SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


सूर्यविनायक-धुलिखेल सडक निर्माणमा पुरातात्विक वस्तु नष्ट नगर्न विभागको परिपत्र

जेठ २९, काभ्रे । पुरातत्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ । विभागले अरनिको राजमार्गअन्तर्गत बनेपाको भैँसेपाटी क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको...


यूएईसँग विदेशी लगानी संरक्षण सम्झौता गर्न नेपाल यूएई चेम्बरको माग

जेठ २९, काठमाडौं । नेपाल यूएई चेम्बर अफ कमर्स एन्ड ईन्डष्ट्रीजले परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग भेट गरी दुई मुलुकबीचका व्यापार व्यवसाय र पर्यटन क्षेत्रका समस्या र सम्भावनाहरुको प्रतिवेदन पेश गरेको छ । संघका अध्यक्ष पवनकुमार अग्रवालसहित केही महिनअघि यूएईको स्थलगत भ्रमणमा...


डोटी र अछाममा निःशुल्क आँखा शिविर, एक हजार बढि लाभान्वित

जेठ २९, काठमाडौँ । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले शुदुरपश्चिका विभिन्न स्थानिय तहहरुसंगको सहकार्यमा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानिय तहहरुको संयुक्त आयोजनामा डोटी जिल्लाका दुई र अछाम जिल्लाका एक स्थानिय...


काठमाडौँमा प्रहरीले चलायो गोली, १ जना पक्राउ

जेठ २९, काठमाडौँ । काठमाडौँमा लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो । प्रहरीले गोली लागेर घाइते भएका उनलाई...


मन्त्रीको गाडीमा ढुंगा हानेको भन्दै धनगढीबाट ५ जना प्रकाउ

जेठ २९, धनगढी । मन्त्रीको गाडीमा ढुंगा हानेको भन्दै शुदुरपश्चिम प्रदेशसभा भवन अगाडीबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीस्थित गेटामा विश्वविद्यालय सञ्चालन गर्नुपर्ने माग गर्दै बन्द गराउँदै हिडेका बन्दकर्ताले मन्त्रीको गाडीमा ढुंगा हानेको भन्दै ५ जना बन्द कर्तालाई...


दाइजोलाई लिएर दुई महिलाको हत्या

जेठ २९, सर्लाही। दाइजोलाई लिएर यहाँका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ। सर्लाही हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो। वडा नं ३ स्थित फरहदवाका अब्दुल साह...


मनसुनका लागि अझै पाँच दिन कुर्नुपर्ने

जेठ २८, काठमाडौँ । नेपालमा मनसुन सुरु हुन पाँच दिन लाग्ने भएको छ । मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन भित्रन चारदेखि पाँच दिन लाग्ने जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बङ्गालको खाडीबाट आएको जलवायुक्त...


भारतको बनवासामा भएको दुर्घटनामा चार नेपालीको मृत्यु

जेठ २९, काठमाडौं । कञ्चनपुरको बनबासा नजिकै पर्ने भारतीय बजार खटिमामा भएको सडक दुर्घटनामा एकै परिवारका चार नेपालीको मृत्यु भएको छ । खटिमाको चकरपुर भन्ने स्थानमा शनिबार दिउँसो कार र दुई स्कुटर ठोक्किएर भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।...


समाजवादी प्रेस संगठनको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा विश्वमणी निर्वाचित

जेठ २९, काठमाडौं । समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न महाधिवेशनबाट विश्वमणी सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । अध्यक्षका प्रतिस्पर्धी भुपराज खडकालाई र राघव साहलाई हराउँदै...


भ्रष्टचार नांगो रूपमा देखापर्‍यो – अध्यक्ष नेपाल

जेठ २६, काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रुप देखापरेको बताएका छन्। शुक्रबार काठमाडौंमा समाजवादी प्रेस संगठन नेपालको पहिलो केन्द्रीय अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले नक्कली शरणार्थी प्रकरण, मिटरव्याजी समस्या र विना पैसा कुनै...


अधिकांश स्थानमा केही दिन अझै तापक्रम बढ्ने

जेठ २६, काठमाडौं । नेपालका अधिकांश स्थानमा अधिकतम तापक्रम अझै केही दिन रहने मौसमविद्हरुले बताएका छन् । केही दिनयता तातो हावा तथा लू देशभरका अधिकांश स्थानमा देखिएकोबारेमा आयोजना गरिएको छलफल कायक्रममा बोल्दै मौसमविद्हरुले यस्तो चेतावनी दिएका हुन् । कार्यक्रममा बोल्दै...


महिनावारीमा आउने समस्या, भ्रम र मुक्ति पाउने उपाय

महिनावारी एक प्राकृतिक प्रक्रिया हो। तर यस सम्बन्धि उचित ज्ञान नपाउँदा र ध्यान नदिँदा कतिपयका लागि समस्या बनिरहेको छ। जसले गर्दा कति महिला शाररिक रुपमा मात्रै होइन, मानसिक रुपमा पनि पीडा खेपिरहेका छन्। कतिपयले यस बारेमा उचित ज्ञान नपाएर प्रशस्त...


राष्ट्रिय परिचयपत्रको काम अस्थायी रूपमा सुचारु

जेठ २२, काठमाडौँ । केही दिनदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्रसम्बन्धी काम अस्थायी रूपमा पुनः सुरु भएको छ । देशभरि नै बिहीबारदेखि अवरोध रहेको राष्ट्रिय परिचयपत्रसम्बन्धी काम आइतबारदेखि पुनः सुरु भएको राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागले जनाएको छ । राष्ट्रिय परिचयपत्र निर्माणसम्बन्धी...


नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान

जेठ २२ , काठमाडौँ । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै आएका नेपाली ट्राभल कम्पनी ‘ह्याक’ भएका छन् । विदेशी ह्याकरको समूहले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको टिकट बिक्री प्रणालीलाई ह्याक गरेर करोडौँ रुपियाँ नोक्सानी पुर्‍याएका हुन् ।...


प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि पूर्वराष्ट्रपति भण्डारीको आग्रह

जेठ २२ , काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्लास्टिकजन्य प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि दृढ सङ्कल्प गर्ने समय आएको बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले प्लास्टिकजन्य फोहरको उचित व्यवस्थापन र पुनःप्रयोगलाई सुनिश्चित...


ई–सिगरेट र हुक्का सेवनबाट हुनसक्छ यस्तो गम्भीर असर

जेठ २२, काठमाडौं । धेरै मानिसले ई–सिगरेट र हुक्का सेवन गर्ने गर्छन् । तर, सबै मानिसलाई यसले पुर्‍याउने असरबारे थाहा नहुन सक्छ । ई–सिगरेट र हुक्का पनि सुर्तीजन्य पदार्थ नै हो । यसको सेवनले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने स्वास्थ्य तथा...


आज वातावरण दिवस मनाइँदै

जेठ २२, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन्...


वातावरण संरक्षणका लागि जागरमूलक अभियान आवश्यक : सञ्चारमन्त्री

जेठ २२, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वातावरण संरक्षणका लागि व्यापक सचेतना र जागरमूलक अभियान सञ्चालनमा जोड दिएका छन् । विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले वातावरण संरक्षणमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको भूमिका...


संस्कृति मन्त्रीको उपस्थितिमा बौद्धनाथ क्षेत्रमा सरसफाई

जेठ २१, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती काठमाडौंको बौद्धनाथ परिसर सरसफाई अभियानमा सहभागी भएका छन । सम्पदा स्थलहरुलाई सफा एवं आकर्षक वनाउने लक्ष्यका साथ मन्त्रालय र श्री बौद्धनाथ क्षेत्र विकास समितिको संयुक्त आयोजनामा शनिवार बिहान...


मलेसियाविरुद्ध टी– २० शृंखलाको उपाधि नेपाललाई

जेठ २१, काठमाडौं। मलेसियासँगको ५ खेलको टी– २० क्रिकेट शृंखला नेपालले जितेको छ। पाँचौ तथा अन्तिम खेलमा मलेसियालाई ३ विकेटले हराउँदै नेपाले शृंखला ३– २ ले जितेको हो। शृंखलाको पहिलो खेल हारेको नेपाल दोस्रो र तेस्रो खेल जित्दै जित नजिक...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…