर्षबाट घर उपहार दिने योजना बनाएको छ। दुर्गम भेगबाट बसाइँ सरेर सुगम भेगतर्फ जाने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले अन्यत्रबाट बसाइँ सरी आउनेलाई घर उपहार दिने योजना गाउँपालिकाले बनाएको हो।...


गायक प्रकाश सपूतमाथि बोतल प्रहार

असार ११, काठमाडौं । गायक प्रकाश सपूतमाथि बोतल प्रहार गरिएको छ । विदेशमा एक सांगीतिक कार्यक्रमका क्रममा उनीमाथि बोतल प्रहार गरिएको हो । स्टेजमा आफ्नो प्रस्तुति दिइरहँदा उनीमाथि बोतल प्रहार गरिएको थियो । कार्यक्रममा उपस्थितले एक दर्शकले बोतल प्रहार गरेको...


तस्बिरमा ऊँट केटी

सन् १८८५–१८८६ तिर लिइएको यस तस्बिरमा इल्ला हार्परलाई देखाइएको छ। उनी जन्मदेखि असाध्यै दुर्लभ चिकित्सा अवस्था ‘कन्जेनेटल जेनु रिकर्वेटम’ ले पीडित थिइन्। यस विकारका कारण उनका घुँडा विपरीत दिशामा मोडिन सक्थे। जसको नतिजा उनी चारैतिर आफ्ना घुँडा मोड्न सक्थिन्। सन्...


सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुरमा आज बाढीको जोखिम

असार ११, काठमाडौं । देशका केही साना नदीहरूमा आज आकस्मिक बहावको जोखिम रहनेछ । सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर र आसपास भई बहने तथा केही साना नदीहरूमा आकस्मिक बहावको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती स्थान भई बहने नदीतटीय...


पशुपतिमा सुनको जलहरी परीक्षण र तौलने कार्य सुरु

असार १०, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा चढाएको सुनको जलहरीको परीक्षण तथा नापतौल सुरु गरिएको छ । पशुपतिनाथमा चढाइएको सुनमध्ये १० केजी सुनको विषयमा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्यसको अनुसन्धान गर्न थालेको हो । पशुपति...


तामाङ राष्ट्रिय पुस्तकालयलाई क्षेत्र विकास समितिद्वारा पुस्तक सहयोग

असार ११, काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिले तामाङ राष्ट्रिय पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरेको छ। श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा बौद्ध अङ्गदधारामा रहेको पुस्तकालयलाइ करिब ६० वटा पुस्तक आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो। श्री बौद्धनाथ...


न्याय परिषद्को बैठक बस्दै, उच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने तयारी

असार ११, काठमाडौं । न्यायपरिषद्को बैठक आज सोमबार बस्दै । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार उच्च अदालतमा रिक्त ४१ न्यायाधीशको नियुक्तिका लागि परिषद्को बैठक बस्न लागेको हो ।...


नागरिकता प्राप्तिमा असहयोग गर्नेलाई ३ महिना कैद हुने

असार १०, काठमाडौं । नागरिकता प्राप्तिका लागि परिवारका सदस्यले पनि पहिचानका लागि सहयोग गर्नुपर्ने व्यवस्था नेपाल नागरिकता पहिलो संशोधन ऐन, २०७९ मा गरिएको छ । सहयोग नगर्ने परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेर सहयोग गर्न आदेश दिन सक्नेछ ।...


पशुपति क्षेत्रमा गङ्गामाई जात्राको तयारी पूरा

असार १०, काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीका दिन पशुपति क्षेत्रमा गरिने गङ्गामाई जात्राको सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिनाथ मन्दिरमा रहेको गङ्गाको मूर्तिलाई वाग्मती किनारमा अवस्थित गङ्गा मन्दिर अगाडि पूजा तथा हवन...


अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ खुला

असार १०, काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरको आइतबार असार १० गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो । जसअनुसार १ सय अंकित मूल्यमा ६ लाख ५० हजार...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…