SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

साउन ११, काठमाडौं । कीर्तिपुर नगरपालिका मेयर राजकुमार नकर्मीको निधन भएको छ । नकर्मीको बिहीवारराति वीर अस्पतालमा निधन भएको हो । मेयर नकर्मी २०७९को स्थानीय तह निर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर निर्वाचित भएका थिए। दुई वर्षदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित उहाँको केही...


जोखिमपूर्ण अवस्थाबाट पाइलटको उद्धार गर्ने प्रहरी पुरस्कृत

११ साउन, काठमाडौं । यही साउन ९ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने छ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका...


बिमल ठकुरी वागमति प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्री नियुक्त, सपथ ग्रहण हुँदै

साउन १०, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता बिमल ठकुरीलाई वागमति प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी मिलेको छ । आज बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्रिपरिषद् विस्तार गरे पछि नेपाली कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त भएका हुन् ।...


बागमतीमा मन्त्रिपरिषद् विस्तार, ४ मन्त्री नियुक्त

१० साउन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले आफ्नै दल कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त गर्नुभएको हो । कांग्रेसबाट प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना, सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्ण महर्जनलाई...


मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त, पहिलो महिला मुख्यसचिव

१० साउन, काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त हुनुभएको छ । बिहीवार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो । नेपाल सरकारको गड्तौला पहिलो...


कर्णालीमा विशेष अभियान चलाउने रास्वपाको निर्णय

१० साउन, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशमा विशेष अभियान सञ्चालन गर्ने भएको छ । आज बिहीवार बसेको रास्वपा केन्द्रीय समितिको बैठक अनुसार अभियान विभागका प्रमुख विपिन आचार्यको नेतृत्वमा अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो । आगामी भदौ...


सौर्यका क्याप्टेनले भने- १०० फिटमाथि पुगेपछि जहाज मेरो कन्ट्रोलमा रहेन

साउन १०, काठमाडौं । काठमाडौंबाट बुधवार बिहान ११ः११ मा पोखराका लागि उडेको ९ एनएएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भयो । अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र भएको घटनामा परेर १८ जनाको मृत्यु भयो । दुर्घटना लगत्तै पाइलट मनिष शाक्यको घाइते अवस्थामा...


गोकर्णको सहयोगी मा.वि. मा स्मार्ट आईडी कार्ड शुरु

१० साउन, काठमाडौं ।गोकर्णेश्वर नगरपमलिका-४ मा रहेको सहयोगी माध्यमिक विद्यालयमा स्मार्ट आईडी कार्ड (Smart ID Card) शुरु भएको छ । बुधवार कक्षा ६ देखि १२ सम्मका करिब ४०० जना विद्यार्थीहरूलाई स्मार्ट आईडी कार्ड वितरण गरिएको वडा अध्यक्ष तथा पूर्व विद्यालय...


धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द

१० साउन, काठमाडौं । काठमाडौंको धोबीखोला अन्तर्गत बुद्धनगरबबरमहल जोड्ने पुल चर्किएपछि आवागमन बन्द गरिएको छ । निरन्तरको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले पुल चर्किएपछि आवागमन बन्द गरिएको हो । नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार निरन्तरको वर्षाका कारण धोबीखोलामा...


बङ्गलादेशको आन्दोलनका कारण रोकियो विद्युत् खरिद-बिक्री सम्झौता

१० साउन, काठमाडौं । बङ्गलादेशसँग हुने भनिएको ४० मेगावाट विद्युत् बिक्री सम्झौता रोकिएको छ । बङ्गलादेशमा आरक्षणको विरोधमा भएको हिंसात्मक आन्दोलनका कारण तत्कालका लागि सम्झौता रोकिएको हो । यसअघि यही साउन १३ गतेका लागि सम्झौता समय तोकिएको थियो । बङ्गलादेशबाट...


काँकडभिट्टाबाट आठ करोडको जडीबुटी निर्यात

१० साउन, काठमाडौं । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०८१ मा रु आठ करोड १० लाख १४ हजार बराबरको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयरलगायत वनजन्य उत्पादन निर्यात भएको हो ।...


१२ लाख नगदसहित दुईजना पक्राउ

१० साउन, काठमाडौं । स्रोत नखुलेको रु १२ लाख नगदसहित तनहुँबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधवार उनीहरूलाई पक्राउ गरेको हो । कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका५ पासाबाङ घर भई हाल...


मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध

१० साउन, काठमाडौं । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका६ रानीकोटमा बुधवार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै रुकुमपूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै बागलुङ, पोखरा र काठमाडौं जाने सवारी साधन रोकिएका रुकुमपूर्वका...


विमान दुर्घटनामा घाइते भएका पाइलट शाक्यको अवस्था खतरामुक्त

९ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । काठमाडौं मेडिकल कलेजका अनुसार बुधवार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९एनए एमई विमान दुर्घटनामा परेका शाक्यको अवस्था खतरामुक्त रहेको हो ।...


पूर्व राज्यमन्त्रीको हत्यारा घरमा काम गर्ने युवक

९ साउन, काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या उहाँकै घरमा काम गर्ने युवकबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरी स्रोतका अनुसार रायको हत्या उहाँकै घरमा काम गर्ने २१ वर्षीय युवक राम उजैन रायबाट भएको अहिलेसम्मको अनुसन्धानबाट खुलेको हो ।...


महिला एसिया कप क्रिकेट : भारत र पाकिस्तान सेमिफाइनमा

९ साउन, काठमाडौं । भारत र पाकिस्तान श्रीलंकाको डम्बुलामा जारी नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलवार राति सम्पन्न भएको खेलमा नेपाललाई भारतले ८२ रनको फराकिलो अन्तरले पराजित गरेर सेमिफाइनमा प्रवेश गरेको हो । समूह...


सौर्य विमान दुर्घटनामा को-को परे ?(नामसहित)

९ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा पाइलट र को पाइलटसहित १९ जना सवार रहेका थिए । विमानमा कम्पनीकै १७ जना कर्मचारी सवार थिए । नागरिक उड्यन प्राधिकरण स्रोतका अनुसार विमानमा पाइलट मनिष शाक्य,कोपाइलट एस कटवाल,...


सौर्य विमान दुर्घटनामा १८ जनाको मृत्यु

९ साउन, काठमाडौं । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा सवार...


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, दुर्घटनाग्रस्त सौर्य विमानबाट चार जनाको शव निकालियो

९ साउन, काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एनएएमई विमानमा १९ जना यात्रारत रहेको खुलासा भएको छ। नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको खुलासा भएको हो ।...


आजदेखि काठमाडौँ उपत्यकामा पोलियो खोप अभियान

९ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान सुरु भएको छ । काठमाडौँको ढलमा पोलियो भाइरस भेटिएपछि सरकारले सो भाइरसविरुद्ध अभियान सुरु गरेको हो । गत असार २९ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको टुकुचाखोला र बागमती...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…