SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


सहकारी ठगी छानबिन नसकिएसम्म गृहमन्त्री रवि लामिछानेले पदबाट बाहिरिनुपर्छ: सांसद दिलेन्द्रप्रसाद बडु

चैत्र १४, काठमाडौं । सांसद दिलेन्द्रप्रसाद बडुले सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म गृहमन्त्री रवि लामिछानेले पदबाट बाहिरिनुपर्ने बताएका छन् । बुधवार राज्य व्यवस्था समिति बैठकमा बोल्दै बडुले गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म पदबाट बाहिरिनुपर्ने बताएका हुन् । उनले...


पाल्पामा युवतीको घाँटी रेटेर हत्या, शव क्षतविक्षत अवस्थामा

चैत्र १४, काठमाडौं । पाल्पामा एक युवतीको घाँटी रेटेर बीभत्स ढङ्गले हत्या भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका१ ख्याहामा मृतक युवती १९ वर्षिय पदमा सुनारको शव मंगलवार साँझ फेला परेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुगन्ध...


झापाको ‘किच्चकबध’ स्थल २२ सय वर्ष पुरानो प्रमाणित

चैत्र १४, काठमाडौं । भद्रपुर नगरपालिका३ पृथ्वीनगरस्थित किच्चकबध स्थल दुई हजार दुई सय वर्ष पुरानो भएको प्रमाणित भएको छ । पुरातत्व विभागले सातौँ पटक गरेको उत्खननबाट पत्ता लागेका सामग्रीको परीक्षण गर्दा उक्त तथ्य फेला परेको हो । महाभारतकालीन किंवदन्तीअनुसार पाँच...


धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा

चैत्र १४, काठमाडौं । सोमवारदेखि सम्पर्कविहीन रहेकी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती हमाल सम्पर्कमा आएकी छिन् । भारतको गोवाबाट सम्पर्कविहीन भएकी मेयर हमालकी छोरी सम्पर्कमा आएकी हुन् । उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो ।...


सिजन मिडियाको नेशनल सोसियल वेलफेयर अवार्डबाट रोजिना विष्ट सम्मानित

चैत १४, काठमाडौं । सुनौलो पाइलाकी संस्थापक अध्यक्ष रोजिना विष्ट रोज सिजन मिडिया अवार्डबाट सम्मानित हुनु भएको छ । मंगलवार राष्ट्रिय नाच घर जमलमा आयोजित कार्यक्रममा सिजन मिडियाको नेशनल सोसियल वेलफेयर अवार्ड २०२३ बाट रोजिना विष्ट सम्मानित हुनु भएको हो...


धनगढी उपमहानगरपालिकाका मेयरकी छोरी आरती भारतबाट सम्पर्कविहीन

चैत्र १३, काठमाडौं । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी जेठी छोरी आरती सम्पर्कविहीन भएकी छन् । छोरी भारतको गोवाबाट सम्पर्कविहीन भएकी नगर प्रमुख हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् । आरती केही महिनादेखि ओशो ध्यान गर्न गोवामा...


विदेश जाने श्रमिकलाई अभद्र व्यवहार नहोस् अध्यागमन कर्मचारीलाई गृहमन्त्रीको निर्देशन

चैत्र १३, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिएका छन्। उनले आज बिहान कालिकास्थान स्थित अध्यागमन विभागको ब्रिफिङमा यस्तो निर्देशन दिएका हुन। रेमिटेन्स पठाएर अर्थतन्त्रमा योगदान दिने...


आयरल्याण्ड ‘ए’लाई हराउँदै नेपालले जित्यो दुई खेलको टी–२० शृंखला

चैत्र १३, काठमाडौं । मंगलवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा आयरल्याण्ड एलाई ७१ रनले हराउँदै दुई खेलको टी२० शृंखला जितेको छ। यसअघि सोमवार भएको पहिलो खेलमा नेपालले ६ विकेटको जित हात पारेको थियो । आज टस जितेर पहिले...


अमेरिकामा चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा

चैत्र १३, काठमाडौं । अमेरिकी सरकारले चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित संघीय अदालतले सात चिनियाँ नागरिकलाई दोषी ठहर गरेको छ । बाइडेन प्रशासनले धेरै चिनियाँ ह्याकरहरूलाई अमेरिकी कम्पनीहरू र सरकारी अधिकारीहरू विरुद्ध व्यापक ह्याक गरेको आरोपमा...


अमेरिकामा जहाज ठक्करबाट पुल भत्किंदा  धेरै सवारीसाधन पानीमा खसे

चैत्र १३, काठमाडौं । अमेरिकाको बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुल भत्किएको छ । स्थानीय अधिकारीहरूले धेरै सवारी साधन र कम्तीमा सात जना मानिस पानीमा खसेको बताएका छन्। बाल्टिमोर काउन्टीका कार्यकारी जोनी ओल्सजेस्कीका अनुसार फ्रान्सिस स्कट ब्रिज भत्केपछि उद्धार कार्य जारी छ।...


कोहलपुरमा नक्कली नोटसहित एक जना पक्राउ

चैत्र १३, काठमाडौं । बाँके जिल्लामा पर्नेकोहलपुर नगरपालिका१२ ज्ञानजोती टोलबाट नक्कली जस्तो देखिने ५ सय दरको ३ थान नोटसहित सोही ठाउँ बस्ने २२ वर्षीय बिश्वास अधिकारीलाई सोमवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । किराना पसलमा अधिकारीले सामान किन्ने क्रममा नक्कली...


आन्तरिक राजस्व विभागका महानिर्देशक र उपमहानिर्देशकको सरुवा

चैत्र १३, काठमाडौं । अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागका महानिर्देशक भुपाल बराल र उपमहानिर्देशक अर्जुनप्रसाद भट्टराइको सरुवा भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार भुपाललाई वन तथा वातावरण मन्त्रालय मातहतको वातावरण विभागको महानिर्देशकमा सरुवा गरिएको र भट्टराईलाई संघीय मामिला...


शिक्षामन्त्रीको निर्देशनमा पनि खुलेन महाराजगञ्ज नर्सिङ क्याम्पसको ताला

चैत्र १३, काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले महाराजगञ्ज नर्सिङ क्याम्पसमा बीएमएस (बेचुलर मिडवाइफ्री साइन्स) का विद्यार्थीहरूले लगाएको ताला खुल्न निर्देशन दिँदा पनि खुलेको छैन । शिक्षामन्त्री श्रेष्ठले विद्यार्थीहरूले उठान गरेका मागका विषयसम्बन्धी छलफलको क्रममा विवाद समाधान गरेर कलेजको पठनपाठन सुचारु...


धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै तनहुँको छिम्केश्वरी

चैत्र १३, काठमाडौं । समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित तनहुँको छिम्केश्वरी मन्दिर क्रमशः धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको छ । आँबुखैरेनी गाउँपालिका५ छिम्केश्वरीमा रहेको प्रसिद्ध धार्मिकस्थल छिम्केश्वरी माइ गाउँपालिकाकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल हो...


ललितपुर घटनाका ४ आरोपी सार्वजनिक, पक्राउ परेकामध्ये पाँच जनाविरुद्ध मुद्दा चलाउने निर्णय

चैत्र १३, काठमाडौं । ललितपुरमा दुई जनाको हत्या भएको घटनामा पक्राउ परेका १८ जनामध्ये चारसहित पाँच जनाविरुद्ध मुद्दा चलाइने भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले आज पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न भएका मुख्य चार आरोपीलाई सार्वजनिक गरेको हो...


स्थगित ‘संवाद यात्रा’ नेपाली कांग्रेसका मन्त्री गगन थापाले पुनः सुरु गर्ने

चैत्र १३, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवाद यात्रा पुनः सुरु गर्ने भएका छन् । गत माघ २३ गते स्थगित भएको संवाद यात्रा बिहीवार चैत्र १५ बाट सुरु गर्न लागिएको हो । महामन्त्री थापा निकट नेविसंघका पूर्व महामन्त्री...


अमेरिकाको मुक्तिनाथ धाममा हिमानीद्वारा रुद्राभिषेक गरिने

चैत्र १३, काठमाडौं । अमेरिकाको नर्दन क्यालिफोर्नियामा हालै स्थापना गरिएको पहिलो मुक्तिनाथ धाममा यही चैत्र १८ गते पूर्वयुवरानी हिमानी शाहले हिन्दु तथा बौद्ध धर्म अनुसार रुद्राभिषेक तथा शान्ति पाठ गर्ने भएकी छिन् । मुक्तिनाथ धाम निर्माण समितिका अध्यक्ष अनिल पाण्डेका...


नेपाल संवत् हेर्न सकिने सफ्टवेयर र एप सरकारलाई हस्तान्तरण

चैत्र १२, काठमाडौं । राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवत्को तिथिमिति डट कम सफ्टवेयर र नेपाल संवत् मोबाइल एप सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री कार्यालयमा सोमवार भएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल...


एसईईमा १० हजार ८ सय ६ विद्यालयका परीक्षार्थी सहभागी हुने

चैत्र १२, काठमाडौं । चैत १५ गते बिहीवारदेखि सञ्चालन हुन गइरहेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १० हजार ८ सय ६ ओटा विद्यालयका ५ लाख ४ हजार ४ सय १४ जना विद्यार्थीहरू सहभागी हुने भएका छन् । सामुदायिक...


दुर्गा प्रसाईँको पक्षमा सर्वोच्चद्वारा रिट जारी

चैत्र १२, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने मागलाई सर्वोच्च अदालतबाट रिट जारी भएको छ । झापाको बिएण्डसी मेडिकल कलेजको तर्फबाट दायर रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…