SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा विमान दुर्घटना

९ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा विमान दुर्घटना भएको छ । विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकका अनुसार उड्नेक्रममासौर्य एयरलाइन्स विमानको दुर्घटना भएको हो । विमानमा आगो लागेको छ । आगो नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली आगो नियन्त्रणमा खटिरहेका...


लुम्बिनीमा एमाले दल नेता गिरीको राजीनामा

९ साउन, काठमाडौं । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले दल नेताबाट राजीनामा दिनुभएको छ । नेता गिरिले मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्धतिभन्दा बाहिर गएर निर्णय भएको भन्दै मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ ग्रहण गरेलगत्तै उहाँले राजीनामा दिनुभएको...


शिशिर भण्डारीको हत्या आरोपमा गोकर्णेश्वर–९ बाट युवक पक्राउ

९ साउन, काठमाडौं । हत्यामा संलग्न आरोपमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर९ बाट प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएर गोकर्णेश्वर बस्ने २७ वर्षीय मानवीर तामाङ छन् । २०७८ माघ २६ मा सुन्दरीजल स्थित...


भारतले नेपाललाई ११ अर्ब २० करोड अनुदान दिने

८ साउन, काठमाडौं ।दक्षिणी छिमेकी भारतले नेपाललाई आर्थिक वर्ष २०२४-२५ मा ७ अर्ब भारु अनुदान दिने भएको छ । यो रकम भारतसँगको स्थिर विनिमयदर अनुसार ११ अर्ब २० करोड रुपैयाँ हो । यो अनुदान त्यहाँको चालु आर्थिक वर्षमा उपलब्ध गराइएको...


काटिएको ६ उद्योगका लाइन आजै जोड्ने विद्युत् प्राधिकरणको निर्णय

८ साउन, काठमाडौं । विभिन्न ६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोडिने विद्युत् प्राधिकरणले निर्णय गरेको छ ।डेडिकेटेट र ट्रकं लाइनको प्रिमियम महशुल वक्यौता असुल उपर गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।...


बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिं लामा नियुक्ति

८ साउन, काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार आजै साँझ ५ बजेपछि लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्ति गर्ने तयारी गरिएको छ।...


पोखराको ११ नम्बर वडाले जनै बनाउने तालिम दिने

८ साउन, काठमाडौं । पोखरा महानगरपालिका११ ले वडावासीलाई जनै बनाउने तालिम दिने भएको छ । वडाका अनुसार जनैपूर्णमा नजिकिँदै जाँदा धर्म संस्कृतिको रक्षा र बाह्य सामान आयात रोक्न तालिम आयोजना गरिएको हो । साउन १२ गते शनिवार तालिम हुने छ...


सडक मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु

८ साउन, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका३२ तल्लो गगनगौँडाबाट भत्केको चौकीसम्म करिब पाँच सय मिटरभन्दा बढी दूरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन सुरु गरिएको छ। उक्त सडकको भत्केको चौकीदेखि कोत्रेपुलसम्म सडक मापदण्ड ८२ फिटभित्र सडकदेखि दायाँबायाँ घर...


महिला एसिया कप क्रिकेटः सेमिफाइनल पुग्न भारतलाई हराउनु पर्ने दबाबमा नेपाल

८ साउन, काठमाडौं । नवौँ महिला एसिया कप क्रिकेट खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै छ । नेपाल र भारतबिचको खेल आज साँझ ७ः१५ बजे सुरु हुनेछ । समूहमा अन्तिम खेल बाँकी रहँदा नेपाल र पाकिस्तानको समान २२ अंक छ।...


बागलुङमा भदौदेखि ऐतिहासिक हनुमान नाच प्रदर्शन हुँदै

८ साउन, काठमाडौं । बागलुङमा ऐतिहासिक हनुमान नाच प्रदर्शन भदौ ११ गतेदेखि शुरु हुन लागेको छ । नौ वर्षको अन्तरालमा सुरु गर्न लागिएको ऐतिहासिक हनुमान नाचको लागि युवाहरु पाकापुरानादेखि बालबालिकासम्म बागलुङ बजारको नारायणचोकमा भेला भएका थिए । सोमवार साँझ बागलुङ...


लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त

७ साउन, काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सोमवार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेकपा...


पूर्वराज्य मन्त्रीको हत्यामा प्रयोग भएको हतियार बाँसको झाङमा भेटियो

७ साउन, काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा प्रयोग भएको हतियार बाँसको झाङमा भेटिएको छ । प्रहरीका अनुसार रायको चन्द्रपुर गाउँपालिका१ स्थित घरबाट उत्तरपश्चिम तर्फको करिब ५० मिटर टाढा रहेको बाँसको झाङमा हतियार भेटिएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका...


बङ्गलादेशमा विरोध प्रदर्शनका क्रममा पाँच सयभन्दा बढी पक्राउ

७ साउन, काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा आरक्षणविरोधी प्रदर्शनमा केही विपक्षी दलका नेतासहित पाँच सय जनाभन्दा बढीलाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार सोमवार प्रदर्शनमा कम्तीमा ५३२ जनालाई पक्राउ गरिएको हो । प्रदर्शनमा पक्राउ परेकामध्ये केही बङ्गलादेश नेशनल पार्टी (बीएनपी)...


सीमासम्बन्धी विषय कूटनीतिक संयन्त्रमार्फत समाधान गरिने : प्रधानमन्त्री ओली

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका प्रधानमन्त्रीबिच भएका भेटवार्तामा सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रहरूमार्फत समाधान गर्नेगरी अगाडि बढ्ने समझदारी भएको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तरको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले नेपालको...


पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न सरकारसँग राष्ट्रिय सभा सदस्य मिश्रको माग

७ साउन, काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न माग गर्नुभएको छ। सोमवार राष्ट्रिय सभा बैठकमा मुलुकको पर्यटन विकासको लागि पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न आवश्यक रहेको बताउनुहुँदै उहाँले सरकारसँग यस्तो माग गर्नुभएको हो । पशुपतिमा रहेको...


मलाई लप्पनछप्पन गर्नु छैन, सांसदले आफ्नो गरिमा नबिर्सौंः प्रधानमन्त्री

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुनै लप्पनछप्पन गर्नु नपरेको बताउनुभएको छ । सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले सफेद झुट बोलेको भनेपछि प्रधानमन्त्रीले उहाँको जवाफ दिनुहुँदै भन्नुभयो, प्रयोग गरेको विद्युत् महसुल तिर्नुपर्छ तर आजको विषय होइन, नौ दश...


मैतीदेवीदेखि पशुपतिनाथसम्म धार्मिक पदयात्रा

७ साउन, काठमाडौं । साउनको पहिलो सोमवारको अवसर पारेर नेपाल सनातन धर्म संस्कृति संगठनले धार्मिक पदयात्राको आयोजना गरेको छ । मैतीदेवी मन्दिरदेखि पशुपतिनाथ मन्दिरसम्म सनातन हिन्दुराष्ट्रका लागि सो पदयात्राको आयोजना गरिएको हो । आयातित धर्म, संस्कृति, परम्पराको अतिक्रमणबाट देशलाई जोगाउने,...


गोकर्णेश्वर मन्दिरमा भक्तजनको भीड (फोटोफिचर)

७ साउन, काठमाडौं । आज साउन महिनाको पहिलो सोमवार गोकर्णेश्वर नगरपालिका वडा नं. ४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा दर्शनार्थीको विशेष चहल पहल रहेको छ । आज पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ । आज गोकर्णेश्वर नगरपालिकामा महादेव...


कर्णालीमा माओवादी मन्त्रीहरुले बुझाए राजीनामा पत्र

७ साउन, काठमाडौं । कर्णालीमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा पत्र बुझाएको छ । सोमवार राजीनामा घोषणा गरे लगत्तै उनीहरुले मुख्यमन्त्री कँडेललाई राजीनामा पत्र बुझाउनुभएको हो । माओवादीको तर्फबाट अर्थमन्त्रीको जिम्मेवारीमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर...


बंगलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन्ः परराष्ट्रमन्त्री डा. राणा

७ साउन, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेका जानकारी दिनुभएको छ । परराष्ट्रमन्त्री डा. राणाले पनि ढाकास्थित नेपाली राजदूतावासलाई निरन्तर सम्पर्क गरी त्यहाँका नेपालीहरूका बारेमा जानकरी लिइरहेको बताउनुभयो । त्यहाँ रहेका नेपाली...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…