SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


भारत तमिलनाडुमा शिव मन्दिरमा कृत्रिम ‘रोबट हात्ती’

चैत्र २१, काठमाडौं । भारतमा मन्दिरका लागि एक जना भक्तले कृत्रिम रोबट हात्ती उपहार दिएकी छन् । क्यानाडाकी सङ्गीता अय्यरले नीलगिरी जिल्लामा अवस्थित देवशोला शिव मन्दिरमा कृत्रिम रोबट हात्ती उपहार दिएकी हुन् । विशेषगरी हात्तीलाई हानी नपुयाउने र कतिपय समयमा...


पार्टी नछोड्ने शिक्षकलाई कारबाही गर्ने तयारीमा शिक्षामन्त्री

चैत्र २१, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण पेशामा आवद्ध रहेर राजनीतिक दलको सदस्यता लिएका शिक्षकलाई कारबाहीको प्रक्रिया सुरू गरेको छ । शिक्षा ऐन र राजनीतिक दल सम्बन्धी ऐनमा शिक्षकले राजनीतिक दलको सदस्यता लिन नपाउने व्यवस्था छ ।...


गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिए राजीनामा

चैत्र २१, काठमाडौं । बुधवार विहान गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । पाण्डेले विश्वासको मत प्राप्त गर्ने स्थिति नदेखेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । गत फागुन २३ माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री...


२५ वर्षपछि ताइवानमा शक्तिशाली भूकम्प

चैत्र २१, काठमाडौं । ताइवानको पूर्वी तटीय क्षेत्रमा आज ७ दशमलव ४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । ताइवानको हुलिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले जनाएको छ । भूकम्पसँगै ताइवान र...


ललितपुर प्रकरणः होलीमा हत्या गरी फरार रहेका गुरुङले गरे आत्मसमर्पण

चैत्र २०, काठमाडौं । ललितपुरको ढोलाहिटीस्थित रेष्टुरेन्टमा फागू पूर्णिमाको राति दुई जनाको हत्या भएको प्रकरणमा फरार रहेका तेह्रथुमका राजु गुरुङले मंगलवार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । हत्यापछि फरार रहेका गुरुङले आत्मसमर्पण गरेको जिल्ला प्रहरी परिसर ललितपुर एसएसपी शेखर खनालले जानकारी...


समाजवाद जन्मने सडकबाटै हो: प्रधानमन्त्री प्रचण्ड

चैत्र २०, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले समाजवाद जनताको बलमा सडकबाट जन्मिने बताएका छन् । आज (मंगलवार) समाजवादी मोर्चाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता सडकमै हुने भएकाले समाजवाद सडकबाटै जन्मिने...


माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ

चैत्र २०, काठमाडौं । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार भएका पूर्व कमाण्डर तथा नेकपा माओवादी केन्द्रका नेता कालिबहादुर खाम पक्राउ परेका छन् । उनी आज काठमाडौंबाट पक्राउ परेका हुन् । यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका कमाण्डर...


अरुणाचलको विषयमा भारतले चीनलाई दियो जवाफ

चैत्र २०, काठमाडौं ।चीनले अरुणाचल प्रदेशका ३० स्थानलाई नयाँ नाम दिएको विषयमा भारतीय विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ । यस विषयमा पत्रकारको प्रश्नको जवाफ दिंदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले चीनले अरुणाचल प्रदेशका ठाउँहरुलाई नयाँ नाम दिने बेतुका प्रयासको...


सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो, सुदूरपश्चिममा ११ महिनामै मुख्यमन्त्री फेरिने

चैत्र २०, काठमाडौं । सत्ता गठबन्धनले सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो गर्ने गरी भागबण्डा टुंगो लगाएको छ । सहमति कार्यान्वयन भए सबैभन्दा धेरै सुदूरपश्चिममा मुख्यमन्त्री हुनेछन् । चार दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएकाले त्यहाँ हरेक ११ महिनामा मुख्यमन्त्री फेरिने...


उखुको रस औषधीका लागि प्रयोग

चैत्र २०, काठमाडौं । जिल्लाको भूमे गाउँपालिका९ का स्थानीयले उखु पेलेर निकालिएको रसलाई पकाएर तयार भएको वस्तु विभिन्न रोगका लागि औषधीको रूपमा प्रयोग गर्दै आएका छन्। भूमे९ बिजौँराका कर्णबहादुर ओलीका अनुुसार पहिले पुर्खादेखि नैउखुलाई कोलमा पेलेर निकालिएको रसलाई पकाई थिग्र्याइएको...


सहकारी ठगीमा डीपी अर्याल र कविन्द्र बुर्लाकोटी समेत आरोपित रहेको कांग्रेसको दाबी

चैत्र २०, काठमाडौं । आज मंगलवार प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीमा रास्वपाका उपसभापतिसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल र रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी समेत आरोपित रहेको भनी प्रश्न उठाएको छ । रास्वपाका...


न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्यको मागः सांसद गौतम

चैत्र २०, काठमाडौं । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डाको अन्त्यको माग राखेकी छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले न्यायाधीश नियुक्ति गर्दा राजनीतिक भागबन्डा हुने गरेको र न्यायाधीश नियुक्तिको...


बोडेका सुजन दोस्रो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै

चैत्र २०, काठमाडौं । मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते आयोजना हुने जिब्रो छेड्ने जात्रा मा बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँने भएका छन् । नवौँपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका...


अमेरिकामा एरिकाले जितिन् स्वर्ण र रजत

चैत्र १९, काठमाडौं । नेपालकी कराँते स्टार एरिका गुरुङले युएसए ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण र रजत पदक जितेकी छन् । अमेरिकाको टेक्ससमा जारी प्रतियोगितामा यु२१ इलाइट महिला ६८ केजी माथि तौल समूहमा क्यानडाकी खेलाडीलाई हराउँदै एरिकाले स्वर्ण पदक जितेकी...


शिक्षामा दलीय राजनीति अन्त्यको प्रक्रिया सुरु गरिने : शिक्षामन्त्री श्रेष्ठ

चैत्र १९, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा रहेको दलीय राजनीति अन्त्यका लागि अभियान सञ्चालन गरिने बताएकीछिन्। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको दलीय राजनीति अन्त्य गर्ने अभियानको...


विश्वासकाे मत लिँदै मुख्यमन्त्री जम्कट्टेल

चैत्र १९, काठमाडौं ।बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै छन्। कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन्। सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई प्रदेश सभाका ५६ सदस्यको मत आवश्यक पर्छ।प्रदेश सभामा एमालेका २७, माओवादी...


नागरिक उन्मुक्तिको कार्यालयमै रेशम र रञ्जिता पक्षधरबीच कुटाकुट

चैत्र १९, काठमाडौं ।जातीय मुद्दा लिएर उदाएको नागरिक उन्मुक्ति पार्टीमा पति पत्नीको झगडाले उग्र रुप लिएको छ । उक्त पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीचको झगडा पार्टी कमिटिसम्म फैलिदा झडपको स्थितिसम्म पुगेको छ । सोमबार अनामनगरस्थित पार्टी...


वैदेशिक रोजगार विभागका लेखापाल निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत्र १९, काठमाडौं । वैदेशिक रोजगार विभागका लेखापाल प्रमोद निरौलाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुसररिसवत माग गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निरौलाविरुद्ध सोमवार मुद्दा दायर गरेको हो ।...


काठमाडौंलाई हेरेर मात्र हुँदैन, दूरदराज बुझेर कानुन बनाउनुपर्छ : सांसद गौतम

चैत्र १९, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले कानुन बनाउँदा सबै वर्ग र भूगोललाई ख्याल गरिनुपर्ने बताएकी छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा विद्युतीय व्यापार सम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिंदै उनले यस्तो बताएकी हुन् । राज्यले एकातिर...


कोशी मुख्यमन्त्री कार्कीद्वारा वैद्यनाथ खोलाको पुल उद्घाटन

चैत्र १९, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज उदयपुरको कटारी नगरपालिका-६ र ७ जोड्ने वैद्यनाथ खोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्नुभएको छ । पुलको उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले पूर्वाधार विकास तथा निर्माणका क्षेत्रमा काम गरिरहेको भन्दै...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…