SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण सुरु

२८ असार, काठमाडौं । भद्रकाली मन्दिर परिसर पुनर्निर्माण सुरु गरिएको छ । रु ३४ करोड ८० लाख ७१ हजार लागतमा मन्दिरको दक्षिण पश्चिमबाट पुनर्निर्माण सुरु गरिएको हो । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले आज मन्दिर परिसर पुनःनिर्माणको शिलान्यास गर्नुभयो ।...


पछिल्लो एक महिनामा अविरल वर्षासँगै बाढीपहिरोबाट १०१ जनाको मृत्यु

२८ असार, काठमाडौं । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गते बिहान ९ बजेदेखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न...


बुढानिलकण्ठमा माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गर्ने दुई जना प्रकाउ

२७ असार, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका३ रुद्रेश्वर चोकमा रहेको माछापुच्छ्रे बैंकको एटीएम मेसिने तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । एटीएम मेसिने तोडफोड गरेर भाग्नेक्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा नुवाकोटको किस्पाङ गाउँपालिका१ घर...


युरो कप २०२४ः नेदरल्यान्ड्सलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

२७ असार, काठमाडौं । नेदरल्यान्ड्सलाई हराउँदै इंग्ल्यान्ड यूएफा युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । गए राति सम्पन्न भएको खेलमा नेदरल्यान्ड्सलाई २१ को अन्तरले हराएर इंग्ल्यान्ड फाइलनमा प्रवेश गरेको हो । फाइलनमा पुग्न इंल्यान्डले १० ले पछि परेको...


मोरङमा कुखुरा फर्मभित्र सञ्चालकको हत्या

२७ असार, काठमाडौं । मोरङको सुन्दरहरैँचामा कुखुरा फर्मभित्र विभत्स अवस्थामा पुरुषको शव फेला परेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बिहीवार बिहान करिब साढे १० बजे सुन्दरहरैँचा नगरपालिका९ का कुखुरा फर्मका सञ्चालक ४९ वर्षीय सहदेव बजगाईंको शव...


च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

२७ असार, काठमाडौं । दाङको देउखुरीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । बिहीवार बिहान करिब साढे ५ बजे लमही नगरपालिका वडा६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट ४७ वर्षीय शोवारी घर्ती मगर गम्भीर...


सहकारी ठगी र पासपोर्टबारे रविमाथि छानबिन होस् : मुकुल ढकाल

२६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट बर्खास्त हुनुभएकामुकुल ढकालले सभापति रवि लामिछानेमाथि छानबिन गर्न माग गर्नुभएको छ । पार्टीले कारवाही गरेको भोलिपल्ट बुधवार पत्रकार सम्मेलन गरेका ढकालले पार्टी सभापति लामिछानेमाथि नै प्रश्न उठाउनु भएको हो ।...


जनमत पार्टीका केन्द्रीय सचिवसहित ७ जना निलम्बन

२६ असार, काठमाडौं । जनमत पार्टीले सचिवसहित ७ जनालाई तीन महिना निलम्बन गरेको छ । अनुशासन समितिको सिफारिस बमोजिम पार्टी केन्द्रीय समितिले सचिव वीपी साह, केन्द्रीय सदस्य रामेश्वर यादवलगायत ७ जनालाई तीन महिनाका लागि निलम्बन गरेको हो । निलम्बनमा पर्नेहरुमा...


भारतमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु

२६ असार, काठमाडौं । भारत उत्तर प्रदेशको उन्नावमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार बुधवार बिहान आगरालखनऊ एक्सप्रेसमा बिहारको सीतामढीबाट दिल्ली गइरहेको यात्रुवाहक बस दुध बोकेको ट्यांकरसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा...


नुवाकोटका ७० जना विद्यार्थीलाई शङ्खवाद्य तालिम

२६ असार, काठमाडौं । नेपाल शान्ति एवं विकास केन्द्रद्वारा सञ्चालित नुवाकोट जिल्लाको पहिलो सामुदायिक रेडियो नुवाकोट एफएम ले विद्यालयस्तरका विद्यार्थीलाई शङ्खवाद्य तालिम दिने भएको छ ।केन्द्रका सचिव श्रीराम अधिकारीका अनुसार नयाँपुस्तालाई शङ्खको महत्त्व र यसलाई बजाउने तरिकाबारे ज्ञान दिने उद्देश्यले...


बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा २ जना पक्राउ

२६ असार, काठमाडौं । नाबालिकाहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा मानव बेचिबखिन अनुसन्धान ब्यूरोको टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली हरिहरपुर गाउँपालिका१ घर भएका ३३ वर्षीय वीरबहादुर सिंतान र २५ वर्षीय सुबिलाल सिंतान छन् । उनीहरुलाई मानव...


मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ पर्वको अवसरमाटङ्की मनाङ, मनाङ समाज र ङिस्याङ युवा क्लबको संयुक्त आयोजनामा संरक्षण क्षेत्र व्यवस्थापन समिति मनाङ, टङ्की मनाङ र पर्यटन व्यवस्थापन उपसमिति मनाङको संयुक्त सहयोगमा तारा...


युरो कप २०२४ : फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा

२६ असार, काठमाडौं । युरोपियन च्याम्पियनसिप २०२४ को सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई पराजित गरेर फाइनलमा प्रवेश गरेको छ । फ्रान्सलाई २१ को अन्तरले पराजित गर्दै स्पेन युरो२०२४ को फाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा लमिन यमल र डानी ओल्मोले...


दाउरा निकाल्ने क्रममा सेतीमा एक जना बेपत्ता

२६ असार, काठमाडौं । बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट झिक्ने क्रममा आज बिहान एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा...


अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी खुल्यो

२६ असार, काठमाडौं । अविरल वर्षाले अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी खुलेको छ । पृथ्वीराजमार्गअन्तर्गत पर्ने बन्दीपुर५ याम्पा नजिक खसेको पहिरा पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ । तनहुँ म्याग्दे गाउँपालिका६ मौरीओढार लेदोसहितको पहिरो खस्दा बिहानैदेखि सडक पूर्ण रुपमा...


बौद्धमा गुडिरहेको बसको इन्जिन पड्कियो, एकजना घाइते

असार २६, काठमाडौं । काठमाडौंमा गुडिरहेको बसको इन्जिन पड्किँदा बसमा सवार एकजना घाइते भएका छन् । घाइते हुनेमा दोलखा घर भई हाल काठमाडौं माकलबारी बस्ने ५४ वर्षीय दावा लामा छन् । प्रहरीका अनुसार बुधबार बिहान बौद्ध पीपलबोट सडकखण्डमा प्र.३-०१-००५ख ९८६६...


पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

२५ असार, काठमाडौं । महिला एसिया कप अगाडिको अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ। एसिया कप खेल्न श्रीलंका पुगेको महिला राष्ट्रिय क्रिकेट टिमले श्रीलंका डेभलपमेन्टसँग डकवर्थ एन्ड लुइस नियमका आधारमा ३३ रनले पराजित भएको हो । वर्षाले प्रभावित खेलमा...


सात दिनदेखि अवरूद्ध हवाई उडान आज सञ्चालन

२५ असार, काठमाडौं । मुगुस्थित रारा विमानस्थलमा सात दिनदेखि अवरूद्ध हवाई उडान आजदेखि सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान आजदेखि पुनः सञ्चालनमा आएको हो । रारा नागरिक उड्यन कार्यालयका प्रमुख कृष्ण रिजालका अनुसार मौसममा...


नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ छैन : मन्त्री बस्नेत

२५ असार, काठमाडौँ।ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ नरहेको बताउनुभएको छ। मंगलवार संसद् भवनमा सञ्चारकर्मीसँग उहाँले नयाँ समीकरणको कुरा आइरहेको भएपनि यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ नभएको बताउनुभएको हो ।...


भारी वर्षाका कारण मुम्बईमा विद्यालय बन्द, विश्वविद्यालयको परीक्षा स्थगित

२५ असार, काठमाडौं । भारी वर्षाको प्रभावका कारणले भारतको राजधानी मुम्बई र वरपरका विद्यालय र अन्य शैक्षिक संस्थाहरू मङ्गलवार बन्द गरिएको छ । सोमवार विभिन्न स्थानमा तीन सय मिलि मिटरभन्दा बढी वर्षा दर्ता भएपछि विभिन्न क्षेत्रमा गम्भीर जलप्रभाव देखिएको कारण...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…