SamwadKhabar logo

               

समाज

पोखराको ११ नम्बर वडाले जनै बनाउने तालिम दिने

प्रमिला भुजेल

प्रमिला भुजेल

पोखराको ११ नम्बर वडाले जनै बनाउने तालिम दिने

८ साउन, काठमाडौं । पोखरा महानगरपालिका–११ ले वडावासीलाई जनै बनाउने तालिम दिने भएको छ । वडाका अनुसार जनैपूर्णमा नजिकिँदै जाँदा धर्म संस्कृतिको रक्षा र बाह्य सामान आयात रोक्न तालिम आयोजना गरिएको हो । 

साउन १२ गते शनिवार तालिम हुने छ । 

संस्कार, संस्कृति जर्गेनाका लागि जनैको महत्त्व दर्शाउन तालिम आयोजना गरिएको जानकारी गराउनुहुँदै वडा सदस्य सुशील बास्तोलाले भन्नुभयो, जनैको महत्त्व छुट्टै छ । त्यसलाई बुझाउन सकिरहेका छैनौँ,’ ‘जनैपूर्णीमामा मात्रै करोडौँको जनै बाहिरबाट आयात हुन्छ । हामीले वडाको लागि चाहिने जनै वडामै उत्पादन गर्न सके आयात प्रतिस्थापन गर्न सकिन्छ ।’

तालिमसँगै वैदिक विधि र जनैको महत्वबारे पनि सचेतना गराइने र तालिममा महिला र पुरुष सबैले सहभागिता जनाउन सक्ने बास्तोलाको भनाई छ ।

ताजा

सबै

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

भदौ २१, काठमाडौं । नक्सालस्थित टेस्लाको शो रुममा आगलागी भएको छ । आगलागीबाट कार्यालय…

तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

लोकप्रिय

सबै

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

यो पनि

निर्मला पन्त हत्या प्रकरणलाई सरकारले गम्भीरताका साथ लिएको छः गृहमन्त्री लेखक

निर्मला पन्त हत्या प्रकरणलाई सरकारले गम्भीरताका साथ लिएको छः गृहमन्त्री लेखक

२० भाद्र, काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रूपमा अन…

हिन्दु महिलाहरूको महान पर्व तीज सुरु, आज दरखाने दिन

हिन्दु महिलाहरूको महान पर्व तीज सुरु, आज दरखाने दिन

२० भाद्र, काठमाडौं । हिन्दु महिलाहरू आज तीज पर्वको पहिलो दिन दर खाएर मनाउदै छन् । न…

ल्यान्डफिल साइटको निगरानी काठमाडौं महानगरले सीसीटीभीबाट गर्ने

ल्यान्डफिल साइटको निगरानी काठमाडौं महानगरले सीसीटीभीबाट गर्ने

२० भाद्र, काठमाडौं । काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै सेनेटरी ल्यान्डफिल …

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…