SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


ऐतिहासिक जगन्नाथ रथयात्रा महोत्सव काठमाडौंमा

२३ असार, काठमाडौं ।नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) ले राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा ३९ औँ ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महोत्सवको आयोजना गरेको छ । राजधानीको कमलादीमा एक विशेष समारोहबिच आज आइतवार बिहान राष्ट्रपति पौडेलले सो रथयात्रा महोत्सवको शुभारम्भ...


गण्डक ब्यारेजका सबै ढोका खोलियो

२३ असार, काठमाडौं । लगातार वर्षाको कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । बिहान ९ बजे ब्यारेजमा ३ लाख ९५ हजार क्युसेक पानीको प्रवाह देखेपछि ब्यारेजका सबै ढोका खोलिएको हो । संरचना पुरानो...


बाढी उर्लिएको नारायणीमा एक पुरुष हामफालेर बेपत्ता

२३ असार, काठमाडौं । आइतवार बिहान नारायणगढस्थित नारायणी नदीको पुलबाट एकजना पुरुष हामफालेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान पौने ११ बजे साइकलबाट झरेर करिब ५० देखि ५५ वर्षका पुरुष पुलबाट बाढी उर्लिएको नारायणीमा हामफालेर बेपत्ता...


बाढी पसेपछि भक्तपुरको प्लानिङ क्षेत्रबाट ५६ जनाको उद्धार, अस्पताल जलमग्न

२३ असार, काठमाडौं । वर्षाका कारण मनोहरा खोलामा आएको बाढी बस्तीभित्र पसेपछि भक्तपुरको दिव्यश्वरी प्लानिङ क्षेत्रमा फसेका ५६ जनाको उद्धार गरिएको छ । ३० पुरुष, २० महिला र छ बालबालिका गरी ५६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । बाढी...


कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए, वर्षासँगै देशभरी बाढीका घटना

असार २३, काठमाडौं । शुक्रबारदेखि देशभर वर्षा भइरहेको छ । अविरल वर्षाका कारण पानीकाे बहाव बढेपछि सप्तकोशी ब्यारेजका सबै ढोका खोलिएको छ । सप्तकोशी ब्यारेज पुलका ५६ वटा ढोका खोलिएका छन् । आज बिहान ९ बजेको मापनपछि ५६ वटै ढोका...


हिन्दू स्वयंसेवक संघ नेपाल बागमती सम्भागको कार्यकर्ता दक्षता वर्ग सम्पन्न

असार २३, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपाल बागमती सम्भागको कार्यकर्ता दक्षता वर्ग २०८१ सम्पन्न भएको छ । असार २१ र २२ गते केशव धाम गौरीघाटमा भएको दक्षता वर्गमा १० जिल्लाका ४० जनाको सहभागिता रहेको थियो । कार्यकर्ता दक्षता वर्गमा...


ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे सेमिफाइनलमा

२३ असार, काठमाडौं । ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । लसभेगासमा आइतवारबिहान भएको क्वाटरफाइनलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । १० खेलाडीमा समेटिएको उरुग्वे...


सेती नदीमा बाढी : ६० परिवार सुरक्षित स्थानमा सारियो

२३ असार, काठमाडौं । सेती नदीको बाढी बस्तीमा पस्न थालेपछि बैतडीको सिगासका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिगास गाउँपालिका५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । उनले भने, सेतीको बाढी...


सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा १० मजदुर घाइते

२१ असार, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका४ मा रहेको इलेक्ट्रिक हाइड्रो पावरको ढलान भत्किँदा १० मजदुर घाइते भएका छन् । गत साउनदेखि निर्माण सुरु भएको सो हाइड्रो पावरको ढलान गर्दागर्दै भत्किएकोले मजदूरहरू घाइते भएका हुन् । हालसम्म फसेका १० जनाको...


धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

२१ असार, काठमाडौं । धरान उपमहानगरपालिका२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको केन्द्रको रुपमा प्रसिद्ध छ । प्राकृतिक रूपले विष्णुपादुका सुनसरी जिल्लाकै एक सुन्दर स्थानसमेत हो । मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण गरी भगवान विष्णुले पहिलो श्राद्ध गरेको स्थानको...


राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

२१असार,काठमाडाैँ।राष्ट्रियसभाबाट पनि आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । शुक्रवार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ (आगामी आर्थिक वर्षको बजेट) पारित गरियोस् भनी राख्नु भएको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । प्रतिनिधि सभाबाट...


प्रधानमन्त्रीले राजीनामा नदिने, २८ गते विश्वासको मत लिने

२१ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिनुहुने भएको छ । बुधवार नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा पर्नुभएकोले राजीनामा नदिई विश्वासको मत लिने निर्णय गर्नुभएको हो । प्रधानमन्त्रीको सचिवालयअनुसार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको...


साउथ अस्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगमा दोस्रो कार्यकालका लागि मञ्जु खड्का नियुक्त

२१ असार, काठमाडौं । साउथ अस्ट्रेलिया सरकारले नेपाली चेली मञ्जु खड्कालाई महत्त्वपूर्ण मानिने बहुसांस्कृतिक आयोगमा पुनः आगामी तीन वर्षका लागि नियुक्त गरेको छ। साउथ अस्ट्रेलियामा भएको दुई सयभन्दा बढी समुदायमा क्रियाशीलहरूमध्ये खड्कासहित १५ जनालाई आयोगमा नियुक्त गरेको हो। राज्य सरकारले...


निःशुल्क शिक्षाका लागि बजेट थप गर्न मन्त्री श्रेष्ठको आग्रह

२१ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री श्रेष्ठले शिक्षाका ऐन, नियम...


जिल्ला प्रहरी परिसर काठमाडौंको सुविधायुक्त भवन तयार, २६ बाट नियमित सेवा

२१ असार, काठमाडौं । काठमाडौंको सुरक्षा जिम्मा पाएको जिल्ला प्रहरी परिसर काठमाडौंको सुविधायुक्त नयाँ भवन तयार भएको छ । कुल लागत ८० करोडमा बनेको आठ तलाको भद्रकालीस्थित भवनबाट परिसरले असार २६ बाट नियमित सेवा प्रवाह गर्ने भएको प्रहरी परिसर काठमाडौंका...


बेलायतको चुनावमा लेबर पार्टीलाई बहुमत

२१ असार, काठमाडौं । बेलायतको चुनाव जित्दै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किएको छ । कियर स्टार्मर नेतृत्वको लेबर पार्टीले सरकार बनाउनका लागि आवश्यक ३२६ सिटको आँकडा पार गरिसकेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार शुरुआती नतिजामा लेबर पार्टीले ३४४...


सगरमाथा आरोही लाक्पा शेर्पाको वृत्तचित्र नेटफ्लिक्समा रिलिज हुने

२१ असार, काठमाडौं । सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो सगरमाथा महिला आरोही लाक्पा शेर्पाको जीवनीमा आधारित वृत्तचित्र तयार भएको छ । निर्देशक लुसी वाकरको निर्देशनमा बनेको माउन्टेन क्विन : द समिट्स अफ लाक्पा शेर्पा शीर्षक वृत्तचित्र आगामी...


पोखरीमा डुबेर धनुषामा तीन बालिकाको मृत्यु

२० असार, काठमाडौं । धनुषामा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रंजन आवाका अनुसार जिल्लाको धनौजी गाउँपालिका५ बहुअर्वामा पोखरीमा नुहाउन गएका ३ जना बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु...


लेनडाँडामा फास्ट ट्र्याकको अर्को सुरुङ पनि ब्रेक थ्रु

२० असार, काठमाडौं । काठमाडौं तराई मधेश द्रुतमार्ग अन्तर्गत मकवानपुरको लेनडाँडास्थित एउटा सुरुङ बिहीवार ब्रेक थ्रु भएको छ । मकवानपुरको बकैया र गढी गाउँपालिकामा पर्ने लेनडाँडामा रहेको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १ हजार ६१२ मिटर लामो सुरुङमार्ग छिचोलिएको नेपाली...


गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा बहस सकियो

२० असार, काठमाडौं । रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ । न्यायाधीशद्वय सपना प्रधानमल्ल र शारंगा सुवेदीको इजलासमा हेर्दाहेर्दै रहेको मुद्दाको बहस बिहीवार सकिएको हो । उक्त मुद्दाको फैसला आजै सुनाउने सर्वोच्चको तयारी छ। यसअघि मङ्गलवार...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…