SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री

७ असार, काठमाडौं । विश्व योग दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताउनुभएको छ । आज कार्यक्रममा प्रधानमन्त्री दाहालले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल...


आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइदै

असार ७, काठमाडौँ । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाइँदै छ । सरकारले यो दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति समेत गठन गरेको छ । मूल समारोह...


स्वर्ण लक्ष्मी सहकारी प्रकरण : गृहमन्त्री लामिछाने र राईविरुद्ध जोहरी दर्ता

असार ६, काठमाडौँ । स्वर्ण लक्ष्मी सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम लगेको भन्दै छानबिनको माग गर्दै काठमाडौँ प्रहरी परिसरमा जाहेरी दर्ता भएको छ। गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवी राई र तत्कालीन प्रबन्ध निर्देशक एवं हालका गृहमन्त्री रवि लामिछानेविरुद्ध हुलाकमार्फत युवराज...


यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि हुने

६ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । यो वर्षको एसईई चैत ७ गतेदेखि हुने भएको बोर्डले पहिलो पटक मितिसहितको...


गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माणका लागि १२ कम्पनीको टेण्डर

६ असार, काठमाडौं । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि दोस्रोपटक आह्वान गरिएको टेण्डरमा १२ कम्पनीहरूले टेण्डर बिट गरेका छन् । ती १२ वटा कम्पनीहरू सबैको प्राविधिक मूल्याङ्कन सकिएको छ...


दुग्ध किसानको प्रदर्शन जारी, डीडीसी कार्यालय नजिक धर्ना

६ असार, काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले रकम भुक्तानी नगरेको भन्दै आन्दोलनरत दुग्ध किसानहरु आज पनि धर्नामा बसेका छन् । सरकारले विगतमा सहमति गरे पनि ७ महिनादेखि दूधको भुक्तानी नगरेको भन्दै उनीहरुले बुधवार डीडीसीको कार्यालय अगाडि विरोध प्रदर्शन गरेपछि...


पशुपतिको भेटी दुरुपयोग गरेको आरोपमा ५ जना जेल चलान

६ असार, काठमाडौं । पशुपति मन्दिरको भेटी चोरी आरोपमा पक्राउ परेका पाँच पुर्पक्षका लागि कारागार चलान भएका छन् । बुधवार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिमणि गौतमको इजलासले पाँच जनालाई पुर्पक्षका लागि कारागार पठाउने अदालतको आदेशपछि कारागार चलान भएको हो ।...


सर्लाहीको रायमाझी चोकमा बस दुर्घटना, तीन जनाको मृत्यु

६ असार, काठमाडौं । सर्लाही बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवट रहेका छन् । पूर्वपश्चिम...


टी–२० विश्वकपः वेस्ट इन्डिज इंग्ल्यान्डसँग ८ विकेटले पराजित

६ असार, काठमाडौं । टी२० विश्वकप २०२४ को सुपर८ अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ । वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्यमा इंग्ल्यान्डले २ विकेटको क्षतिमा १७.३ ओभरमा पूरा गरेको हो । लक्ष्य भेटाउने...


शुक्रवारदेखि मेलम्ची खानेपानी बन्द हुने

५ असार, काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रवारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ । बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको...


दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा एक दिवसीय योग विज्ञान शिविर सम्पन्न

५ असार, काठमाडौं । दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधवार आयोजित एक दिवसीय योग विज्ञान शिविर, २०८१ कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा पतंजली योग समिति नेपालसँगको सहकार्यमा...


न्युरोड ‘सवारी निषेधित क्षेत्र’ विरोधमा स्थानीयको प्रदर्शन

५ असार, काठमाडौं । काठमाडौँ महानगरको न्युरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउने निर्णयमा बुधवार स्थानीयवासी तथा व्यापारीहरूले विभिन्न प्लेकार्ड बोकी विरोध प्रदर्शन गरेका छन् ।महानगरपालिकाले न्यूरोड क्षेत्रमा सवारीसाधन प्रवेशमा रोक लगाएको विरुद्धमा सवारीसाधन बिनाको न्यूरोड चाहिँदैन, भित्रि सहरमा गाडी बिनाको...


अछाममा छाउगोठमा बसेकी किशोरी बलात्कृत, १७ वर्षीय किशोर पक्राउ

५ असार, काठमाडौं । अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । अछाम प्रहरीका अनुसार मंगलवार बिहान करिब साढे १२ बजेतिर बेहोस अवस्थामा भेटिएकी १६ वर्षीया किशोरी उपचारपछि उनले आफूमाथि जबरजस्ती करणी भएको बताएकी हुन् । जिल्ला प्रहरी कार्यालय...


संसद भवनभित्र प्रहरी जवान मृत फेला

५ असार, काठमाडौं । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् । प्रहरी जवान दोलखाका २२ वर्षीय अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् । काठमाडौं प्रहरीका...


बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियानका थप १ जना पक्राउ

४ असार, काठमाडौं । भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा थप १ जना पक्राउ परेका छन् । हिजो साँझ गोकर्णेश्वर२ नयाँपाटीका ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ पक्राउ परेका थिए । सोमवार जोरपाटीबाट गोकर्णेश्वर नगरपालिका६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर८ का...


वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियन्ताहरु पक्राउ

असार ३, काठमाडौं । वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियानका अभियन्ताहरु पक्राउ परेका छन् । आज दिउसो करिब १२ बजेतिर अभियन्ताहरु राजु सुनार, आदर्श क्षेत्री र अश्मीता खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । अभियन्ता विरुद्ध प्रहरीमा उजुरी परे पछि आज दिउसो...


पेट्रोल ढुवानी मजदुरहरूको आन्दोलनपश्चात् सरकारी पेट्रोल पम्पमा भीड

असार ३, काठमाडौं । पेट्रोलियम पदार्थको अभावले काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा सवारी चालकहरुको भीड लागेको छ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलन पश्चात् आइतवार हिजोबाटै राजधानीका निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्रीवितरण रोक्दा काठमाडौंमा भएको नेपाल प्रहरी, आर्मी र...


६ किलो सुन र ४८ लाख नगदसहित कपनबाट चिनियाँ नागरिक पक्राउ

असार ३, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँ कपनबाट ६ किलो सुनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले चिनियाँ नागरिकलाई काठमाडौँ महानगरपालिका६ तिनचुलीस्थित गुरुङको घरबाट सो सुन र ४८ लाख नगदसहित उनलाईपक्राउ...


वसुधैव कुटुम्बकम्

प्राचीन समयमा हिन्दु धर्ममा जातिय विभेद र छुवाछुतको प्रसंग कहीं कतै उल्लेख गरिएको पाइँदैन । उदाहरणका लागि सम्राट शान्तनुले माझी कन्यालाई विवाह गरे जसको नाम मत्स्यगन्धा थियो । उनैको सन्तानलाई राजा बनाउनको लागि भीष्म स्वयं क्षत्रीय र ज्येष्ठ पुत्र हुँदाहुँदै...


२८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य

जेठ ३२, काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न २८ जिल्लामा विभागले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जारी...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…