SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक पाए विश्वासको मत

फागुन ३०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले बुधवार प्रतिनिधि सभामा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ सांसदले समर्थन गरेका हुन्। उनलाई ११० जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ...


पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

फागुन २९, काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनीमाथि ८५ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको पिएनजी १६.१ ओभरमा अलआउट हुँदै १ सय १३ रनमा समेटिएपछि...


ज्यापु संस्कृति विकास कोषद्वारा संस्कृति सम्वर्द्धन र प्रवर्द्धनका लागि बाजा वितरण

फागुन २९, काठमाडौं । ज्यापु संस्कृति विकास कोषद्वारा सम्पदा संरक्षण गुठी तथा सिन्धु नेवाः खल लगायत पुचहरूलाई निःशुल्क बाजा वितरण गरेको छ । सिन्धुपाल्चोकको पुरानो बजार चौतारामा आयोजित कार्यक्रममा कोषका अध्यक्ष मङ्गलकृष्ण सिंह, उपाध्यक्ष सन्तकुमार महर्जन, ज्यापु महागुठी नेपाः का...


राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

फागुन २९, काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दल गरी ४ दलको सहयोगमा अध्यक्ष दाहाल निर्वाचित भएका हुन् । मंगलवार राष्ट्रिय सभामा भएको मतदानमा दाहालले ३९...


चैत १ गतेदेखि निःशुल्क उपचारका लागि पशुपतिमा महायज्ञ

फागुन २८, काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा आगामी चैत १ गतेदेखि ७ गतेसम्म महायज्ञ हुने भएको छ । पैसाका कारण उपचार गर्न नसक्ने बिरामीलाई निःशुल्क उपचार गर्ने उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो । महायज्ञ संयोजक डा. निकोलस भुसालका अनुसार...


फाल्गुनन्दको सालिक निर्माण नरोक्न उत्प्रेषण परमादेश

फागुन २८, काठमाडौं । उच्च अदालत इलामले पाँचथरको फाल्गुनन्द २ स्थित सिलौतीमा निर्माण भइ रहेको नेपालका १६ औं राष्ट्रिय विभूति तथा किराँत धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको सालिक निर्माण रोक्नु नपर्ने आदेश जारी गरेको छ ।आइतवार न्यायाधीश किरण पौडेल र राजेशकुमार...


राष्ट्रियसभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता

फागुन २८, काठमाडौं । राष्ट्रियसभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमवार संसद भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका युवराज शर्मा र माओवादी केन्द्रका सांसद नारायण दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन्...


अमेरिकाको मेरिल्यान्डमा १० फिट अग्लो शिव मूर्तिको प्राण-प्रतिष्ठा

फागुन २८, काठमाडौं । अमेरिकाको मेरिल्यान्डस्थित पशुपति बुद्ध मन्दिर जर्मनटाउन सहरमा मार्च ८ शुक्रवार महाशिवरात्रिको पावन अवसरमा १० फिट उचाइ भएको शिवको विशाल प्रतिमाको स्थापना गर्दै प्राण–प्रतिष्ठा भव्यताको साथ सम्पन्न गरिएको छ । बसाहा, त्रिशूलसहितको स्थापित शिवको मूर्तिलाई श्री पशुपति...


कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरीको मृत्यु

फागुन २८, काठमाडौं । कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरीका सई टोपबहादुर खत्रीको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरी प्रभाग, कोटेश्वरमा कार्यरत् ट्राफिक प्रहरी खत्री उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पताल, माइतीघरमा मृत्यु भएको हो । २० फागुन प्रदेश...


बागमती सरसफाई अभियानमा तेक्वान्दो खेलाडी

फागुन २७, काठमाडौं । शनिवार ५२५औं हप्ता बागमती सरसफाई अभियानमा प्रस्तावित मनराम केसी स्मृति तेक्वान्दो समाजका खेलाडी सहभागी भए । सरसफाइ अभियानमा अभियन्ता दिवाकर पुडाशैनी, जयराम पुडाशैनी, रिता अधिकारी, नारायणकाजी गिरी, ईश्वर पुडाशैनीलगायतको बिशेष आग्रहमा होप फाउन्डेशन नेपालका अध्यक्ष खड्काबहादुर...


पार्टी कार्यालयभित्रै पूर्वएआईजी ठाकुर मोहनले खाए कुटाइ

फागुन २७, काठमाडौं । राप्रपाका नेता विक्रम पाण्डेलाई भ्रष्टाचारी भनेको आरोपमा पूर्वएआईजी तथा राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठले कुटाइ खाएका छन्। उनमाथि पाण्डेका समर्थकहरूले कुटपिट गरेका हुन्। आइतवार बिहान पार्टी कार्यालय धुम्वाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा श्रेष्ठले राखेको धारणाका...


मिटरब्याज पीडितद्वारा जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन

फागुन २७, काठमाडौं । मिटर ब्याज पीडितहरूले जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन गरेका छन् । मिटर ब्याजविरुद्ध न्याय मार्चमा रहेका पीडितहरूले लामो समयदेखि सरकारसँग वार्ता भइरहे पनि आफ्ना मागहरू सम्बोधन नभएपछि मिटरब्याज पीडितहरूले आइतवार ४१ औ दिनमा भद्रकालीमा जुत्ता चप्पल...


लुम्बिनीमा १२५० जना बने अल्पकालीन भिक्षु

फागुन २७, काठमाडौं । शनिवार मायादेवी मन्दिर परिसरमा आयोजित प्रब्रज्या कार्यक्रममा एकै दिन १२५० जना अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका विभिन्न १० वटा शिलाहरू पालना गरी सहभागी भएका छन् । फागुन १६ गतेदेखि सुरू भएको प्रब्रज्यामा लुम्बिनीमै आएर...


महाशिवरात्रिमा आएका साधुहरूलाई दक्षिणा दिएर बिदाइ गरिँदै

फागुन २७, काठमाडौं । महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न देश तथा विदेशबाट आएका साधुहरूलाई आज पशुपति क्षेत्र विकास कोषले बिदाइ गरिदैँछ। हरेक वर्ष महाशिवरात्रीमा आएका सन्त बाबाहरुलाई बिदाइ गर्दा गुठी संस्थानले दक्षिणा दिने प्रचलन छ । प्रचलनअनुसार सन्त बाबाहरूलाई पाशुपत क्षेत्रमा...


योग र ध्यान सिक्न पाकिस्तानबाट मुसलमान टोली काठमाडौँ आउँदै

फागुन २७, काठमाडौं । योग तथा ध्यानप्रति आकर्षित हुँदै गएको पाकिस्तानको मुसलमान समुदायको एउटा टोली योग र ध्यानको अध्ययन र प्रशिक्षण लिन काठमाडौँ आउने भएको छ । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीका अनुसार कम्तिमा १ सय जना पाकिस्तानी योग...


करिब चार करोड अपचलन गरी फरार भएका दिव्य शान्ति सहकारीका अध्यक्ष महर्जन पक्राउ

फागुन २७, काठमाडौं । बचतकर्ताको करिब चार करोड रुपैयाँ अपचलन गरेर फरार भएका दिव्य शान्ति बचत तथा ऋण सहकारी संस्था, काठमाडौंका अध्यक्ष कृष्ण महर्जन पक्राउ परेका छन् । उनलाई यही फागुन २३ गते चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याइ कानुनी कारवाहीका...


जसपाका अध्यक्ष उपेन्द्र यादवले गरे शपथ ग्रहण

फागुन २७, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । साथै नवलकिशोर साहले वन तथा वातावरण मन्त्रीको शपथ ग्रहण गरेका छन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा पद तथा गोपनीयताको...


पाकिस्तानी राष्ट्रपतिमा दोस्रो पटकआसिफ अली जरदारी निर्वाचित

फागुन २७, काठमाडौं । पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी चुनिएका छन् । उनले आज (आइतवार) अपराह्न चार बजे दोस्रो कार्यकालको शपथ ग्रहण गर्ने कार्यक्रम छ । पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले आसिफलाई शपथ खुवाउने छन् । सन् २००८ देखि २०१३...


भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

फागुन २७, काठमाडौं । भक्तपुरको चुनदेवीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका–७ बस्ने ४० वर्षीय मणिराज घिमिरे छन् । जिल्ला प्रहरी परिसर भक्तपुरकाअनुसार सुर्यविनायक नगरपालिका–५ चुनदेवीमा घिमिरे सवार सल्लाघारी जाँदै गरेको बागमती...


संसारकै लामो धार्मिक पदयात्रा ‘मिथिला माध्यमिक परिक्रमा’ आजदेखि शुरु

फागुन २७, काठमाडौं । पन्ध्र दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरुआत भएको छ । नेपाल र भारतका हजारौं सङ्ख्याका श्रद्धालु भक्तजनहरुको सहभागीता हुने सो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…